BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पत्रपत्रिका-मुख्य

    असोज ५ देखि बसको टिकट बुकिङ

    १ असोज, काठमाडौँ । । बस व्यवसायीले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बिक्री खुला गर्ने भएका छन् । यातायात ब्यवस्था विभाग र यातायात व्यवसायीबीच आइतबार भएको छलफलमा लामो दुरीमा चल्ने बसको अग्रिम टिकट...बाँकी

    दुई सय ऋण तिर्न नसक्दा एक वर्ष जेल

    १ असोज, काठमाडौँ । साहुलाई दुई सय रुपैँया ऋण तिर्न नसक्दा धनुषका एक दलित एक वर्षका लागि जेल चलान भएका छन् । जनकपुर उपमहानगपालिका – १८ कुवा, रमपुरका राधाकृष्ण खंगले आईतबार जिल्ला अदालत धनुषमा हाजिर...बाँकी

    निर्मला हत्या प्रकरण : अनुसन्धान जिम्मा कञ्चनपुर प्रहरीलाई

    १ असोज, काठमाडौँ । तेह्र वर्षीय निर्मला पन्तको हत्याका विषयमा अनुसन्धान गर्न केन्द्रिय स्तरबाट प्रहरी र गृह मन्त्रालयले अलग अलग छानविन समिति गठन गरेपनि छानविन कार्यको सम्पुर्ण जिम्मा कञ्चनपुर प्रहरीलाई नै दिईएको छ । कञ्चनपुर...बाँकी

    मानव विकास सुचकांकमा खस्कियो नेपाल

    ३१ भदौ, काठमाडौँ । अन्य मुलुकहरुको गतिअनुसार विकास हुन नसक्दा मानव विकास सूचकांकमा नेपाल एक स्थानले तल झरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकास सूचकांकमा नेपाल यस पटक १...बाँकी

    ४४ वर्षपछि जलाउन थालियो बेवारिसे शव

      ३१ भदौ, काठमाडौँ । सनाखत नभएका बेवारिसे शव ४४ वर्षपछि जलाउन थालिएको छ । व्यवस्थापन गर्ने जग्गा अभाव भएपछि फरेन्सिक मेडिसिन विभागले शव जलाउन सुरु गरको हो । विभागको फ्रिजमा रहेका ५९ शव मध्ये...बाँकी

    फौजदारी कसुरमा लाखभन्दा बढी पक्राउ पर्न बाँकी

    ३१ भदौ, काठमाडौँ । सर्वोच्च लगायत देशभरका अदालतबाट दण्ड जरिवाना सुनाइएका १ लाखभन्दा बढी व्यक्ति पक्राउ पर्न बाँकी छन् । हत्या, बलात्कार, ठगी अपहरण, मानव बेचविखन लगायतका फौजदारी मुद्धा ठहर भइ पक्राउ पर्न बाँकी ती...बाँकी

    मन्त्रीको यादवको कच्चा अनुगमन, अखाद्य भन्दै सिल गरेको उद्योगको तेल गुणस्तरीय

    ३१ भदौ, काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको अनुगमनमा शंकास्पद देखिएको छ । मन्त्री यादवको बजार अनुगमन टोलीको शंकास्पद देखिएको छ । मन्त्री यादवको नेतृत्वको टोलीको अनुगमनपछि यथेष्ट प्रमाण नजुटाई निम्बस समुहले पर्सामा...बाँकी

      मन्त्री अधिकारी भन्छन्–‘निजगढ विमानस्थल एसियाकै ‘ट्रान्जिट हब’ बन्ने

    ३१ भदौ, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ अन्तराष्ट्रिय विमानस्थललाई देशकै ‘ट्रान्जिट’ विमानस्थलका रुपमा निर्माण गरिने सरकारले जनाएको छ । सञ्चालनमा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र निर्माणका क्रममा रहेका पोखरा र भैरहवा क्षेत्रीय...बाँकी

    बामदेबको नजरमा बाँके ३, ठाउ खाली गर्देलान त रोकायाले ?

    ३१ भदौ, काठमाडौँ । गत चुनावमा पराजित नेता वामदेव गौतमलाई जसरी पनि सांसद बनाउन नेकपा प्रयासरत छ । त्यसका लागि डोल्पा ठाउँ खाली गराउन खोजियो । त्यहाँका कार्यकर्ताले मानेनन् । अब पार्टीका ध्यान बाँके ३...बाँकी

    बिहान विद्यार्थी, दिउँसो सफारी चालक

    ३१ भदौ, काठमाडौँ । रीता कार्की १४ वर्षकी भइन् । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग हो घर । नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा पढ्छिन् । बिहान स्कुल जाने उनी दिनभरि सिटी सफारीको हेन्डिल घुमाउँदै...बाँकी

    Ad
    Ad
    Ad