BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पत्रपत्रिका-मुख्य

    कार्कीसँगै शीर्ष नेताहरुको पनि चर्काे आलोचना

    १० कात्तिक, काठमाण्डौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विरुद्ध महाभियोग पारित गर्नुका साथै उनको नियुक्तिका लागि सिफारिस गर्ने शीर्ष नेताहरुलाई पनि जवाफदेही बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । कार्की विरुद्धको महाभियोग प्रस्तावमाथि मंगलबार संसदमा भएको...बाँकी

    सडक निर्माण रोक्न मन्त्री समेत लागे

    १० कात्तिक,काठमाण्डौ । त्रिपुरेश्वर–कलंकी–नागढुंगा खण्डको निर्माणमा स्थानीय मात्र होइन, कार्यकारी पदमा आसीन मन्त्रीसमेत बाधक बनेका छन् । असोज ८ मा कालिमाटी क्षेत्रमा सडक मिचेर घर भत्काउन पुगेका कर्मचारी र सुरक्षाकर्मीलाई उद्योगमन्त्री नवीन्द्रराज जोशीले धम्काएर फिर्ता...बाँकी

    नयाँदिल्ली पुग्नभन्दा नागढुंगा पुग्न ढिलो

    १० कात्तिक, काठमाण्डौं । कलंकीदेखि नागढुंगा छिचोल्न कति समय खर्चनु पर्ला ? त्यति सहज छैन, यसको जवाफ । हवाई मार्गबाट काठमाण्डौंदेखि नयाँदिल्ली पुग्नभन्दा बढी समय कलंकीदेखि नागढुंगासम्म पुग्न व्यतित गर्नुपर्छ दैनिक रुपमा अहिले । ‘माननीय...बाँकी

    कार्कीले नियुक्त गरेका विशेषज्ञ हटाइए

    १० कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित गरेका प्रमुख लोकमान सिंह कार्कीले नियुक्त गरेका ११ जना विशेषज्ञलाई हटाइएको छ । आयुक्तहरुले मंगलबार सामुहिक छलफल गरेपछि उनीहरुलाई सेवाबाट अवकाश दिने पत्र तयार भएको छ...बाँकी

    लोकमानका ‘विज्ञ र सल्लाहकार’ पनि बर्खास्त

    १० कात्तिक, काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाअभियोगको सामना गरिरहेका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले नियुक्त गरेका विज्ञ र सल्लाहकारलाई बर्खास्त गरेको छ । कार्कीले नियुक्त गरेका विज्ञ र सल्लाहकार आयोगमा आवश्यक नै नरहेको ठहर...बाँकी

    भारतीय राष्ट्रपतिलाई  बुद्धयएरको  जहाज चार्टर

    १० कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रवण मुखर्जीले कात्तिक १७ देखि १९ गतेसम्म  गर्ने नेपाल भ्रमणका क्रममा  काठमाडौंबाट जनकपुर र पोखरा जाँदा बुद्धयएरको जहाजले चार्टर सेवा दिने भएको छ ।  मुखर्जी कात्तिक  १७ गते बुधबार ...बाँकी

    भारतीयलाई नेपालीसरह व्यवहार गर्न दबाब

    १० कात्तिक, काठमाण्डौं । भारतले आफ्ना नागरिकलाई नेपालीसरह ‘राष्ट्रिय व्यवहार’ हुनुपर्ने भन्दै नेपाललाई पुनः दबाब दिएको छ । भारतीय विदेश मन्त्रालयले पन्ध्र दिनअघि परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भारतीय नागरिकलाई नेपाली नागरिकसरह ‘राष्ट्रिय व्यवहार’ गर्ने सम्वन्धमा...बाँकी

    भारत, चीन लगायतका देशबाट भित्रियो तिहारका लागि एक अर्बको “ भाइमसला”

    ९ कात्तिक, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न मुलुकबाट झण्डै १ अर्ब रुपैयाँका सुख्खा फलफूल “ड्राइ फुट्स” आयात भएको छ । तिहारलाई लक्षित गरी व्यापारीले खरिद बढाएकाले साउन देखि असोजसम्म कूल बार्षिक...बाँकी

    सांघाइ प्रकरण– योजनाकारलाई धरौटी, सहयोगीलाई जेल

    ९ कात्तिक, काठमाडौं । औषधि बनाउने आवरणमा नेपाल भित्र्याइएको सहायक रसायन स्युडोइफ्रिडिन तस्करीका मुख्य योजनाकार देखिएका रतनलाल संघाइ धरौटीमा मुक्त भएका छन् । सोहि प्रकरणमा जोडिएका अन्य ४ सहयोगीलाई भने जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि...बाँकी

    सशस्त्र युद्धको तयारीमा रहेको समूह हतियार सहित पक्राउ

    ९ कात्तिक, काठमाडौं । भदौको अन्तिम साता रोल्पाको एक प्रहरी चौकी हतियारधारी समुहले घेरा हाल्यो । रातमा बन्दुक र पेस्तोल बोकेर चौकी आक्रमण गर्न १० –११ जनाको समुह पुगेको थियो । शंकास्पद व्यक्ति वरिपरी रहेको...बाँकी

    Ad
    Ad
    Ad