BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन २९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ खेलकुद

    नेपाल आज बङ्गलादेशसँग भिड्दै

    २८ साउन, काठमाडौँ । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ । खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले...बाँकी

    डिफेन्डिङ च्याम्पियन सिटीको प्रिमियर लिगमा शानदार सुरुआत

    २८, साउन, काठमाडौँ । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शानदार सुरुआत गरेको छ । बलियो प्रतिद्वन्द्धी मानिएको आर्सनललाई उसकै घरमा शुन्यका विरुद्ध दुई गोलले हराउदै ३ अंक जोड्न सफल भएको हो सिटीको जितमा रहिम...बाँकी

    स्पेनिश सुपर कपको उपाधि वार्सिलोनालाई

    २८ साउन, काठमाडौँ । स्पेनिश सुपर कपको उपाधि वार्सिलोनाले जितेको छ । गएराति सम्पन्न खेलमा वार्सिलोनाले सेभियालाई १ का विरुद्ध गोल अन्तरले हराउदै वार्सिलोनाले सिजनको पहिलो ट्रफी हात पारेको हो । खेलको ९ मिनेटमा पाव्लो...बाँकी

    जेरार्ड पिकेले गरे अन्तराष्ट्रिय फुटबलबाट बुट थन्काउने निर्णय

    २७ साउन, काठमाडौं । स्पेनिश फुटबल खेलाडी जेरार्ड पिकेले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । सन् २००९ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका ३१ वर्षीय पिकेले करिब ९ वर्ष स्पेनबाट खेलेपछि थन्काउने घोषणा गरेका...बाँकी

    साफ-यू-१५ महिला फूटबल : पाकिस्तानलाई हराउँदै नेपालको जित

    २७ साउन, काठमाडौँ । भुटानमा जारी दोस्रो यू-१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपालले पाकिस्तानमाथि ४-० को फराकिलो जित हासिल गरेको छ । भर्खरै भुटानको थिम्मुमा सम्पन्न खेलमा नेपालले सातौँ मिनेटमै अग्रता लिन सफल भयो ।...बाँकी

    के रियल म्याड्रिडले रोनाल्डोको अभाव महशुस नगरेकै हो ?

    २७ साउन, एजेन्सी । समर ट्रान्सफर विन्डोमा रियल म्याड्रिडका स्टार खेलाडी क्रिस्ट्यिानो रोनाल्डोले अप्रत्यासित रुपमा क्लब छोड्ने निर्णय गरेपछि त्यसलाई रियल म्याड्रिडको ठुलो गल्तीका रुपमा चित्रण गरिएको थियो । हुन पनि रियलमा ९ सिजन बिताएका...बाँकी

    वेस्ट इन्डिजमा चम्किए सन्दीप

    २६ साउन, काठमाडौँ । वेस्ट इन्डिजमा त्यहाँको घरेलु लिग क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेलिरहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पहिले खेलमै दुई विकेट लिएका छन् । स्थानीय सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स क्लबबाट खेलिरहेका उनले...बाँकी

    एशिया कपको टिम छनौट, को–को परे त टिममा ?

    २४ साउन, काठमाडौं । भदौ दोश्रो साता मलेसियामा सम्पन्न हुने एसिया कप त्रिकेटका लागी नेपालाले राष्ट्रिय टिमको छनोट गरेको छ । बन्द प्रसिक्षणका लागी १९ जना खेलाडी छ्नोट गरिएको छ । पहिलो वान डे मा...बाँकी

    चार पदकसहित जुडो टोली थाइल्याण्डबाट स्वदेश फिर्ता

    २२ साउन, काठमाडौं । थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोली सोमबार स्वदेश फर्किएको छ । यही साउन १९ र २० गते भएको प्रतियोगितामा नेपालले दुई स्वर्ण, एक रजत...बाँकी

    साफ यू–१५ महिला फूटबल : अघिल्लो नतिजामा सुधार गर्ने लक्ष्य

    मुना कार्की/कुमार चौलागार्इं २१ साउन, काठमाडौँ  । बंगलादेशमा गत वर्ष भएको पहिलो १५ वर्षमुनिको साफ च्याम्पियनसिप महिला फूटबलमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली किशोरी टोलीले यसपटक राम्रो नतिजा ल्याउने आशा गरिएको छ । करीब दुई...बाँकी

    Ad
    Ad
    Ad