BizPati

  • Ad
  • Ad
  • आज : २०७५ भाद्र १ गते
    Headlines :
    Ad

    गृहपृष्ठ खेलकुद

    साफ यू–१५ महिला फूटबल : अघिल्लो नतिजामा सुधार गर्ने लक्ष्य

    मुना कार्की/कुमार चौलागार्इं २१ साउन, काठमाडौँ  । बंगलादेशमा गत वर्ष भएको पहिलो १५ वर्षमुनिको साफ च्याम्पियनसिप महिला फूटबलमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली किशोरी टोलीले यसपटक राम्रो नतिजा ल्याउने आशा गरिएको छ । करीब दुई...बाँकी

    जित बोकेर देश फर्कियो क्रिकेट टोली

    २१ साउन, काठमाडौँ । नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट शृङ्खला खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेदरल्याण्ड्ससितको एकदिवसीय खेलमा...बाँकी

    ओलम्पिकका लागि यस्तो छ महिला फूटबल छनोट तालिका

    काठमाडौँ, १९ साउन । सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूदअन्तर्गत महिला फूटबलको छनोट तालिका आज सार्वजनिक गरिएको छ । पहिलोपटक एसियाली टोलीको छनोट तालिका सार्वजनिक भएको हो । पहिलो चरणको छनोटमा नेपाल समूह...बाँकी

    प्रधानमन्त्री ओली तथा अध्यक्ष प्रचण्डद्वारा क्रिकेट टोलीलाई बधाई

      १९ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पार्न सफल नेपाल राष्ट्रिय टोलीलाई बधाई दिएका छन् । शुक्रबार राति भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा एक रनको रोमाञ्चक जित...बाँकी

    तीस वर्षको प्रयासपछि नेपाललाई ऐतिहासिक सफलता

    १९ साउन, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु...बाँकी

    ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई जापानले सहयोग गर्ने

    १९ साउन, काठमाडौँ । जापानमा सन् २०२० मा हुने ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई सहयोग गर्न जापानको फुकुसिमाको तामुरा सिटीले शुक्रबार नेपाल ओलम्पिक कमिटीसँग सम्झौता गरेको छ । नेपालका लागि जापानी राजदूत मासामिची साइगोको उपस्थितिमा तामुरा सिटीका...बाँकी

     नेदरल्याड्न्सलाई नेपालले दियो २१७ रनको चुनौती 

    १८ साउन, काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले नेदरल्यान्ड्सलाई २१७ रनको चुनौती दिएको छ । नेदरल्यान्ड्सस्थित एमस्टलभिन मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट...बाँकी

    टस जितेर ब्याटिङ गर्दै नेपाल

    १८ साउन, काठमाडौं । दोश्रो ओडिआइमा नेपालले टस जितेर पहिले ब्याटिङ्ग गर्ने निर्णय गरेको छ । पहिलो श्रृंखला ५५ रनले गुमाएको नेपालले टिम परिवर्तन समेत गरेको छ । आज जित्नैपर्ने उद्धेस्य सहित टिम परिवर्तन गरिएको...बाँकी

    आजको खेलमा ब्याट्सम्यान चल्न सके नयाँ इतिहास कोरिन सक्छ

    १८ साउन, काठमाडौं । इतिहासको अर्को महत्वपूर्ण पानामा आज नेपाली क्रिकेटले सुनौलो अक्षर थप्ने दोश्रो अवसर प्राप्त गरेको छ । आफ्नो एतिहासिक ओडीआइ श्रृंखलामा सुक्रबार नेपाल नेदरल्याण्ड बिरुद्ध भीड्दै छ । एक खेल गुमाई सकेको...बाँकी

    दोस्रो एक दिवसीय प्रतिस्पर्धामा शुक्रबार नेपाल नेदरल्याण्ड्ससँग भिड्दै

      १७ साउन, काठमाडौँ। दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले शुक्रबार नेदरल्याण्ड्ससँग उसकै घरेलु मैदानमा प्रतिष्पर्धा गर्दैछ । नेपाली समयानुसार शुक्रबार दिउँसो २ः४५ बजे नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले...बाँकी

    Ad
    Ad
    Ad