BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ खेलकुद

    एसिया कप क्रिकेट – नेपाली टोलीको घोषणा

    २० मङ्सिर,काठमाडौँ । एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । यही मङ्सिर २८ गतेसम्म श्रीलंकामा हुने उक्त प्रतियोगिताका लागि १९ सदस्यीय खेलाडी छनोट भएका छन् जसमा वैकल्पिक...बाँकी

    आर्मीले हात पार्यो मनमोहन गोल्डकप उपाधि

    १९ मंसिर, इनरुवा । सुनसरीको दुहवी भलुवा नगरपालिकामा जारी मनमोहन गोल्डकप फुटबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा आर्मी क्लबले उपाधि हात पारेको छ । फाइनल खेलमा मनाङ–मस्र्याङ्दी क्लबलाई अतिरिक्त समयको खेलमा गोलको सहयोगमा...बाँकी

    सागको मिति घोषणा

    १८ मङ्सिर,काठमाडौँ  । ओलम्पिक काउन्सिलले तेह्राँै दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मिति घोषणा गरेको छ । काउन्सिलको आज यहाँ सम्पन्न बैठकले सन् २०१९ मार्च ९ देखि १८ सम्म उक्त प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको...बाँकी

    एसिया कप क्रिकेट–नेपालले थाइल्यान्डसंग सामना गर्ने

    काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत चौथो खेलमा नेपालले आयोजक थाइल्यान्डसंग सामना गर्ने भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा भोलि बिहीबार हुने खेलमा नेपाल थाइल्यान्डसंग प्रतिस्पर्धा...बाँकी

    कोलम्बिया विमान दुर्घटनामा ७६  खेलाडीको मृत्यु, खेलको इतिहासमा नै एक भीषण विमान दुर्घटना

    १४ मङ्सिर, बोगोटा (कोलम्बिया) । ब्राजिलीयाली फुटबल खेलाडीहरुको टोली लिएर चार्टर गरी गईरहको विमान मङ्गलबार कोलम्बियामा दुर्घटनामा परेको छ । दुर्घटनामा हुँदा ७६ जना खेलाडीको मृत्यु भएको छ । कुल ८१ जना यात्रु रहेको लामिया...बाँकी

    महिला क्रिकेट: नेपाल बंगलादेशसँग पराजित

    १४ मङ्सिर,काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग ९२ रनले...बाँकी

    नेपालको दोस्रो हार, श्रीलङ्कासँग आठ विकेटले पराजित

     १३ मङ्सिर,काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल श्रीलङ्कासँग आठ विकेटले पराजित भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा आज भएको खेलमा टस हारेर ब्याटिङ...बाँकी

    नेपालको दोस्रो हार, श्रीलङ्कासँग आठ विकेटले पराजित

    १३ मङ्सिर, काठमाडौँ। थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल श्रीलङ्कासँग आठ विकेटले पराजित भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा आज भएको खेलमा टस हारेर ब्याटिङ...बाँकी

    नेसनल प्याब्सन खेलकुद महोत्सव तेस्रो हप्तामा

    पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कास्कीले यही मङ्सिर १४ देखि १७ गतेसम्म पोखरा रङ्गशालामा एघारौँ नेसनल प्याब्सन खेलकुद महोत्सव गर्ने भएको छ । महोत्सवमा जिल्लाका ४५ विद्यालयका सात हजारभन्दा...बाँकी

    यु–१९ एसिया कप क्रिकेटः खेलाडी छनोट

    ८ कात्तिक, काठमाडौँ । श्रीलङ्कामा आयोजना हुने उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ५२ जना खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विभिन्न छ जिल्लाबाट गरेको ट्यालेन्ट हन्ट...बाँकी

    Ad
    Ad