BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ८ गते
    Headlines :

    गृहपृष्ठ खेलकुद

    पोखराको पर्यटन प्रवद्र्धनको उद्देश्य राख्दै फुटसल

    ९ पुस,पोखरा  । ‘पर्यटन, खेलकुद र सञ्चार पोखरा प्रवद्र्धनको मूल आधार’ भन्ने मुख्य नाराका साथ पोखरा न्यूजडट कमद्वारा सञ्चालित संस्थागत फुटसल प्रतियोगिता आजदेखि पोखरामा सुरु भएको छ । खेलकुद माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका...बाँकी

    पुरुष फुटबलमा प्रहरी र सेनाका टोली विजयी

    khelkud

    ९ पुस, इटहरी । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एन्फा टेक्निकल खेल मैदान धरानमा शुक्रबार भएको सशस्त्र प्रहरी बल र मध्यमाञ्चल टोलीबीचको पहिलो खेलमा सशस्त्र प्रहरी टोलीले मध्यमाञ्चल टोलीलाई ७–० गोलको भारी फरकले स्तब्ध तुल्याउँदै अघिल्लो...बाँकी

    सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिस पोखरामा

    पोखरा । नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलमध्ये टेनिस खेल भोलिबाट पोखरामा सुरु हुने भएको छ । नेपाल टेनिस सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा विभागी टिमहरु...बाँकी

    राष्ट्रिय खेलकुदमा पश्मिाञ्चलबाट पाँचसय ४२ जना

    पोखरा । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७३ मा पश्चिमाञ्चल विकास क्षेत्रबाट पाँचसय ४२ जना खेलाडी सहभागी हुने भएका छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराद्वारा मंगलबार यहाँ आयोजित छनोटमा परेका खेलाडीको बिदाइ एवम् पत्रकार भेटघाट...बाँकी

     नेपालद्वारा मलेसिया एक विकेटले पराजित

    ३ पुस,काठमाडौँ  । एसिसि १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ । कोलम्बोमा भएको खेलमा मलेसियाले दिएको १५४ रनको लक्ष्यलाई पछ्याएको...बाँकी

    एसिया कप क्रिकेटमा मलेसियाबाट नेपाललाई १५४ रनको चुनौती

    ३ पुस,काठमाडौँ। श्रीलङ्कामा जारी एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूहको तेस्रो खेलमा मलेसियाले नेपाललाई १५४ रनको विजय लक्ष्य दिएको छ । कोलम्बोमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले...बाँकी

    एसिया कप क्रिकेटमा  श्रीलङ्काद्धारा नेपालसामु २२८ रनको चुनौती 

     ३० मङ्सिर,काठमाडौँ । उन्नाइस वर्षमुनिको (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा श्रीलङ्काले नेपाललाई २२८ रनको चुनौती दिएको छ । श्रीलङ्कामा आजदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा श्रीलङ्काले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२७ रनको योगफल तयार...बाँकी

    रग्वी सेभेन्सको उपाधि नेपाल आर्मी एले जित्यो

    २९ मङ्सिर,काठमाडौँ  । नेपाल आर्मी एले अन्तर क्लबस्तरीय रग्वी सेभेन्सको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पुरुषतर्फको फाइनल खेलमा नेपाल आर्मी एले गोर्खालीको पुरुष टोलीलाई शुन्यका बिरुद्ध पाँचले पराजित गर्दै उपाधि जितेको...बाँकी

    क्षेत्रीय भलिबल: पुरुषतर्फ कञ्चनपुर पहिलो, महिलामा दार्चुला

    बैतडी । सुदूरपश्चिमाञ्चल क्षेत्रीय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ कञ्चनपुर तथा महिलातर्फ दार्चुला पहिलो भएको छ । अछामको साँफेबगरमा सोमबार सम्पन्न भलिबलको पुरुषतर्फको फाइनल खेलमा अछामलाई ३–० सोझो सेटमा पराजित गर्दै कञ्चनपुर पहिलो भएको हो । कञ्चनपुरले...बाँकी

    सन्दीप एपिएफमा

    २३ मङ्सिर,काठमाडौँ  । राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर तथा १९ वर्षमुनि (यु–१९) उमेर समूहका कप्तान सन्दीप लामिछाने सशस्त्र प्रहरी बल (एपिएफ) क्लबमा आबद्ध भएका छन् । सोह्रवर्षीय लामिछानेलाई क्लबमा एक वर्षका लागि करारमा नियुक्त गरिएको...बाँकी

    Ad
    Ad