BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन २९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ खेलकुद

    पूर्वाञ्चलस्तरीय फुटबलको उपाधि बेलबारीलाई

    उर्लाबारी (मोरङ) । स्थानीय बाहुनीमा सम्पन्न पूर्वाञ्चलस्तरीय एम्ब्रियो कप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लबले हात पारेको छ । विहिबार (२० असोज) भएको फाइनल प्रतिस्पर्धामा बेलबारी आयोजक एम्ब्रियोलाई ३–० गोल अन्तरले पराजित गर्दै रु ५५...बाँकी

    कलर्स इपिएल क्रिकेटको फाइनलमा, पञ्चकन्यासँग भेट

    १६ असोज, काठमाडौँ । कलर्स एक्स फ्याक्टर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार विशाल वारियर्सविरुद्धको निर्णायक खेलमा वर्षा बाधक बनेपछि कलर्स भाग्यमानी बन्दै फाइनलमा...बाँकी

    जापानमा सम्पन्न किक बक्सिङको उपाधि नेपालीलाई

    १५ असोज, टोकियो (जापान) । जापानमा शुक्रबार साँझ सम्पन्न किक बक्सिङ प्रतियोगिताको एक खेलमा नेपालीले उपलब्धि हात पार्न सफल भएका छन् । रोमाञ्चक प्रतिस्पर्धामा जापानी प्रतिद्वन्द्वी ताकिहिको साइतोलाई हराउँदै मार्सल आर्ट्स किक बक्सिङका नेपाली खेलाडी...बाँकी

    थ्रीस्टारले उपाधिका लागि आज इस्ट बङ्गालसँग भिड्ने

    आकाश घिमिरे १४ असोज,काठमाडौँ। भारतको गुवाहाटीमा जारी ६४औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपालको थ्रीस्टार क्लबले घरेलु टोली इस्ट बङ्गाल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टारले सिक्किम युनाइटेड र...बाँकी

    कलर्स एक्स फ्याक्टर्सबाट कान्तिपुर पराजित

    काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्स कान्तिपुर गोर्खाजलाई १५ रनले पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा पहिले...बाँकी

    इपिएल क्रिकेट: पञ्चकन्याको लगातार तेस्रो जित

    १२ असोज,काठमाडौँ। एभरेस्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पञ्चकन्या तेलले कान्तिपुर गोर्खाजलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य शरद भेषवाकर कप्तान रहेको...बाँकी

    थ्री स्टारले सिक्किमलाई प्रतिद्वन्द्वी पायो

    १२ असोज,काठमाडौँ। भारतको गुवाहाटीमा जारी बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालको थ्री स्टार क्लबले सिक्किम युनाइटेड प्रतिद्वन्द्वी पाएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुनेछ । समुह ‘ए’ विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको...बाँकी

    १२० ज्येष्ठ खेलाडी सम्मानित

    काठमाडौँ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले नेपाली खेलकुदका संस्थापकका रुपमा रहेका करिब १२० ज्येष्ठ खेलाडीलाई सम्मान गरेको छ । मनमोहन स्मृति प्रतिष्ठानसँगको सहकार्यमा यहाँ मंगलबार आयोजित कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ढाका टोपी...बाँकी

    खेलाडीको अन्तर्राष्ट्रिय सहभागितालाई व्यवस्थित गरिने– खेलकुदमन्त्री

    काठमाडौँ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले नेपाली खेलाडीको अन्तर्राष्ट्रिय सहभागितालाई व्यवस्थित गरिने बताउनुभएको छ । भियतनाम प्रस्थान गर्न लागेका नेपाली साम्बो टोलीको सोमबार युवा तथा खेलकुद मन्त्रालयमा बिदाइ गर्दै उहाँले मन्त्रालयको स्वीकृत नलिइ विदेशमा...बाँकी

    इपिएलमा पञ्चकन्या र विशाल विजयी

    काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको दुई खेलमा पञ्चकन्या तेज र विशाल वारियर्स विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई...बाँकी

    Ad
    Ad
    Ad