BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३ गते
    Headlines :

    गृहपृष्ठ खेलकुद

    क्रिकेट टोलीको विदाई,सफलताको शुभकामना

    २१ साउन, काठमाडौँ  । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणको नेदरल्यान्ड्सविरुद्वको खेल खेल्न जाने नेपाली क्रिकेट टोलीलाई आज प्रधानमन्त्री पुष्पकमल दाहालले विदाई गर्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले टोलीलाई सफलताको शुभकामना...बाँकी

    तेक्वान्दोको उपाध्यक्षमा धमला

    २१ साउन, काठमाडौँ  । नेपालका अञ्जन धमला दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासङ्घमा वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । भारतको बैङ्लोरमा हालै सम्पन्न अधिवेशनमा आफ्ना अध्यक्ष धमला निर्वाचित हुनुभएको नेपाल आइटिएफ (अन्तर्राष्ट्रिय तेक्वान्दो सङ्घ) तेक्वान्दो...बाँकी

    बिर्तामोडको वडा स्तरीय क्लबलाई खेलकुदका सामग्री प्रदान

    २१ साउन, बिर्तामोड । बिर्तामोडको वडा स्तरीय खेलकुद उपभोक्ता समितिले विभिन्न क्लबलाई खेलकुदका सामग्री प्रदान गरेको छ । विहिबार एक कार्यक्रमको आयोजना गरी समितिले उक्त सामाग्री प्रदान गरेको हो । उपभोक्ता समितिका अध्यक्ष किरण थापाको...बाँकी

    खेलकुद क्षेत्रमार्फत नयाँ सन्देश दिनेछु– मन्त्री श्रीपाइली

    २१ साउन, काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सबै कर्मचारीको सहयोगले मात्र आफ्नो कार्यकाल सफल हुने बताउनुभएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा विहिबार पदबहाली गर्दै उहाँले दलगत स्वार्थभन्दा माथि उठेर काम...बाँकी

    नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली टोली घोषणा

     १९ साउन, काठमाडौँ। आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत यही महिना नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का प्रतिनिधि भेन्काटापथी राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान...बाँकी

    नेपाली कराते टोली भारत प्रस्थान

    १९ साउन, काठमाडौँ । दोस्रो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीपमा सहभागी हुन २१ खेलाडीसहितको ३४ सदस्यीय नेपाली कराते टोली मंगलबार भारतको कोलकाता प्रस्थान गरेको छ । नेपाल कराते महासङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष दावा गुरुङ,...बाँकी

    कराते सङ्घको उपाध्यक्षमा शेर्पा मनोनित

      १७ साउन, काठमाडौँ । गोजुरियो केन्बुकान कराते सङ्घको उपाध्यक्षमा साङदोर्जे शेर्पा उपाध्यक्षमा मनोनित हुनुभएको छ । सङ्घका अध्यक्ष एलबहादुर गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले शेर्पालाई उपाध्यक्षमा मनोनित गरिएको सङ्घकी महासचिवसमेत रहनुभएकी राष्ट्रिय खेलकुद परिषद् (राखेप)की...बाँकी

    नेपाल भलिबलको मैत्रीपूर्ण खेलमा पराजित

    १४ साउन, काठमाडौँ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल लगातार गुमाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्र्यि खेलकुद परिषदको कभर्ड हलमा आज भएको दोस्रो खेलमा नेपाल–भारतसँग २६–२४, २५–२०, २५–१९ को सोझो सेटमा...बाँकी

    नेपाल भलिबलको मैत्रीपूर्ण खेलमा पराजित

    १५ साउन, काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल लगातार गुमाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्र्यि खेलकुद परिषदको कभर्ड हलमा शुक्रबार भएको दोस्रो खेलमा नेपाल–भारतसँग २६–२४, २५–२०, २५–१९ को सोझो...बाँकी

    मैत्रीपूर्ण महिला भलिबलमा नेपाल जितको खोजीमा, आज दोस्रो म्याच

    नेपाल र भारतको महिला टोलीबीचको दोस्रो मैत्रिपूर्ण भलिबल खेल आज हुँदैछ । हिजो भएको पहिलो खेलमा पराजित भएको नेपाल आज अझै सुधारिएको प्रदर्शन गर्ने तयारीमा छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हिजो भएको...बाँकी

    Ad
    Ad
    Ad