BizPati

  • आज : २०७५ चैत्र १२ गते
    Headlines :

    गृहपृष्ठ पर्यटन/प्रविधि

    धवलागिरी हिमालको सुन्दर दृश्य

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिल स्थित धवलागिरि हिमालको दृश्य आउनेगरि आफ्नो तस्वीर खिँच्दै पर्यटकहरु । तस्वीरः कमल खत्री, बेनी,म्याग्दी...बाँकी

    वनभोजस्थलको रुपमा विकसिद हुँदै पाल्पाको श्रीनगर

    पाल्पा । पर्यटकीय गन्तव्यको सूचीमा घोषण गरिएको स्थानीय श्रीनगरडाँडा वनभोजस्थलको रूपमा विकशित भएको छ । आन्तरिक पर्यटकका लागि गतिलो गन्तव्यका रुपमा परिचित श्रीनगरडाँडा यतिबेला वनभोज गर्नेहरूको चहलपहल बढेको हो । उक्त डाँडोको हरियाली, स्वच्छ हावा...बाँकी

    आन्तरिक पर्यटन वर्ष २०१९ मनाउँदै गण्डकी प्रदेश

    ७ फागुन, चिप्लेढुङ्गा  । गण्डकी प्रदेश सरकाले राष्ट्रिय लक्ष्यसँग मेल खाने गरी सन् २०१९ लाई गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९ मनाउन लागेको छ ।  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यही फागुन ९ गते...बाँकी

    विश्वका घुम्नलायक उत्कृष्ट १० सहरमा काठमाडौं पनि

    ५ फागुन, काठमाडौँ । नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार...बाँकी

    रारा तालको प्रवद्र्धन गर्न पूर्वाधार निर्माण जरुरी

    कृष्णराज गौतम, मुगु । कर्णाली प्रदेश सरकारले रारा ताललाई मुख्य पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने भएको छ । देशकै सबैभन्दा ठूलो यो ताल र यस आसपासका स्थलहरुको संरक्षण र प्रवद्र्धन गर्ने अभियान अन्तर्गत अहिले यहाँ...बाँकी

    खप्तडमा पर्यटकको आगमनमा वृद्धि

    ३ माघ, डोटी ।  सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेकामा एक हजारभन्दा बढी स्वदेशी पर्यटकले अवलोकन गरेको...बाँकी

    चितवनमा ‘पन्ध्रौँ चितवन हात्ती महोत्सव’ शुरु

    १२ पुस, भरतपुर । चितवनको पर्यटकीय क्षेत्र सौराहामा बुधबार ‘पन्ध्रौँ चितवन हात्ती महोत्सव’ शुरु भएको छ । उक्त महोत्सवको बुधबार राष्ट्रपति विद्यादेवि भण्डारीद्धारा उद्घाटन गरिएको थियो । सौराहाको बाघमारा चौरमा शुरु भएको महोत्सवमा बुधबार पहिलो...बाँकी

    लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ हुने

    ११ पुस, काठमाडौ ।  नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यले ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट–२०१८’ आयोजना गरिने भएको छ । आगामी पुस २६ देखि २८ गतेसम्म लुम्बिनी र भैरहवामा आयोजना हुने मार्टमा १५० भन्दा...बाँकी

    पर्यटन मन्त्री भन्छन्–’विप्रेषणको विकल्प पर्यटन बनाउनु पर्छ’

    ९ पुस, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले नेपालमा विप्रेषणको विकल्प पर्यटन भएको बताएका छन् । ‘बुकवर्म फाउण्डेशन र ¥याण्डम रिडर्स सोसाइटीद्वारा पोखरामा आयोजित साताँै नेपाल साहित्य महोत्सव अन्तर्गत ‘किन घुम्ने नेपाल’...बाँकी

    भ्युटावरबाट हिमाल अवलोकन गर्दै

    तनहुँको भीमाद नगरपालिका–९ स्थित राङरुङमा भ्युटावरबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । वडा कार्यालयको रु। ११ लाखको लागतमा भ्युटावर निर्माण भएपछि राङरुङमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ । तस्वीर : कृष्ण न्यौपाने,...बाँकी