BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ८ गते
    Headlines :

    गृहपृष्ठ पर्यटन

    मन्त्री भण्डारीद्वारा पर्यटन सूचना केन्द्रको शिलान्यास

    tourist-information

    चितवन । पर्यटकीय नगरी सौराहामा निर्माण गरिने पर्यटक सूचना केन्द्रको वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले आज शिलान्यास गर्नुभयो । पर्यटकलाई समग्र पर्यटकीय स्थलका बारेमा जानकारी गराउने उद्देश्यले क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाको सक्रियतामा सूचना...बाँकी

    रुमानी आरोहीद्वारा पिक–५ को पहिलोपटक साहसिक आरोहण

    pick5

    मकालुको पूर्वी उत्तर क्षेत्रमा पर्ने (६, ४२१ ) मिटर अग्लो पिक–५ को पहिलो पल्ट साहसिक आरोहण भएको छ । रुमानियाका दुई नागरिक भ्लाड कप्सन र जेसोल्ट टोर्कले पहिलो पटक पिक–५ आरोहण गरेका हुन् । उनीहरुले...बाँकी

    अन्तु होमस्टे : एकैघरमा तीन हजार ६०० पर्यटक

    antudada

    २४ कात्तिक, श्रीअन्तु (इलाम)  । ग्रामीण भेगमा चलेको घरबास (होमस्टे)मा वर्षभरिमा एउटै घरमा तीन हजार जनाभन्दा बढी पर्यटक बसे भन्दा पत्याउन निकै गा¥हो पर्ला । तर पूर्वी इलामको श्रीअन्तुमा सञ्चालन भएको होमस्टेमा एकै घरमा वार्षिक...बाँकी

    हजार बढी आरोही हिमालतिर

    himal

    काठमाडौँ  । शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि एक हजार ६९ जनाले आरोहण अनुमति लिएका छन् । यो मौसम (असोज र कात्तिक) पर्वतारोहणका लागि उपयुक्त भएकाले उल्लेख्य सङ्ख्यामा आरोही पर्वतारोहणका लागि जाने गर्छन् । आरोहण...बाँकी

    प्याराग्लाइडिङप्रति पर्यटकको आकर्षण, दक्ष प्याराग्लाइडिङ पाइलटको अभाव चाँडै हट्ने

    paragliding-pkhr

    पोखरा । पर्वतीय पर्यटनमा पछिल्लो समय प्याराग्लाइडिङ प्रति स्वदेशी तथा विदेशी पर्यटककोे आकर्षण बढ्न थालेको छ । पर्वतीय पर्यटनको गन्तब्य बन्दै गएको नेपालमा भ्रमणमा आउने अधिकांश पर्यटक प्याराग्लाइडिङप्रति आकार्षित भएको फ्लाइङ बुद्ध प्याराग्लाइडिङ प्राइभेट लिमिटेडका...बाँकी

    बर्दिया निकुञ्जमा बढे पर्यटक

    gaida

    बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा अघिल्लो वर्षको तुलनामा यस वर्षको पछिल्लो तीन महिनामा ४२ प्रतिशत पर्यटक बढेको छ । यसवर्ष पछिल्लो तीन महिना (साउन, भदौ र असोज)मा आन्तरिक पर्यटक ८०९, सार्क र अन्य मुलुकका ४०३...बाँकी

    ‘भर्जिन गन्तव्य’ लोमान्थाङमा आन्तरिक पर्यटकको भीड

    lomanthang

    मुस्ताङ । माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । तिब्बती कला र संस्कृति । उपल्लो मुस्ताङमा अवस्थित लोमान्थाङको यीनै विशेषतामा रमाउन यतिबेला यहाँ आन्तरिक पर्यटकको खचाखच...बाँकी

    नेपालको पर्यटन क्षेत्रमा जापान सरकारले सहयोग गर्ने

     पोखरा । नेपालका लागि जापानका राजदूत मासासी ओगावाले नेपालको पर्यटनलगायतका क्षेत्रमा जापान सरकारकातर्फबाट निरन्तर सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ । राजदूत ओगावाको सम्मानमा पोखरा उद्योग वाणिज्य सङ्घद्वारा यहाँ बु्धबार आयोजित कार्यक्रममा उहाँले नेपालमा बढीभन्दा...बाँकी

    पर्यटकीय मौसममै सुनसान ठमेलका रेस्टुराँ

    काठमाडौँ। मुख्य पर्यटकीय (याम) मौसममा पनि ठमेलका अधिकांश रेष्टुरेन्ट सुनसान बनेका छन् । विगतका वर्षमा ठमेलका सबै रेस्टुरेन्ट एन्ड बार भरिभराउ हुने गरेकामा योपटक पर्यटकको सङ्ख्या पातलिएका कारण ठमेलका चल्तीका रेस्टुराँ पनि खाली देखिन्छन् ।...बाँकी

    पर्यटन प्रवद्र्धन गर्न दशबुँदे धम्पुस घोषणापत्र जारी

    dhampus

     पोखरा। अन्नपूर्ण क्षेत्रमा रहेको पदमार्ग (ट्रेकिङ रुट)को प्रवद्र्धनका लागि ‘दशबुँदे पर्यटन प्रवद्र्धन धम्पुस घोषणापत्र’ जारी गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र सेञ्चुरी पर्यटन व्यवसायी समितिले अन्नपूर्ण क्षेत्रअन्तर्गत पर्ने धम्पुस, छोम्रुङ हुँदै माछापुच्छ्रे आधार...बाँकी

    Ad
    Ad