BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ७ गते
    Headlines :

    गृहपृष्ठ पर्यटन/प्रविधि, मुख्य समाचार

    ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ लागू

      १६ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राकृतिक विपत्तिमा परेका पर्यटकको खोजी तथा उद्धार कार्यलाई मर्यादित र व्यवस्थित बनाउन ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ लागू गरेको छ ।...बाँकी

    पर्यटक तान्दै रोल्पा

    ११ भदौ, उमा केसी, रोल्पा । वर्षे झरी सकिएको छैन । वर्षात्को पानीले अधिकांश ग्रामीण सडक पहिरोले पुरिएका छन् । पैदलयात्रा निकै कष्टपूर्ण छ । रोल्पाली युवा भने पर्यटन विकास गर्ने भन्दै प्रतिकूल मौसमको प्रवाह...बाँकी

    अन्तराष्ट्रिय हवाई परिवहन सम्बन्धी मन्ट्रियल महासन्धि पारित, हवाई यात्रुको बीमा रकममा छ गुणाले वृद्धि

    ७ भदौ, काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई परिवहन विषयका नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई संसदले सर्वसम्मत रुपमा पारित गरेको छ । प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा उक्त महासन्धि पारित भएको हो । सस्कृति, पर्यटन...बाँकी

    ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ सञ्चालन गर्दै सरकार

    ७ भदौ, काठमाडौँ । सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ राख्ने भएको छ । हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङ्क राखिने गरेकोमा अबदेखि स्थलमार्गबाट आउने सबै पर्यटकको स्पष्ट तथ्याङ्क राखिन लागेको हो...बाँकी

    कोशी टप्पु वन्यजन्तु आरक्षमा २१ हजारभन्दा बढी पर्यटक

    २ भदौ, इनरुवा । अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ । आरक्षमा आव २०७४÷७५ मा २१ हजार ७९९ पर्यटकले अवलोकन गरेको हो । तीमध्ये...बाँकी

    जुलाईमा ७३ हजार २८५ विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति आए त ?

    १ भदौ, काठमाडौँ । सन् २०१८ को जुलाईमा नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । जुलाईमा ७३ हजार २८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको सोही...बाँकी

    सरकार गठनका पाँच महिना: उडड्यन क्षेत्र सुधारमा के भयो काम ?

    २९ साउन, काठमाडौँ । सरकारले पाँच महिनाको अवधिमा हवाई क्षेत्र सुधारमा उल्लेख्य प्रगति भएको दाबी गरेको छ । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको पाँच महिनामा सम्पादन गरिएका प्रमुख कामहरुमा पर्यटन तथा उडड्यन क्षेत्र...बाँकी

    निगमको आम्दानी जहाँज खरिद गर्दाको ऋण तिर्नमै ठिक्क

    २७ साउन, काठमाडौँ । सरकारी स्वामित्वको नेपाल वयु सेवा निगमले गत आर्थिक वर्षमा रु १२ करोड ५० अर्ब आम्दानी गरेको छ । निगमले ग्राउन्ड ह्यान्डलीङ, आन्तरिक तथा बाह्य टिकट बिक्री लगायतका स्रोतबाट सो आम्दानी गरेको...बाँकी

    एक लाख २७ हजार २९५ पर्यटकले घुमे सौराहा

    रत्ननगर । जंगल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकमध्ये ८० प्रतिशत बढीले सौराहा प्रवेशद्वारको प्रयोग गर्ने गरेका छन् । निकुञ्ज जाने नौ प्रवेशद्वारमध्ये पूर्वी क्षेत्रका रूपमा परिचित सौराहा प्रवेशद्वार पर्यटकको रोजाइमा पर्ने गरेको चितवन...बाँकी

    सरकारले माग्यो, छ अस्पताल, ३६ वटा ट्राभल ट्रेकिङ र रेस्क्यु कम्पनीसँग विवरण

    १५ साउन, काठमाडौँ । पर्वतारोहण र पदयात्रा क्षेत्रमा विदेशी पर्यटकलाई उद्धारका नाममा हुने विकृतिबारे छानविन गर्न गठित समितिले पर्यटक उद्धारसम्बन्धी सम्पूर्ण कार्यको जिम्मा अबदेखि नेपाल प्रहरीबाट हुने व्यवस्था मिलाउने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।...बाँकी

    Ad
    Ad
    Ad