BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पर्यटन/प्रविधि

    पर्यटकीय सम्भावना बोकेको दोभान क्षेत्र ओझेलमा

    ८ भदौ,पाल्पा। प्रशस्त पर्यटकीय सम्भावना बोकेको पाल्पा जिल्लाको दोभानबारे प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । सिद्धबाबा मन्दिर, ताल, तालभित्र मन्दिर, आदिम मानवको दाँत भेटिएको स्थान, नेवाकोट भैरवमन्दिर, सेनकालीन दरबारको भग्नावशेष, होमस्टे, तेजपातको सामुदायिक वन,...बाँकी

    शुक्लाफाँटा चिनाउन पर्यटकीय प्याकेज तयार

     ६ भदौ,भीमदत्तनगर । विश्वकै दुर्लभ दुई हजार ३०० को झुण्डमा देख्न पाइने बाह्रसिङ्गा, नेपालको सबैभन्दा ठूलो ५५ वर्गकिलोमिटरमा फैलिएको विशाल घाँसे मैदान । जैविक विविधता, बाघ, गैँडा, हात्ती, चित्तललगायतका वन्यजन्तु र सयौँ प्रजातिका चराचुरुङ्गीले भरिपूर्ण...बाँकी

    गोसाइँकुण्ड मेला सम्पन्न ,दश हजार भक्तजन आए

    रसुवा। जनैपूर्णिमा पर्वका अवसरमा लागेको गोसाइँकुण्ड मेला सम्पन्न भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीत डिएमका अनुसार आज बिहानसम्ममा सबै यात्रु आफ्नो गन्तव्यतर्फ सकुशल फर्किसकेका छन् । यस वर्षको पर्वमा करिब १० हजार...बाँकी

    निषेधित क्षेत्रमा सत्र हजार विदेशी पर्यटक

     ३ भदौ,काठमाडौँ । सरकारले देशका विभिन्न क्षेत्रलाई सिमाना तोकी निषेधित क्षेत्र कायम गरेकामा ती क्षेत्रमा अध्यागमन विभागबाट अनुमति लिएर गत आर्थिक वर्ष २०७२÷७३ मा १७ हजार ३७० विदेशी पर्यटकले पदयात्रा गरेका छन् । सरकारले राजपत्रमा...बाँकी

    २०१६ को ‘टुरिजम मेन अफ दि अवार्ड’ लम्साललाई

    ३ भदौ, काठमाण्डौं । २०१६ को ‘टुरिजम मेन अफ दि अवार्ड’ मोहन लम्साललाई प्रदान गरिएको छ । आर्थिक समृद्धिका लागि पर्यटन नारासहित गन्तव्य नेपाल साप्ताहिकको १२ औं वार्षिक उत्सवको अवसरमा लम्साललाई सो अवार्ड प्रदान गरेको...बाँकी

    हाँडीगाउँ–गोसाइँकुण्ड पर्यटन भ्रमण सुरु

    काठमाडौँ। कामपा–५ स्थित हाँडीगाउँ–गहना पोखरीलाई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले राष्ट्रिय सांस्कृतिक पर्व÷बाह्रमहिने पर्यटन पर्व सार्वजनिक÷नेपालमण्डल हाँडीगाउँः गोसाइँकुण्ड (शिलु)भ्रमण आजदेखि सुरू गरिएको छ । मेची महाकाली–हिमाल तराई मेमहित राष्ट्रिय अभियानले बाणभन्ज्याङदेखि चन्द्रगिरि, दक्षिणकाली क्षेत्र,...बाँकी

    पर्यटकीय क्षेत्र बयलीखर्क ओझेलमा

    ३० साउन,म्याग्दी । म्याग्दीको पर्यटकीय शिख–४ स्वाँतको बयलीखर्क ओझेलमा परेको छ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको बयलीखर्क प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो । समुद्री सतहदेखि तीन हजार ४५० मिटर अग्लो ठाउँमा अवस्थित बयलीबाट...बाँकी

    बुद्धिसागर न्यूजिल्यान्डका लागि पर्यटन दूत

    २८ साउन,बेसीसहर (लमजुङ) । लमजुङ सदरमुकाम बेसीसहर स्थायी घर भएका लमजुङे युवा बुद्धिसागर घिमिरे न्यूजिल्यान्डका लागि पर्यटन दूतमा नियुक्त हुनुभएको छ । नेपाल पर्यटन बोर्डले घिमिरेलाई बुधबार पर्यटन प्रवद्र्धनका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको...बाँकी

    पर्यटक रमाउने वातावरण सृजना गर्न गतलाङवासी अहोरात्र तल्लीन

     २६ साउन ,रसुवा । तामाङ सम्पदा मार्गअन्तर्गत उत्तरी क्षेत्रको गतलाङ गाउँमा पर्यटक हिँड्ने नयाँ गोरेटो बाटो निर्माण भएको छ । करिब ४०० घर रहेको गाउँ जाने गोरेटो नमुनाबाटो निर्माण सम्पन्न गरी गाउँको सुन्दरता बढाइएको निर्माण...बाँकी

    भारत र चीनबाट बढी पर्यटक भित्र्याइने

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालसँग  पर्यटन व्यवसायीले भेटी पर्यटन क्षेत्रको समग्र विकासका लागि ध्यानाकर्षण गराउनुभएको छ । नेकपा ९माओवादी केन्द्र० निकट राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको नेतृत्वमा नेता लोकेन्द्र विष्ट, नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समिति सदस्यद्वय गणेश...बाँकी

    Ad
    Ad
    Ad