BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ४ गते
    Headlines :

    गृहपृष्ठ पर्यटन/प्रविधि, मुख्य समाचार

    आजदेखि सुरु भयो विश्व पाराग्लाइडिङ प्रतियोगिता, २१ देशका ९८ खेलाडी सहभागी

    १५ कात्तिक, स्याङ्जा । भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा बिहीबारदेखि सञ्चालन हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिताका लागि भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका, क्यानडालगायत २१...बाँकी

    पर्यटनबाट समृद्धिको ढोका खोल्दै ‘कर्णाली’

    १३ कात्तिक, सुर्खेत । “पिछडिएको कर्णाली प्रदेशको विकासका लागि हामी कोही पनि सत्तापक्ष र प्रतिपक्षका रूपमा विभाजित हुँदैनौँ । बरु, प्रदेशलाई आवश्यक बजेट र अधिकार प्राप्तिका लागि जहिले पनि केन्द्र सरकारसँग प्रतिपक्षीकै भूमिकामा उभिन तयार...बाँकी

    महाभारतसँग जोडिएको किचकबध प्रचारप्रसार नहुँदा ओझेलमा

    चन्द्रकला भण्डारी १२ कात्तिक,भद्रपुर  । झापाको किचकबध महाभारतकालीन कथासँग जोडिएको तर, प्रचारका दृष्टिले ओझेलमा परेको नेपालको महत्वपूर्ण पर्यटकीय स्थल हो । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर दक्षिण भद्रपुर नगरपालिका वडा नं २ मा १० बिघा क्षेत्रफलमा...बाँकी

    नगरकोटका पर्यटन व्यवसायी आन्दोलित

    १२ कात्तिक, भक्तपुर । नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटन शुल्क लगाएपछि पर्यटकीयस्थल नगरकोटका होटल व्यवसायी, पर्यटन व्यवसायी, होटल मजदूर र स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले नगरकोट...बाँकी

    मुस्ताङ गएका पर्यटक होटल खोज्दै बागलुङमा

    १२ कात्तिक, बागलुङ । पर्यटकीय जिल्ला म्याग्दी र मुस्ताङ घुम्न गएका पर्यटकले होटल खोज्दै बागलुङ आउन थालेका छन् । दशैँ तथा तिहारको समयमा म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेपछि होटल नपाउने...बाँकी

    बिज्ञहरु भन्छन्–२० लाख पर्यटक भित्राउन दक्ष जनशक्ति पनि चाहिन्छ

    ११ कात्तिक, काठमाडौँ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्यसहित सरकारले सञ्चालन गर्न लागेको नेपाल भ्रमण वर्षलाई सफल पार्न दक्ष र सीपयुक्त शिक्षित होटल व्यवस्थापनका जनशक्ति आवश्यक पर्ने सम्बद्ध विज्ञहरूले औँल्याएका छन्...बाँकी

    पर्यटन सम्भाव्यता अध्ययन गर्न बर्दिया पुग्यो चिनियाँ टोली

      ११ कात्तिक, बाँके । बर्दियाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न र नेपाल र चीनबीच पर्यटक आदानप्रदान गर्ने लक्ष्यका साथ तीन सदस्यीय चिनियाँ टोली शनिबार बर्दियामा आइपुगेको छ । चिनियाँ पर्यटन व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष लि...बाँकी

    विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता कात्तिकमा, ३० देशबाट सहभागी हुने

    स्याङ्जा । यहाँ प्याराग्लाइडिङ विश्कप प्रतियोगिता हुने भएको छ । भीरकोट नगरपालिका–५ स्थित स्वरेक मैदानमा नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेञ्चर क्लब स्याङ्जाको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा हुने...बाँकी

    दशैँ र तिहारको विदामा ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ मनाउन जाउँ

    दशैँ र तिहारको बिदा समयमा म्याग्दी भम्रण गरी रमाउन चाहनुहुन्छ भने अहिले उपयुक्त समय हो । म्याग्दी उद्योग वाणिज्य सङ्घको अगुवाइमा यस वर्षलाई ‘म्याग्दी भ्रमण वर्ष – २०७५’ को रुपमा मनाउन शुरु गरिएको छ ।...बाँकी

    दसैंको विदामा घुम्न जाने होइन् त यी ठाउँहरुमा ?

      दसैँ लामो विदा सहितको चाड । मौसम पनि उत्तिकै सुहाना । त्यसैले शरद ऋतुलाई घुमघामको ऋतु पनि भनिएको होला । झरी थामिएको यो ऋतु न चिसोले कठ्याङग्रीला भन्ने पिर नत गर्मीले गलाउला भन्ने चिन्ता...बाँकी