BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ७ गते
    Headlines :

    गृहपृष्ठ पर्यटन/प्रविधि

    सीमा क्षेत्रमा पर्यटन प्रवद्र्धन गरिँदै

    १६ जेठ, चितवन ।  पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रले सक्रियता देखाएको छ । सीमा क्षेत्रका भारतीय शहरमा पुगेर त्यहाँका पर्यटन व्यवसायीमार्फत यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गर्न लागिएको हो । नेपाल पर्यटन बोर्डको सहयोगमा क्षेत्रीय...बाँकी

    हिमाली क्षेत्रलाई जोगाउने चुनौती भएको भन्दै सरोकारवालाहरुको चिन्ता

      १५ जेठ, काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलो पटक मानव पाइला टेकेको ६५ वर्ष पुगेको छ । दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका...बाँकी

    सगरमाथा आरोहण सम्पन्न, ४०० बढी शिखरमा, रु ३६ करोड राजश्व

      १२ जेठ, काठमाडौँ। यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११...बाँकी

    पर्यटनमन्त्रीको सयदिने कार्ययोजना, ९५ प्रतिशत काम भएको दावी

    १२ जेठ, काठमाडौं । समग्र पर्यटन क्षेत्रको कामलाई गति दिने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अघि सारेको १०० दिनको अवधिको काम प्रगतिउन्मुख देखिएको छ । सयदिने कार्ययोजनाको करीब दुई महिनाको अवधिमा मुख्य...बाँकी

    पर्यटकलाई लोभ्याउँदै जलविरे झरना

    पूर्वाधारबिनै पर्यटकको चहलपहल बढेको जलविरे झरना आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो केही वर्षको प्रयासमा शौचालय, चेन्जिङ रुम, पौडी पोखरी, पार्क र सिँढी निर्माणले आकर्षण थपे पनि अझै पूर्वाधार निर्माण र उचित प्रचार...बाँकी

    पर्यटन व्यवसाय प्रवद्र्धनमा स्थानीय निकाय

    १० जेठ, रामपुर, पाल्पा । पर्यटकीय क्षेत्रको विकास गरी आम्दानीको स्रोत वृद्धि गर्न पूर्वखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रको खोजी गरी पर्यटन व्यवसाय प्रवद्र्धन अभियान शुरु गरेको छ । गाउँपालिकाले वडा नंं १ देखि ६ सम्मका पर्यटकीय...बाँकी

    पर्यटनमैत्री नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा जोड

    ८ जेठ, काठमाडौँ ।  पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिएको सरकारले यसको पूर्वाधार विकास र प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिने भएको छ । संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा सरकारले सोमबार प्रस्तुत गरेको आर्थिक...बाँकी

    प्याराग्लाइडिङका लागि पहल

    ६ जेठ, मंगलबारे, इलाम ।पर्यटकीय जिल्ला इलाममा थप पर्यटक भित्र्याउनका लागि प्याराग्लाइडिङको आवश्यकता महशुस गर्न थालिएको छ । यहाँ जन्मिएर लामो समयसम्म हङकङमा रही हाल पोखरा बस्दै आएकी सुमित्रा राईको पहलमा प्याराग्लाइडिङको संभावना अध्ययन गरिएको...बाँकी

    मुक्तिनाथमा भारतीय पर्यटक बढी, ४ महिनामा ८ हजार पुगे

    ५ जेठ, बागलुङ । प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुस्ताङको मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय छन् । मुक्तिनाथ दर्शनले मनोकांक्षा पूरा हुने विश्वासमा वर्षेनी ठूलो सङ्ख्यामा भारतीय तीर्थयात्री मुक्तिनाथ आउने गर्छन् । भारतीयहरु मुक्तिनाथलाई पवित्र...बाँकी

    ६ दिनमा २४१ जना आरोही सगरमाथाको चुचुरोमा पुगे

    ५ जेठ, काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको छैटौँ दिनसम्म २४१ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तीलकराम पाण्डेका अनुसार आजमात्रै ६५ जनाले सगरमाथाको...बाँकी

    Ad
    Ad
    Ad