BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पर्यटन/प्रविधि

    सगरमाथाको बाटो बनाउँछन असी वर्षे शेर्पा

    १९ चैत सल्लेरी सोलुखुम्बु । ‘असी पुगी बसी खाने’ बेला भयो भन्ने नेपाली उखानै छ । तर यो उखानले माप्यदूधकोशी गाउँपालिका काकुका ७९ वर्षीय बृद्ध पासाङ शेर्पालाई छोएन । उहाँ विगत ३३ वर्षदेखि निरन्तर नाम्चेभन्दा...बाँकी

    शिकारमा रमाउँदै अमेरिका, रुस, नर्वे लगायतका नागरिक

    १९ चैत, बागलुङ । ढोरपाटन शिकार आरक्षमा यो वर्षको दोस्रो शिकार याम चलिरहेको छ । महँगो खर्चमा विदेशी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पर्यटक शिकार गरिरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० नाउर र...बाँकी

    रसुवा र लाङटाङले पर्यटकको अभिलेख राख्ने

     रसुवा । पदयात्राको क्रममा हिमाली क्षेत्र जाने पर्यटकको अभिलेख होटल व्यवसायीले पनि राख्न शुरु गरेका छन् । वसन्त ऋतुको आगमनसँगै दोस्रो यामअन्तर्गत लाङटाङ तथा गोसाइँकुण्डलगायत पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले कुन पर्यटक कुन मार्ग...बाँकी

    यस्ता छन् पर्यटनमन्त्रीका सय दिनका प्रमुख कामहरु

    १६ चैत, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० दिनको अवधिमा सम्पादन गरिने प्रमुख कामको प्रतिबद्धतासहित सार्वजनिक गरेको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी १०० दिनमा गर्ने १६ क्षेत्रमा ११० वटा काम...बाँकी

    पर्यटकको पर्खाइमा काँहु धरहरा

      हरि वास्तोला, ११ चैत, पोखरा । पर्यटकीय नगरीका रूपमा ख्याति कमाएको पोखरा शहर र यहाँस्थित फेवातालसहित सेताम्य टल्कने हिमालको एक साथ अवलोकन गर्न सकिने स्थल हो काहुँ धरहरा । पोखराका समान उचाइका उस्तै दृश्य...बाँकी

    प्रविधिमैत्री बन्न सकेन पर्यटन बोर्ड

    ९ चैत, काठमाडौँ । मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको नेपाल पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेको छैन । सूचना प्रविधिको आधुनिक युगमा विद्युतीय प्रणालीबाटै सबै काम हुने भए पनि कागजी प्रक्रियामा नै बोर्डले...बाँकी

    चन्द्रागिरि महत्वपूर्ण पर्यटकीय ‘प्रोडक्ट’

    काठमाडौँ । सरकारले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्न सन् २०२० लाई नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर-२०२०) का रुपमा मनाउने घोषणा गरेको छ । नेपालमा सन् २०३० भित्र वार्षिक ५० लाख विदेशी पर्यटक भित्राउने...बाँकी

    बाटैमा हरायो चार शिवालय पुनःनिर्माणको ‘ड्रइङ डिजाइन’

    २३ फागुन, काठमाडौँ । बाग्मती नदीको तीरमा चार शिवालय लहरै उभिएका छन् । एउटा शिवालय ढल्किएर लड्न लागेको छ । अर्को मन्दिर चिरा चिरा परेको छ । मन्दिरको ढोकामाथिबाट पातीको बोट उम्रिएको छ । यो...बाँकी

    अब पर्वातारोहणका लागि पथप्रदर्शक अनिवार्य

    काठमाडौँ । हिमालचुली आरोहणका लागि जाने आरोही दलले आधार शिविरदेखि चुचुरोको अन्तिम बिन्दुसम्म जाँदा र फर्कंदा सम्पूर्ण दूरी पैदल यात्रा नै गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरिएको छ । सरकारले पर्वतारोहणसम्बन्धी(पाँचौँ संशोधन) नियमावली, २०७४ लागू गरेर...बाँकी

    पोखराको पर्यटन व्यवसायमा नया आयाम थप्दै होटल रानीबन आर्केड

    पर्यटकीय सुन्दर नगरी पोखराको पर्यटन व्यवसायमा होटल रानीबन आर्केडले नया आयाम थप्दै गएको छ l पर्यटकीय क्षेत्र लेकसाइडको राम्रो तथा औलामा गनिन सक्ने होटल मध्ये पर्ने होटल रानीबन आर्केड पोखराको सुबिधा सम्पन्न होटलको सुचिमा पर्दछ...बाँकी

    Ad
    Ad
    Ad
    Ad