BizPati

  • आज : २०७५ चैत्र १२ गते
    Headlines :

    गृहपृष्ठ Video, मनोरञ्जन

    रविन्द्र अधिकारीको सम्झनामा ‘सारङ्गी रेटेर’

    दिवंगत विद्यार्थी आन्दोलनका पहरेदार, देशभक्ती नेता तथा माननीय मन्त्री स्वर्गिय रविन्द्र अधिकारीको सम्झनामा समर्पित पीएन साईलाको स्वरमा “सारङ्गी रेटेर ” बोलको मनछुने शोक गीत सार्वजनिक भएको छ । श्यामसुन्दर पुडासैनीको शब्द रहेको उक्त गीतमा बलामी...बाँकी

    क्रिकेटर लामिछानेको ‘यो झरीमा’ सार्वजनिक

    २ पुस, काठमाडौँ ।  नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गरेका हुन् । बन्दना जोशीको शब्द...बाँकी

    हिक्मत थापाद्धारा लिखित ‘चिबोकका केटीहरु’ कविता संग्रह सार्वजनिक (भिडीयो सहित)

    गैरआवासीय अभियन्ता हिक्मत थापाद्धारा लिखित ‘चिबोकका केटीहरु’ कविता संग्रह सार्वजनिक भएको छ । शनिबार विहान नेपाल हाउस बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच आख्यानकार गगन थापा, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जिवा लामिछाने, कवि शैलेन्द्र साकारले कविता...बाँकी

    गुरुङले ल्याए ‘हिमाली पाखा’ गीत (भिडियोसहित)

    काठमाडौं । सर्जक तथा गायक बल बहादुर गुरुङको मौलिक सालैजो गीत ‘हिमाली पाखा’ सार्वजनिक भएको छ । गुरुङ संस्कती जर्गेना गर्न पछिल्लो समय निकै सालैजो गीतहरु बजारमा आएका छन् । सोही क्रममा गायक बल बहादुर...बाँकी

    माया सिकाउँदै अन्जु पन्त र बिन्ती कुमार गुरुड (भिडियो सहित)

    गायिका अञ्जु पन्त र अमेरिकामा बसोबास गरिरहेका गायक बिन्तीकुमार गुरुङको स्वरमा रहेको ‘माया त यस्तो’ गीतको भिडियो सार्वजनिक भएको छ । मनोज साङसन राईद्वारा संगीतबद्ध उक्त गीतमा एमडि फिरकको शब्द छ । उक्त गीतमा गोपाल...बाँकी

     रामचन्द्रको ‘कति म सम्झु’ (भिडियोसहित)

    सुविहानी फिल्मस्को प्रस्तुतिमा माया नेपालसँगै रामचन्द्र ढकालले ‘कति म सम्झु’ सार्वजनिक गरेका छन् । दसैं तिहारको मुखमा पारेर सार्वजनिक भएको यो गीत दसैंका लागि केन्द्रीत गरिएको छ । धुर्मुस सुन्तली युट्युव च्यानलमार्फत सार्वजनिक उक्त गीतमा...बाँकी

    माथेमाको ‘देखे देखे झैँ’ सार्वजनिक

    लोकप्रिय गायक हरिश माथेमाको ‘देखे देखे झैँ’ नयाँ नेपाली गीतको श्रब्य दृश्य (भिडियो) सार्बजनिक भएको छ । म्युजिक नेपाल यु ट्युब च्यानल उक्त गीतको आधिकारिक च्यानल रहेको छ । उक्त गीत आज सेप्टेम्बर १६ तारिखमा...बाँकी

    मौलिक तिज गीत ‘पाउजु बरिलै’ बजारमा (भिडियो सहित)

    गायक तथा मोडल दिनेश थापा र सिमा भण्डारीको मौलिक तिज गीत ‘पाउज बरिलै’ बजारमा आएको छ । दिनेश थापा, सरोज लामिछानेको शब्द रहेको उक्त गीतमा दिनेश थापा र सीमा भण्डारीको स्वर, ऐरेन्जर राकेश वली, दिनेश...बाँकी

    संचारकर्मी तथा गायिका कल्पनाले ल्याइन् ‘ऐलेको तिज’

    काठमाडौं । संचारकर्मी तथा गायिका कल्पना भण्डारीको तीज गीत ‘ऐलेको तिज’ सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व तीज नजिकिदै गर्दा भण्डारीले ऐलेको तिज बोलको तीज गीत ल्याएकी हुन् । गीतमा बिपिन किरणको शब्द...बाँकी