BizPati

  • Ad
  • Ad
  • आज : २०७५ भाद्र १ गते
    Headlines :
    Ad

    गृहपृष्ठ Video

    सुब्बाको ‘झुम्दै बितोस् यो रात’ सार्वजनिक

    अनिता सुब्बाको झुम्दै बितोस यो रात भिडियो सार्बजनिक भएको छ । उक्त भिडियो को छायाँकन अमेरिकाको न्युयोर्कमा गरिएको हो भने निर्देशन तथा सम्पादन आरजीएसजी ले गरेका छन् । यसै गरि सहायक निर्देशक प्रकाश चन्द्र पोख्रेल रहेका...बाँकी

    तिहारको टिको लगाउन मिलनलाई नेपाल बोलाइन् अमृताले (भिडियो सहित)

    देवेन्द्र केसी -नयाँ दिल्ली । उदयिमान गायिका तथा हट मोडेल अमृता बरालले गायक मिलन बिसीलाई दशैको मुखमा नेपाल बोलाएपछि नेपाली संगित नगरीमा चियोचर्चो सुरु भएको छ । हैन दशैमा नेपाल बोलाउने अमृता र मिलनको के...बाँकी

    आमालाई सम्झेर इश्वरले ल्याए मार्मिक दसैं गीत (भिडियो सहित)

    बाबुराम थापा, गुल्मी । दशै तिहार नजिकिदै गर्दा जापानबाट धमकेदार दशैं तिहार लोक दोहोरी गित सम्पुर्ण नेपाली लाई समेट्ने गरि यथार्थ परक गित उनका सब्दले धेरै लाई भावुक बनाएका हुन्छन् । सुभारम्भ म्यूजिक प्रालिको प्रस्तुतिमा...बाँकी

    तिजैमा ब्रत बसेर माग्ने हो एउटा बर कम्मर कसेर

    सुर्य चन्द । छोटो समयमा चर्चाको शिखरमा पुगेर सांगीतिक क्षेत्रमा तहल्का मच्याउन सफल गायिका शुशिला पाठक अहिले आफुलाई सांगीतिक क्षेत्रमा अब्बल बनाउन सफल भएकी छिन । हरेक प्रकारको गित गाएर आफुलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित...बाँकी

    संचारकर्मी भण्डारीले ल्याइन् तिज गीत ‘म कति भाग्यमानी’ (भिडीयो सहित)

    संचारकर्मी कल्पना भण्डारीले तिज गीत ‘म कति भाग्यमानी’ लिएर आएकी छन् । लामो समयदेखि संचारक्षेत्रमा आवद्ध रहेकी भण्डारीले गीत संगीतको क्षेत्र संचारक्षेत्र भन्दा फरक रहेपनि आफ्नो सानैदेखिको रुचिका कारण तिज गीत ल्याउन सफल भएको बताएकी छन्...बाँकी

    शीतलले ल्याइन् मौलिक तिज गीत ‘शिरमा लाउने शिरफूल’ (भिडियो सहित)

    गायिका तथा कानुन व्यवासायी शितल पाण्डेले नेपाली महिलाहरुको महान पर्व तिज २०७४ का लागि मौलिक तिज गीत ‘शिरमा लाउने शिरफूल’ लिएर आएकी छन् । कानुन व्यवसायमा मात्रै नभएर गायनमा पनि त्यति नै सक्रिय रहेकी पाण्डेले...बाँकी

    Ad
    Ad
    Ad