BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ७ गते
    Headlines :

    गृहपृष्ठ Video

    तिजैमा ब्रत बसेर माग्ने हो एउटा बर कम्मर कसेर

    सुर्य चन्द । छोटो समयमा चर्चाको शिखरमा पुगेर सांगीतिक क्षेत्रमा तहल्का मच्याउन सफल गायिका शुशिला पाठक अहिले आफुलाई सांगीतिक क्षेत्रमा अब्बल बनाउन सफल भएकी छिन । हरेक प्रकारको गित गाएर आफुलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित...बाँकी

    संचारकर्मी भण्डारीले ल्याइन् तिज गीत ‘म कति भाग्यमानी’ (भिडीयो सहित)

    संचारकर्मी कल्पना भण्डारीले तिज गीत ‘म कति भाग्यमानी’ लिएर आएकी छन् । लामो समयदेखि संचारक्षेत्रमा आवद्ध रहेकी भण्डारीले गीत संगीतको क्षेत्र संचारक्षेत्र भन्दा फरक रहेपनि आफ्नो सानैदेखिको रुचिका कारण तिज गीत ल्याउन सफल भएको बताएकी छन्...बाँकी

    शीतलले ल्याइन् मौलिक तिज गीत ‘शिरमा लाउने शिरफूल’ (भिडियो सहित)

    गायिका तथा कानुन व्यवासायी शितल पाण्डेले नेपाली महिलाहरुको महान पर्व तिज २०७४ का लागि मौलिक तिज गीत ‘शिरमा लाउने शिरफूल’ लिएर आएकी छन् । कानुन व्यवसायमा मात्रै नभएर गायनमा पनि त्यति नै सक्रिय रहेकी पाण्डेले...बाँकी

    साउदीमा अलपत्र परेका नेपालीहरु यसो भन्छन्(हेर्नुहोस भिडियो)

    गत जुलाई २०१६ मा साउदी स्थित सलमान हसन अल माथु कम्पनीमा कामको लागी गएका १० जना नेपालीहरु समस्यामा परेका छन्। उनीहरुलाई कम्पनीले ७ महिनायता तलब नदिएको र तलब माग्दा कम्पनीका मालिकले ज्यान पार्ने धम्की दिने...बाँकी

    पत्रकार बाबु रोकाले फर्फराए दिल्लीमा नेपाली झण्डा

    पत्रकार बाबू रोका मगर तथा नेपाली देशभक्त आवाज टिमले भारतको राजधानी दिल्लीमा रास्ट्रीय झण्डा फराई “वीर नेपाली देशभक्त हामी सबै एक हौ” भन्ने सन्देश बोकेको भिडियो गीत सार्वजनिक गरेका छन् । देशभक्ती बोकेको उक्त भिडियोमा...बाँकी

    “काकरी झाल”

    एक पछि अर्को हिट गितहरु दिन सफल चर्चित सर्जक तथा गीतकारकस्तुप पन्तको लय शब्द तथा स्वरमा ‘काकरी झाल’ बोलको गित बजारमा आएको छ । हिन्दु नारीहरूको महान चाड हरितालीका तिज नजिँकीदै गर्दा गायक कस्तुप पन्त...बाँकी

    शान्ताले गीतमार्फत सोधिन् ‘के छ खबर युएसतिरको’

    नेपाली लोक संगीत क्षेत्रका बहुचर्चित लोकदोहोरी गायक बिमल डाँगी र सरिता डाँगीको सुमधुर आवाजमा गीतकार कवियत्री शान्ता अधिकारी घिमिरेको मर्मस्पर्सी लोकदोहोरी गीत ” के छ खबर यू. यस. तिरको”बजारमा आएको छ । बिमल डाँगीको उत्कृष्ट...बाँकी

    Ad
    Ad
    Ad