BizPati

  • आज : २०७५ चैत्र १२ गते
    Headlines :

    गृहपृष्ठ साप्ताहिक राशिफल

    मेष राशि

    मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ):- : साताको शुरुमा जोश जाँगर एवं फुर्तिफार्ति बढेर आउने छ । केही अबरोधको बाबजुत केही कामकार्यमा सफलता पनि मिल्नेछ । दाम्पत्य तथा प्रेम सम्बन्धमा सुधार आउने र जीवनसाथी अथवा प्रेमसाथीबाट सुख एवं साथ मिल्ने छ...बाँकी

    वृष राशी

    वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):- साता केही पक्षमा उपलब्धिमूलक रहने छ । शुरुमा दैनिक व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा उन्नति हुनगइ लाभ एवं उपलब्धि हातपार्न सक्नु हुनेछ । खेलकुद आदि प्रतिस्पर्धामा अग्रता मिल्ने छ । शारीरिक आरोग्यता एवं कान्तिमा...बाँकी

    मिथुन राशी

    मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह ) :- साता अधिकांश पक्षमा लाभकर रहने छ । शुरुमा समयको सदुपयोग गर्नाले बुद्धिविकास भई बुद्धि तथा ज्ञानात्मक पक्षमा सफलता हासिल गर्नसकिने छ । लेखन तथा अध्ययन र अध्यापनमा सफलता मिल्नेछ । क्रमशः...बाँकी

    वृश्चिक राशी

    वृश्चिक (तो,ना,नि,नि,नु,ने,नो,या,यी,यू) साताको शुरुमा पारिवारिक आवश्यकता तथा माग बढ्ने छ जसले खर्चको मात्रा पनि बढाउने छ । आकस्मिक रुपमा व्यवसायिक तथा पेशागत उन्नति हुनगई लाभ एवं सफलता पनि मिल्ने छ । मङ्गल र बुधवार भने...बाँकी

    सिंह राशी

    सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :- साता मध्यम फलदायी रहेको छ । जनव्यवहारमा प्रभाव बढेर जानेछ । सामाजिक सम्बन्धको विकास हुनेछ । व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा उन्नति हुनगई लाभ मिल्ने छ । शारीरिक स्फुर्ति र कामकार्यमा रुचि बढेर...बाँकी

    कन्या राशी

    कन्या (टो,प,पि,पू,ष,ण,ठ,पे,पो) :- साता उपलब्धिमूलक रहने छ । नाता कुटुम्बिक सम्बन्ध बढ्ने छ । भनेजति नभएपनि धनधातु एवं खजाना सम्पत्ति थपिने छ । सामाजिक कामकार्यलाई पनि समय दिनु सकिने छ । मान्छेलाई बोलीव्यवहारले आकर्षण गर्नसकिने...बाँकी

    तुला राशी

    तुला ( रा,रि,रु,रे,रो,ता,ती,तु,ते) :- साता हात्ति आयो हात्ति आयो फुस्सा भनेजस्तो देखिएको छ । विशेष मानिएको काममा अबरोध सृजना हुनेछ । तथापि केही कामकार्यमा सफलता मिल्ने छ । मानसम्मान प्राप्त हुने, यशकृति बढ्ने, मानसिक शान्ति...बाँकी

    कर्कट राशी

    कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :- साताको शुरुको समय अल्लि विपरित छ । अपेक्षा एवं आश्वासन पूरा हुन कठिन पर्नसक्ने छ । कामकार्य एवं बोली व्यवहारमा सजग हुनपर्ने समय छ, अन्यथा वादविवादको झण्झटमा पर्नसकिने छ । सोमवारबाट क्रमशः...बाँकी

    धनु राशी

    धनु (य,यो,भा,भि,भु,ध,फा,ढ,भे) :- साता मध्यम छ । शुरुको दिन व्यवसायिक प्रगति हुने र कामकार्यमा सहज वातावरण सृजना हुनेछ । समर्थक बढ्ने छन् भने साथ सहयोग जुट्ने छ । सोमवारदेखि बुधवार मध्याह्नसम्म उल्टै खर्चको मात्रा बढने,...बाँकी

    मकर राशी

    मकर (भो,जा,जि,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) :- साताको शुरुमा व्यवसायिक लाभ एवम् सफलता प्राप्त गर्नसकिने छ । उच्चतहसँगको संपर्क जोडिने र कामकार्यमा सहयोग पनि मिल्ने छ । राजनीति, समाज सेवा तथा नोकरीमा भूमिका तथा जिम्मेवारी एवं पदीय हैसियत प्राप्त...बाँकी