BizPati

  • Ad
  • आज : २०७५ आषाढ ७ गते
    Headlines :
    Ad
    गीत

    अप्सराझैँ देखिन्छौ

    खेम रिजाल, सिन्सिनाटी ओहायो अमेरिका

    अप्सराझैँ देखिन्छौ हेरिरहुँ लाग्छ नयन
    कहाँबाट सुरु गरुँ तिम्रो त्यो रुपको बयान

    बादलुझैँ केश तिम्रो आँखा दुबै गाजलु
    गुलाबी ती ओठ तिम्रा हेर्दा साह्रै लजालु
    हिँडाइको चाल राम्रो शरीरको बान्की अनि
    नमेटिने मनको धोको जति तिम्लाई हेरे पनि

    बुझ्न मन लागिरहेछ खै कसरी सृष्टि भयो
    जब आयौ संसारमा अचानक बृष्टि भयो
    सुन्दरताको के कुरा भो भन्छन् सबले परी
    छाएकी छौ तिमी संधै मन र मुटु भरि

    इति ...विस्तृतमा

    ‘कमिटी अनर द प्रोमोसन अफ र्‍यासियल हार्मोनी’ सदस्यमा नेपाली चेली मनोनित

    ७ असार, काठमाडौं । हङकङ सरकारद्धारा ‘कमिटी अनर द प्रोमोसन अफ र्यासियल हार्मोनी’ को सदस्यमा नेपाली चेली मनोनित भएकी छन्...

    अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

    ७ असार, काठमाडौँ  । ग्रेगोरियन पात्रोअनुसार जुन महिनाको २१ औँ तारिख अर्थात् असार ७ गते बिहीबार देशभर विविध कार्यक्रम गरी...

    ‘भूत आयो’ भन्दै विद्यार्थी बेहोस हुन थालेपछि पढाइ नै बन्द

    ७ असार, जाजरकोट । यहाँको छेडागाड नगरपालिका–१२ स्थित नारायणी माविमा एक हप्तादेखि विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन अवरुद्ध हुँदै आएको...

    एउटै हुने भए तीनवटा प्रज्ञा प्रतिष्ठान

    ७ असार, काठमाडौँ । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान तथा नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानलाई गाभेर एउटै प्रज्ञा प्रतिष्ठान...

    सुत्केरीले खाने आइरन चक्की अब किशोरीलाई पनि खुवाइने

    ७ असार, कालीकोट । जिल्लामा सुत्केरीलाई खुवाइँदै आएको आइरन चक्की किशोरीलाई पनि खुवाइने भएको छ । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटको...

    एनआरएन कप २०१८ को उपाधी रियाद ११ लाइ

    गैरआवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति पुर्वी क्षेत्र साउदी अरबले...

    आइएमई लाइफ इन्स्योरेन्सको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट

    ७ असार, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका...

    खस्कदो सिकाइ उपलब्धिप्रति सरोकारवालाहरुको चिन्ता

    ७ असार, काठमाडौं । विद्यालयस्तरको खस्कदो सिकाइ उपलब्धिप्रति सरोकारवालाहरुले चिन्ता...

    अप्सराझैँ देखिन्छौ

    अप्सराझैँ देखिन्छौ हेरिरहुँ लाग्छ नयन कहाँबाट सुरु गरुँ तिम्रो त्यो...

    सन्राइज बैंकद्धारा मिसकल बैकिङ्ग सेवाको शुभारम्भ

    ७ आषाढ, काठमाडौं । सन्राइज बैंक लिमिटेडले आफ्नो स्थापनाकाल देखिनै...

    Ad
    Ad

    एनआरएन कप २०१८ को उपाधी रियाद ११ लाइ

    गैरआवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति पुर्वी क्षेत्र साउदी अरबले आयोजना गरेको मैत्रीपूर्ण खुल्ला फुटवल प्रतियोगिताको उपाधी ‘रियाद ११’ ले उचालेको छ भने दोस्रो उपाधी समरानि एफसि ‘ए’ ले प्राप्त...

    ‘कमिटी अनर द प्रोमोसन अफ र्‍यासियल हार्मोनी’ सदस्यमा नेपाली चेली मनोनित

    ७ असार, काठमाडौं । हङकङ सरकारद्धारा ‘कमिटी अनर द प्रोमोसन अफ र्यासियल हार्मोनी’ को सदस्यमा नेपाली चेली मनोनित भएकी छन् । हङकङ नेपाली महासंघकी अध्यक्ष समेत रहेकी पोखराकी रिता गुरुङलाई...

    पाल्पाका पराजुलीको दुबईमा मृत्यु

    पाल्पा तानसेन नगरपालिका २ का सोमनाथ पराजुलीको दुवईमा मृत्यु भएको छ । ३५ वर्षदेखि एउटै घरमा ड्राइभर रहेका पराजुलीको शुक्रबार ( १८ जेठ) का दिन सुतेकै अवस्थामा मृत्यु भएको दुवईबाट...

    English

    US, SKorean FMs discuss next steps on Korean Peninsula issue

    20 June, WASHINGTON-US State Department said on Monday that State Secretary Mike Pompeo and South Korean Foreign Minister Kang Kyung-wha...

    Modi’s party pulls out of governing alliance in Indian Kashmir

    20 June, NEW DELHI- India’s ruling party withdrew Tuesday from an alliance government in the disputed Kashmir region in what...

    Japan make history with World Cup win against 10-man Colombia

    20 June, SARANSK, Russia -Yuya Osako exacted sweet revenge for Japan on Tuesday as the Blue Samurai beat Colombia 2-1,...

    Chinese President commits all kinds of support to Nepal

    20 June, Beijing-Prime Minister KP Sharma Oli today handed over to the President of the People’s Republic of China Xi...

    Call for making laws that make journalism dignified

    20 June, Kathmandu-Authorities concerned have stressed the need for making laws that would help make journalism more dignified. They made...

    Karnali Academy of Health Sciences to lunch Bachelor’s in Midwifery

    20 June, Surkhet- The Karnali Academy of Health Sciences, Jumla has announced to begin Bachelor’s in Midwifery from the beginning...

    खस्कदो सिकाइ उपलब्धिप्रति सरोकारवालाहरुको चिन्ता

    ७ असार, काठमाडौं । विद्यालयस्तरको खस्कदो सिकाइ उपलब्धिप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले सिकाइ सुधारका लागि विशेष अभियान सञ्चालन गर्न समेत सरकारसँग आग्रह गरेका हुन् । शिक्षा पत्रकार...

    पहिलो पटक “कलेज हेन्डसम”को आवेदन खुल्ला

    सिजन इन्टरटेन्मेनट प्रालि द्धारा पहिलोचोटी काठमाडौं लगायत देशै भरि कलेजमा अध्ययनरत १७ वर्ष देखि २४ वर्ष सम्मका युवाहरुलाई लक्षित गरि “कलेज हेन्डसम”  नामक कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रममा...

    महिला र पुरुषको शव होटलमा भेटियो, हत्याको आशंका

    ७ असार, भक्तपुर । सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा विहिबार दिउँसो दुई व्यक्तिको शव भेटिएको छ । होटलको उक्त कोठामा भक्तपुर नगरपालिका दरबारस्क्वायर बस्ने ३० वर्षीय...

    थाइल्याण्डमा १९ हजार ८०४ जना डेंगुबाट प्रभावित २१ को मृत्यु

    ७ असार, बैंकक ।  थाइल्याण्डमा यस वर्षमात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस वर्षको शुरुदेखि जुन १२ सम्मको तथ्यांक अनुसार १९ हजार ८०४ जनालाई डेंगु रोग...

    अमेरिकाको निर्णयबाट अष्ट्रेलिया निरास

      ७ असार, सिड्नी । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्बाट अगल हुने संयुक्त राज्य अमेरिकाको घोषणाबाट अष्ट्रेलिया निरास भएको छ । अमेरिकाको यो निर्णयबाट संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् (यूएनएचआरसी)...

    डुङ्गा दुर्घटनामा १८० वेपत्ता

    ७ असार, सिमालुङ्गाउन, इन्डोनेसिया ।  इन्डोनेसियामा भएको एउटा डुङ्गा दुर्घटनामा परी करिब १८० व्यक्ति वेपत्ता भएका छन् । खोजीकार्य जारी रहेकाले अझै पनि सो डुङ्गामा कति व्यक्ति सवार थिए भन्ने...

    आइएमई लाइफ इन्स्योरेन्सको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट

    ७ असार, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको रु. १००।– अंकित दरका ६०,००,००० (साठी लाख)कित्ता साधारण शेयर निष्काशनको लागि श्री सिभिल क्यापिटल मार्केट लि....

    सन्राइज बैंकद्धारा मिसकल बैकिङ्ग सेवाको शुभारम्भ

    ७ आषाढ, काठमाडौं । सन्राइज बैंक लिमिटेडले आफ्नो स्थापनाकाल देखिनै आफ्ना ग्राहकवर्गलाई सरल एवं सहज रुपमा विभिन्न बैंकिङ्ग सेवा तथा सुविधाहरु उपलव्ध गराउदै आइरहेको सन्र्दभमा बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा...

    सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

    चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिनका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरेका छन् । सो परियोजनामा हुवासिनले...

    Ad

    तरङ्ग ल्याउन सक्नु नै हाम्रो तागत हो

    लामो समयदेखि क्रान्त्किारी आन्दोलनमा लाग्नु भएका नयन सिंह भण्डारी आज हाम्रो पार्टीमा प्रवेश गर्दै हुुनुहुन्छ, उहाँलाई क. अध्यक्षवाट टिका लगाउने कार्यक्रम छ…।’ कार्यक्रमको सुरुमै उद्घोषक...

    पैसा भएकाहरू सँगको बसउठ र रसरंगमा मात्र जोड किन ?

     बैठकमा मुख्य एजेण्डा नै यहि हो कामरेडहरू’ प्रदेश पार्टीका संयोजक कमरेड ध्रुवले एजेण्डा प्रष्ट्याउन खोजे । ‘हामीले दुई चरणको निर्वाचन पछि पनि राम्रोसँग चेतेका छैनौँ...

    जीवनदानको महाअभियानमा अर्जुन

    उनले नाम कमाउनकै लागि बढि रक्तदान गरेका पनि होइनन् र दाम कमाउनका लागि अमेरिका गएका पनि होइनन् । उनको जीवन र व्यवहारले नाम र दाम सम्बन्धी चलनचल्तीको भ्रमलाई सिधा अस्वीकार गरेको छ । सन् १९८९ को अगस्त २० बाट रक्तदान शुरु गरेका अर्जुन मैनालीले अहिलेसम्म १६२ औँ पटक रक्तदान गरिसकेका...

    १० वर्षे इजरायलको रोजगारी छोडेर उद्योगमा रमाउदै सुमित्रा

    सुमित्रा पौडेल ‘आँचल’ साहित्य क्षेत्रमा चर्चित नाम हो । तर, उनी केही समययता साहित्यबाट अलि टाढा भएको भान सबैलाई परेको...

    ‘पत्रकारहरुको बीचमा प्रजातान्त्रिक अभ्यास हुनु नराम्रो होइन’

    नेपाली पत्रकारिता क्षेत्रमा पहिलेभन्दा विषयगत ज्ञान सीप भएका पत्रकारहरु आउनेक्रम बढ्दो छ । पत्रकारिताको पठनपाठन र तालिमका लागि अवसर पनि...

    मृत्यु उपत्यका

    “हो शारदा, म अङ्‌ग्रेजको गुलाम बन्न भन्दा फॉंसी नै रोज्छु। मेरो बलिदान खेरो जाँदैन,” दुर्गा मल्लको आवाजमा त्यो आत्मविश्वास थियो,...

    नियति

    बर्खाको समय थियो । बाहिर मुसलधारे पानी परिरहेको थियो । भित्र आमालाई ब्याथाले च्यापेर आत्तिरहनु भएको थियो । एकै छिनमा...

    सम्बन्ध र सोच

    “तिमी विदेशमा थियौ ।“ तिम्रा बाबुआमाले, ‘तपाईंहरुकी छोरी कुशल  स्वभावकी छन्, हामीलाई बुहारी बनाएर भित्राउने मौका दिनुहोस् भनेर मागेका थिए...

    रङ्गमा लालायित मन पँखेटाहरू

    खुल्ला आकाशमा मुक्त मन लिई स्वतन्त्र बाँच्ने चाहमा एक्कासी अतिक्रमण हुन्छ रङ्गमा पौरिँदै तन मन रङ्गीण हुने बेला मसानका काला...

    मान्छे, सर्प र साधुहरू

    सर्पले विष खाएर पनि विषै ओकल्छ अण्डा खाएर पनि विषै ओकल्छ र दूध खाएर पनि विषै ओकल्छ त्यसैले सर्प अर्थात...

    समयको प्रतिफल

    छोरो ब्यस्त सधै जुवा र मदिरा कन्या कुमारीहरू साथैमा मदमस्त छन् हरघडी छोरी कता छन् अरु थाहै हुन्न कता छ...

    गजल ६४

    अँध्यारोलाई चिरेर एउटा दीप बल्यो आज त्यही दीपको प्रभामा दुःखी कलम चल्यो आज मनको यो मन्दिरभित्र ज्योति आई बास गर्दा...

    गजल ६३

    जीवनमा जति धेरै ठाउँमा पैसा देखियो । मेरो ईश्वर मबाट त्यत्ति टाढा देखियो ।। मृत्युले तिम्रो निधारमा चुम्बन गर्यो जब...

    गजल ६२

    सुक्दै गयो सागर र पो के हो बगर थाहा भयो के खोजियो के भेटियो आफ्नो रहर थाहा भयो प्रत्येक दिन...

    मुक्तकहरू

    कृतिशेष राकेश काफ्लेका एक दर्जन मुक्तकहरू

    वीरमान र जीतमान आत्महत्या गर्दै छन यहाँ हीतमान अन्तिम क्षणमा बैतर्नी तर्दै छन यहाँ प्रेम र वियोगको ज्वालाले छाति दन्किदा...

    तीन मुक्तक

    मुक्तक १ किन रुन्छ आकाश जूनलाई थाहा होला उडिजाने बतास उनलाई थाहा होला आकाश रुदा आँसु धर्तीमाथि छ कि छैन...

    साधुलाई शुली ?

    सी.के.को हात भन्दै भ्रम भँवर परी बाँधिए छन् कि के.सी.? के.सी. साझा सबैका हितकर मित हुन् के स्वदेशी मदेशी देशी...

    चिसोको मौसममा महिला

    चिसोमा काम्दै हिडिरहेका दुई महिलालाई एक व्यक्तिले कम्वल दिएछन् । महिलाले ती व्यक्तिलाई भनेछन्– जाउँ तिम्रो काम गर, हामी बिहेमा...

    भन तिम्रो लागि वर्त कस्ले बस्छ ?

    श्रीमती– म केही वर्षदेखि तीजको बर्त बसेकी छैन् । फेरि पनि तपाई स्वस्थ्य नै देख्छु । श्रीमान– किन, के भयो...

    चालुखाता

    धेरै दिनपछि भेट भएको विरेले शेरेसँग भनेछ विरे– ती युवती कति सुन्दर छन है ? शेरे– मलाई त नाम पनि...

    ढुङ्गेलका मुक्तक

      १९ जेठ, काठमाडौँ (रासस) । ‘दूध हो र हजुर पानीमा कहाँ तर लाग्छ सन्तको भन्दा अचेल चोरको चाहिँ भर...

    ‘भान्से बाहुनी’ लोकार्पित

    १७ वैशाख, काठमाडौँ । साहित्यकार गीता सापकोटाको कवितासङ्ग्रह ‘भान्से बाहुनी’ शनिबार लोकार्पण गरिएको छ । प्रा डा वासुदेव त्रिपाठीले कृति...

    बुढाथोकीको ‘बिहिबारभोलि’ सार्वजनिक

    १४ वैशाख, दोलखा । दोलखाली गायिका अनिषा बुढाथोकीको ‘बिहिबारभोलि’ शीर्षक गीति एल्बम बिहिबार यहाँ सार्वजनिक गरिएको छ । एल्बमको केशवराज...

    हवाई क्षेत्रलाई विश्व प्रतिष्पर्धी बनाउन नीतिगत सुधारमा जोड दिन सुझाव

    २२ जेठ, काठमाडौँ । मुलुकको हवाई क्षेत्रलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउनका लागि नीतिगत रुपमै सुधार गर्न विज्ञले सरकारलाई सुझाव...

    ऐतिहासिक हातहतियार हराउँदा अमरगढी किल्लाको महत्व घट्दै

    डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी किल्लामा रहेका महत्वपूर्ण ऐतिहासिक हातहतियार गायब हुँदा किल्लाको महत्व घटिरहेको छ । सुदूरपश्चिमकै ऐतिहास तथा देशको गरिमा बोकेको अमरगढी किल्लामा रहेका पुरातात्विक महत्वका हतियार...

    सम्पदा पुनःनिर्माणमा उदासीन सरकार, प्रन्ध्रसय ९८ मध्ये ७९ वटा मात्र बने

    १७ जेठ, काठमाडौँ । भूकम्प गएको तीन वर्ष बितिसक्दा क्षति पुगेका एक हजार ५९८ सम्पदामध्ये ७९ वटा अर्थात् ४. ९४ प्रतिशतको मात्रै पुनःनिर्माण भएको छ । पुरातत्व विभागले प्रकाशन गरेको...

    ओली सरको लम्पसारवाद

    मान्यवर खड्गप्रसाद ओली वादबिना एक पल पनि बाँच्न सक्दैनन् । उनी वाद फेरी–फेरी बाँच्छन् । जब हामी अश्रु ग्याँस र कठबाँसका लाठाबीच गणतन्त्र ल्याउने आन्दोलनमा...

    भिखारीले भिखारीसँग भीख माग्दैन

    बिहानीको पहिलो प्रहर । सन्देशबाहक काग अग्घिनै मेरो घरअगाडि बिजुलीको लठ्ठामा बसिकेको छ । काग घरि धुमबराही अखाडातिर हेर्छ, घरि प्रेतमय पेरिसडाँडातिर । र, मानौ...

    • मेष राशि

      मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ):- :  यो साता धेैर्य र विनम्रता कार्य गर्न राम्रो हुन्छ...

    • वृष राशी

      वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):-  अचल सम्पत्तिको योग छ । राजनीतिक सहयोग प्राप्त...

    • मिथुन राशी

      मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह ) :– रिस र हतारमा कुनै पनि निर्णय...

    • वृश्चिक राशी

      वृश्चिक (तो,ना,नि,नि,नु,ने,नो,या,यी,यू) :- मनोबल उच्च रहने छ । मुद्दासम्बन्धि समस्या...

    • सिंह राशी

      सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :- फजुल खर्च र विवादको योग छ ।...

    • कन्या राशी

      कन्या (टो,प,पि,पू,ष,ण,ठ,पे,पो) :- दैनिक सबै कार्यमा सफलता प्राप्त हुन्छ ।...

    • तुला राशी

      तुला ( रा,रि,रु,रे,रो,ता,ती,तु,ते) :-   यो साता तपाइका विरोधी सक्रिय...

    • कर्कट राशी

      कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :- बाहिरी सम्बन्ध राम्रो रहनेछ । नौलो कार्य...

    • धनु राशी

      धनु (य,यो,भा,भि,भु,ध,फा,ढ,भे) :- सामाजिक तथा राजकीय कार्यमा वृद्धि हुने देखिन्छ...

    • मकर राशी

      मकर (भो,जा,जि,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) :- साथीभाइबीच सुमधुर सम्बन्ध बन्नेछ । रिस माथि...

    • कुम्भ राशी

      कुम्भ ( गु,गे,गो,सा,सि,सु,से,सो,द) :- दैनिक आयमा वृद्दि हुनेछ । मनोबल...

    • मीन राशी

      मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :-साताको सुरुवातमा समाजमा मानसम्मान बढ्ने देखिन्छ ।  बोलेरै...

    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad

    नेपाली चलचित्रमा सबैभन्दा महङ्गी नायिकाको ईन्ट्री

    महेन्द्र प्रसाद पोखरेल (एम. पि) काठमाण्डौ । एस के एन सिनेमा प्रा लिको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र यो...

    गीतकार भुपेन्द्र न्यौपानेले ल्याए ‘अरु संग को’ सार्वजनिक

    लेखन विधामा निरन्तर कलम चलाई रहेका यूवा गीतकार भुपेन्द्र न्यौपानेको ‘अरु संग को’ म्युजिक भिडियो सार्बजनिक भएको छ । छायांकन...

     गायक प्रमोद खरेलको ‘पृथ्बी’

    सुगम संगीतमा आफ्नो बेग्लै पहिचान बनाएका अतिनै मिठो स्वरका धनि गायक प्रमोद खरेल,जो भर्खरै मात्र द भ्वाईस अफ नेपालको कोचका...

    मायाँको मोलमा तेरिया मगरको ईण्ट्री

    महेन्द्रप्रसाद पोखरेल चलचित्र ‘पटुकी’ बाट चलचित्र निर्माणमा प्रबेश गरेका म्याक टेन कालुले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । गीतकार,...

    रोनाल्डोको एक गोलको भरमा मोरक्कोमाथि पोर्चुगलको जित

    ७ असार, मस्को । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो खेलमा कडा प्रतिस्पर्धाका बीच पोर्चुगलले जित हासिल गरेको छ । रुसमा जारी २१औँ विश्वकपको पहिलो खेलमा राम्रो प्रदर्शन गरेका पोर्चुगलका...

    जापानद्वारा कोलम्बिया पराजित, सान्चेजले पाए रातोकार्ड

    ६ असार, मस्को ।  कोलम्बियाको दश सदस्यीय टोलीलाई पराजित गर्दै विश्वकप फुटबल प्रतियोगितामा जापानले पहिलो जित हात पारेको छ । कोलम्बियाका खेलाडी कार्लोस सान्चेजले रातो कार्ड पाएपछि दशमा सीमित भएको...

    बिहान ३० मिनेट मात्रै हिड्दा यतिका फाईदा !

    धेरैजसो मानिसहरू बिहाँनको समयमा हिड्ने गर्दछन् । तर, केही मानिसहरू भन्छन् ‘बिहाँनको बेला नै मिठो निद लाग्ने हुनाले उठ्नै अल्छि लाग्दछ ।’ आजको व्यस्त समयमा आफ्नो शरीरका लागि केही समय...

    किशोरकिशोरी यौन र प्रजनन बारे खुलेर कुरा गर्न थाले

    शीतलप्रसाद महतो बीरगन्ज । केही समयअघिसम्म ‘यौन’ र ‘प्रजनन’ शब्द सुन्नेबित्तिकै लजाउने किशोरकिशोरीहरू अहिले यौन र प्रजनन स्वास्थ्यबारे खुलेर कुरा गर्न थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय र नेपाल परिवार...

    ‘डस्ट स्ट्रोम’ धुलो वर्षा देखि सजग रहन मौसमविद्को सुझाव

    २ असार, काठमाडौँ । भारतको राजस्थानलगायत आसपासका क्षेत्रको धूलो आँधीका कणहरु नेपाली वायुमण्डलमा मिसिएपछि धमिलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण उक्त धुलो उच्च...

    सिमुलेटर मेसिन बन्द बिरामी प्रभावित, नयाँ मेसिन जडान नहुञ्जेल प्लानिङ सेवा स्थगित

    नारायण अधिकारी २२ जेठ, चितवन  । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा रेडियो थेरापी (सेकाई गर्ने) बिरामीको प्लानिङ गर्ने सिमुलेटर मेसिन बिग्रिएपछि क्यान्सका बिरामी प्रभावित भएका छन् । क्यान्सरका बिरामीलाई...

    मन्दिरमा दलित महिला पुजारी, आर्शिवाद लिन भिड

    ७ असार, काठमाडौं । छुवाछुत अपराध मानिए पनि देशका अधिकांश मन्दिरमा दलितको प्रवेश प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा रोक लगाएको पाइन्छ । तर, दाङमा यस्तो मन्दि पनि छ जहाँ दलित महिला नै पुजारी...

    सर्वोच्चमा २४ हजार मुद्दाको चाप

    सर्वोच्चले जवाफ माग्यो, भिआइपी सवारीमा सर्वसाधरणलाई किन रोकिन्छ ?

    ७ असार, काठमाडौं । छिटो छरितो न्याय सम्पादन गर्न न्यायपालिकाको लागि २०२८ सिालपछि दर्जन प्रतिवेदन र योजना तर्जुमा गरिए पनि अहिलेसम्म न्याय प्राप्तिको निर्णायक निकाय सर्वोच्च अदालतमा कुनै सुधार आउन...

    कर्मचारीलाई व्यवसाय तथा एनजीओमा आवद्ध हुन छुट

    ७ असार, काठमाडौं । चुस्त दुरुस्त एवं प्रतिबद्ध हुन नसकेको भन्दै प्रशासन वृत्तबारे टिका टिप्पणी भइरहेको बेला सरकारले कर्मचारीलाई व्यापार, व्यवसाय र गैरसरकारी संस्था (एनजीओ) मा सहभागी हुन पाउने गरी...

    शान्ति मिसनमा २० प्रतिशत महिला प्रहरी अनिवार्य

      ७ असार, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा महिला प्रहरीको संख्या उल्लेख्य मात्रामा बढाउने भएको छ । हाल दुवै प्रहरी संगठनबाट न्यून मात्रामा...

    • जीवनमा सफल हुने ३ शुत्र

      धेरै मानिसहरू छिट्टै सफलताको शिखरमा पुग्न चाहान्छन् । धेरै मानिसहरू आफैमाथि प्रश्न गर्छन् म कसरी सफल हुन सक्छु ? व्यवसायीहरू सोच्छन् छिट्टै धनी कसरी बन्न सकिन्छ ? विद्यार्थीहरू सोच्छन् परीक्षा...

    • तनाव कम गर्नका लागि भने यो पढ्नहोस्

      भनिन्छ, थोरै भन्दा धेरै साथी बनाए तनाब कम गर्न सकिन्छ । तर, सहि साथीहरू बनाउन भने आवश्यक हुन्छ । किनकी धेरै साथीहरू तनाब दिने खालका हुन्छन् त्यस्ता साथीबाट टाढै बस्दा...

    • चाहिने भन्दा बढी सोच्नु आफ्नै लागि घातक

      कुनै पनि कुरा सोच्नु, मन्थन गर्नु र त्यसलाई परिणाम दिनु तपाइलाई धेरै समस्याबाट बचाउँछ । त्यसले तपाइलाई सफलतातिर पनि लिएर जान्छ । तर यस्तो कुरा सबै ठाउँमा लागु हुँदैन् ।...

    • अब यस्ता साथीलाई फेसबुकबाट बाई–बाई गर्नुस्

      फेसबुक मानव समुदायका लागि सञ्जालमा जोडिन र सूचना आदान-प्रदान गर्न अत्यन्त उपयोगी बनेको छ । फेसबुकप्रति मान्छेको रुचि कति बढेको छ भने कति मान्छे बरु खाना नखाइ बस्न सक्छु भनेर...

    • यसकारण हुन्छ दिमाग कमजोर

      दिमागलाई सक्रिय बनाउन तथा शरीरलाई सुचारु राख्नका लागि स्वस्थ्य हुन अत्यन्तै जरुरी छ । हाम्रो बानी र खानपानमा पौष्टिक तत्वको कमीको साथसाथै शारीरिक सक्रियताको पनि अत्यन्तै जरुरी छ । हामीले...