BizPati

  • आज : २०७६ बैशाख ५ गते
    Headlines :

    सवारी दुर्घटनामा ८ को मृत्यु

    ५ बैशाख, काठमाडौं । भक्तपुर, सर्लाही, पाल्पा, चितवन, कैलाली, र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ...

    ‘शिशु स्याहार केन्द्र’ प्रहरी अस्पतालमा स्थापना

    ५ वैशाख, काठमाडौ ।  नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ‘शिशु स्याहार केन्द्र’ स्थापना गरिएको छ । नेपाल प्रहरी अस्पतालको ३५ औँ...

    विप्रेषणमात्र भित्रिदै छैन, सँगैकोखमा सन्तान लिएर फर्कंदै छन् नेपाली

    ५ चैत्र, काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामै ५ खर्ब ८२ अर्ब १९ करोड विप्रेषण देशमा भित्रिएको छ ।...

    सेतो मत्स्येन्द्रनाथ जनबहालमै, क्षमा पूजा गरिँदै

    ५ वैशाख, काठमाडौ । वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथलाई बुधबार बेलुकी लगनमा विशेष पूजा गरेर सानो रथमा राखी...

    वरिष्ठ पत्रकार श्रेष्ठको निधन

    ४ बैशाख, काठमाडौ । कामना न्युजका प्रधान सम्पादक पुष्कारलाल श्रेष्ठको निधन भएको छ । चिकित्सकहरुको अथक प्रयासका बाबजुद पनि श्रेष्ठलाई...

    अन्तिममा कुवेतलाई पराजित गरेपनि बिश्वकपमा छनौट हुन सकेन नेपाल

    ५ बैशाख, काठमाडौं । मलेसियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)...

    पाकिस्तानमा बन्दुकधारीको आक्रमण, १४ यात्रुको मृत्यु

    ५ बैशाख, क्वेटा, पाकिस्तान ।  पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले...

    पोर्चुगलमा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु

    ५ बैशाख, लिस्बन ।  पोर्चुगलको मडेइरामा भएको बस दुर्घटनामा २९...

    सिन्धुपाल्चोकमा असिना पानी र पहिरोले क्षति

    ५ बैशाख,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–४ अत्तरपुरको सिक्रेस्थित शान्ति उदय...

    सवारी दुर्घटनामा ८ को मृत्यु

    ५ बैशाख, काठमाडौं । भक्तपुर, सर्लाही, पाल्पा, चितवन, कैलाली, र...

    ग्रेटर रशमोर युकेद्धारा नौमतिको धुन बजाउँदै नयाँवर्षको स्वागत

    लण्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटी अल्डरसट (जिआरएनसी)ले विविध सांस्कृतिक कार्यक्रमका साथ नेपाली नयाँ बर्ष २०७६ मनाएको छ । ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव वेल्वासेको अध्यक्षता, महासचिव मान गुरुङको...

    गोरखा समाज अष्ट्रेलियाको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    गोरखा समाज अष्ट्रेलियाले नयाँ वर्षको अवसर पारेर बार्बिक्यू तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । अप्रिल १४ तारिक (बैशाख १ गते) नयाँ बर्षको अवसर पारेर आयोजना गरिएको सिड्नीको...

    पोर्चुगलमा नेपाली युवाको मृत्यु

    पोर्चुगलमा एक नेपाली युवाको मृत्यु भएको छ ।  स्याङ्जा नगरपालिका बाडखोला घर भई पोर्चुगलको राजधानी लिस्बोनमा बस्दै आएका विदुर रेग्मीको अप्रिल ६ मा २९ वर्षको उमेरमै मृत्यु भएको हो ।...

    English

    Six killed as plane crashes into house in Chile

    17 aPRIL,  Puerto Montt, ChilE : A plane belonging to the air company Archipielagos crashed into a house here on...

    Trump vetoes bill to end US support for Saudi-led Yemen war

    17 April, WASHINGTON, America – President Donald Trump on Tuesday vetoed a resolution from Congress directing him to end US...

    5 killed, 13 injured in S. Korea as man launches dagger attack

    17 April, SEOUL : Five people were killed and 13 others injured as a man indiscriminately stabbed fleeing people after...

    8th National Games: sports infrastructure development in full swing in Banke

    18 April,  Ranjha  – Well-equipped sports infrastructures have been developed in Banke at the investment of Rs 480 million in...

    Two dead in separate road mishaps

    18 April,  Muglin   -Two persons died in separate road mishaps occurred in Chitwan last night. Resham Bahadur Gurung, 37, of...

    National cricket team announced for ACC U-16 Eastern Region Tournament

      17 April, Kathmandu : The Cricket Association of Nepal has announced a 14-member squad to play in the ACC...

    सिन्धुपाल्चोकमा असिना पानी र पहिरोले क्षति

    ५ बैशाख,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–४ अत्तरपुरको सिक्रेस्थित शान्ति उदय आधारभूत विद्यालयलाई बुधबार बेलुकाको असिनापानीसँगै परेको वर्षाले पूर्णरुपमा क्षति पु¥याएको छ । माथिबाट झरेको पहिरो विद्यालयमा छिरेर पठनपाठन गर्न नमिलेपछि...

    विप्लव बन्दकाे असरः चितवनमा सिलिण्डर ग्यास विष्फोट

    ५ वैशाख, चितवन । नेत्रविक्रम चन्द समूहको नेपाल बन्द आह्वानका क्रममा जिल्लाका दुई स्थानमा विष्फोट भएको छ । बस्तीभन्दा पर भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी...

    बालिका बलात्कारको आरोपमा मिया पक्राउ

    ५ बैशाख, गुल्मी । छत्रकोट गाउँपालिका ६ बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका ५ बतासे बस्ने ४१ वर्षीय अमीर मियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ...

    पाकिस्तानमा बन्दुकधारीको आक्रमण, १४ यात्रुको मृत्यु

    ५ बैशाख, क्वेटा, पाकिस्तान ।  पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले बसमा यात्रारत १४ जनाको हत्या गरेका छन् । अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार बन्दुकधारीहरुले पाँचवटा बसमा सवार यात्रुहरुलाई बसबाट ओरालेर गोली...

    पोर्चुगलमा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु

    ५ बैशाख, लिस्बन ।  पोर्चुगलको मडेइरामा भएको बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु भएको छ । टेलिभिजनहरुले सडकको छेउमा बस पल्टिएका दृश्यहरु देखाएका छन् । जर्मन सरकारका प्रवक्ताले मडेइरामा दुर्घटना...

    जेट एयरवेजका घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द

    ५ बैशाख, नयाँदिल्ली । भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरु अस्थायी रुपमा स्थगन गरेको छ । इन्धन र अरु सेवाको...

    कैलालीको बलियामा जनता बैंकको नयाँ शाखा

    ४ बैशाख । जनता बैंक नेपाल लिमिटेडको कारोवार विस्तारको क्रममा लम्की चुहा नगरपालिका वडा नं. ४, बलिया शाखाबाट कारोवार शुभारम्भ गरिएको छ । एक समारोहका बिच सुदुरपश्चिम प्रदेशकाआर्थिक मामिला तथा...

    शेयर बजारमा उत्साह : दोहोरो अङ्कको वृद्धि 

    ३ चैत, काठमाण्डौँ : धितोपत्र बजार आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नयाँ वर्षको पहिलो कारोवारका रुपमा सोमबार उकालो लागेको बजार आज पनि २३.३३ बिन्दुले बढेर एक...

    साधारण शेयर बाँडफाँट

    निजी क्षेत्रको प्रवद्र्धक हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर आज बाँडफाँट भएको छ । शेयर बिक्री प्रबन्धक नबील इन्भेष्टमेन्ट एण्ड बैंकिङका अनुसार साधारण शेयरमा आवेदन गर्ने ६९ हजार ६७० आवेदकमध्ये...

    पार्टी एकताको फर्मुला के हो कमरेड ?

    ‘बैज्ञानिक समाजवाद की मरणासन्न संसदवाद ? किन झुक्याउँदैछौँ कमरेडहरू ! समाजवादमा जान त सामूहिक संस्कृति अँगालेको हुनुप¥यो नी !’ कमरेड गायत्रीले तर्क राखिन् । ‘कामरेडहरू...

    तरङ्ग ल्याउन सक्नु नै हाम्रो तागत हो

    लामो समयदेखि क्रान्त्किारी आन्दोलनमा लाग्नु भएका नयन सिंह भण्डारी आज हाम्रो पार्टीमा प्रवेश गर्दै हुुनुहुन्छ, उहाँलाई क. अध्यक्षवाट टिका लगाउने कार्यक्रम छ…।’ कार्यक्रमको सुरुमै उद्घोषक...

    ओमानबाट फर्केर गार्मेन्ट व्यवसायमा रमाउँदै इन्द्रलाल

    ‘विदेशमा बसेर के गर्न सकिन्छ र एउटा घडेरी पनि जोड्न सकिदैन्, त्यहि मेहनत र त्यहि लगन देशमा लगानी गर्यौ भने परिवारसँगै बसेर धेरै गर्न सकिन्छ ।’ उनी भन्छन् । अर्को कुरा आफू घरमा नहुँदा बालबालिका र परिवार पनि फरक भएको महशुस उनले गरेका छन् । ‘आफू हुँदा र नहुँदा धेरै...

    ‘ओली सरकार पाँच वर्ष चले, बामपन्थीहरुले २५ वर्ष शासन गर्छन्’

     ठ्याक्कै भन्दा मधेशका समस्या संरचनागत रंगभेद, कार्यगत तिख्तता र पक्षीय प्राज्ञीक चिन्तन हुन् । मधेसको राजनीतिमा माफिया राज छ ।...

    ‘गुटको स्वार्थभन्दा माथि नउठे नेकपाको विघटनलाई कसैले रोक्न सक्तैन’

    नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनमा लीलामणि पोखरेल कुनै चिनाइनुपर्ने नाम होइन । कुनै समय जनमोर्चाका मदन भण्डारी समेत भनेर चर्चामा...

    स्वागत गर्दैछु-नयाँ बर्ष तिमीलाई

    कविता जस्तै बगोस् आज बिहान कर्णाली सुरम्य भएर, गीत जस्तै कोशी बगोस् आजको बिहान सुरिलो भएर, संगीत जस्तै नारायणी सुसेली...

    आऊ एउटा गर्भ बोक

    ए नायक ! प्रेम रिमाल, भरतपुर चितवन तिम्रा पाइतालाका नक्शाहरू बोकेर गोरेटाहरू लम्पसार टोलाइरहेका छन् पर रगतका छिटाहरू जोगाएर ठिङ्ग...

    आदि अनन्त भानु

    एकताबद्ध साहित्य माला गएका गाँसेर त्यसैले हाम्रो संस्कृति भन्न पा’काछौँ हाँसेर सत्मार्ग बन्यो जनका मन आस्थामा जगाए साहित्य घर त्यसको...

    छोरी चेली जोगाउनु कसरी ?

    छोरी चेली भएको घरै उज्यालो हुन्छ । जुन घर गाउँमा छोरीचेलीहरू छन् त्यहाँ खेतीपाती लगाउन र उठाउन साह्रै सजिलो हुन्छ...

    साउदीको महानर्क

    ‘मसँग भाग्ने हो ?’ बगैँचामा पानी हाल्दै गर्दा बंगलादेशीले भन्यो । शिखरा उत्सुक भई र एताउता हेर्दै ‘कसरी भाग्ने ?...

    ‘आरा’

    बा, आफू सुत्नुभएन । तर, हामीहरु मस्तसँग सुत्यौ । बाले खानुभएन हामीहरु टन्न खायौ । त्यो आराको कमाईले बाले पाँच...

    गजल

    लालीगुराँस्,डाँफेका गीत गाओस् नव वर्षले । उत्कृष्ट साल्को उपाधी पाओस् नव वर्षले । खाना पुगोस्,नाना पुगोस्,नचुहिने छाना पुगोस् आत्मसम्मान र...

    गजल

      नयाँ वर्षमा चोखो ति, प्यारहरुलाई शुभकामना । मित्रतामा पर्यायबाची, यारहरुलाई शुभकामना ।। समयलाई जित्नसक्ने, जोशहरुको रफ्तार बढोस् पूरा होस्...

    गजल

    विदेशीने बाध्यताले धुरुधुरु रुन्छ परदेशी कठै बिछोडको वेदनाले सधै छुन्छ परदेशी वर्षौसम्म परिश्रम गरेर ऋण तीर्न नसक्दा सुख्खा मरूभूमिमा यहाँ...

    मुक्तक

    १) तिमी बिना पलपल रोएर बाँचेकी छु म रातदिन तिम्रो माया मुटुभरि साँचेकी छु म समाजमा दुनियाँले अनेकन कुरा काटे...

    मुक्तक

    (१)-मेरो घरको हालत बिग्रिएर मुग्लान पसियो मुग्लान हिडेको २ र ४ दिन भारत बसियो केही पैसा कमाउने मेरो सपना थियो...

    ऋषि बरालका ‘पैतालाका डोबहरु’ मा देशभक्ति र प्रेम

    ‘दुःखसुखको जिन्दगीमा जिलाउँदै जानुपर्छ मनैदेखि मनको नाता मिलाउँदै जानुपर्छ हामीबीचको सिमानामा किला ठोक्नेलाई दुई मुटु एक बनाई हिलाउँदै जानुपर्छ’ हाइकु...

    चिसोको मौसममा महिला

    चिसोमा काम्दै हिडिरहेका दुई महिलालाई एक व्यक्तिले कम्वल दिएछन् । महिलाले ती व्यक्तिलाई भनेछन्– जाउँ तिम्रो काम गर, हामी बिहेमा...

    भन तिम्रो लागि वर्त कस्ले बस्छ ?

    श्रीमती– म केही वर्षदेखि तीजको बर्त बसेकी छैन् । फेरि पनि तपाई स्वस्थ्य नै देख्छु । श्रीमान– किन, के भयो...

    चालुखाता

    धेरै दिनपछि भेट भएको विरेले शेरेसँग भनेछ विरे– ती युवती कति सुन्दर छन है ? शेरे– मलाई त नाम पनि...

    किरातीको ‘फूलको विज्ञप्ति’ बजारमा, मुनाफाको हिस्सा बालबालिकालाई

    साहित्यकार मिलन कान्छा किरातीको कविता सङ्ग्रह फूलको विज्ञप्ति बजारमा आइसकेको छ । इण्डिगो इङ्क नामक प्रकाशन गृह काठमाडौँले प्रकाशन र...

    प्रधानमन्त्रीद्धारा साहित्यकार थापाको ‘मरीचिका’ बिमोचन

    २२ चैत, काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको आज विमोचन गरेका छन् । प्रधानमन्त्री निवास...

    ‘पुतलीको घर’ सार्वजनिक

    २२ चैत, काठमाडौँ । ‘झुसैझुस भएको कीराले सपना देख्छ रे, एक दिन रङैरङ पुतली बनेर उड्ने । जसलाई हामी झुसिलकीरा...

    बाटो पहिल्याउँदै सगरमाथाको दोस्रो शिविर पुग्यो आइसफल डाक्टरको टोली

    ३० चैत, काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो पहिल्याउँदै आइसफल डाक्टरको समूह सगरमाथाको दोस्रो शिविर ‘क्याम्प–२’ मा पुगेको...

    ‘आन्तरिक पर्यटन वर्ष २०१९’ सफल पार्न चैतेदशैँ मेला

      २३ चैत, गलकोट । गण्डकी प्रदेश सरकारले घोषणा गरेकोे ‘आन्तरिक पर्यटन वर्ष २०१९’ सफल पार्न बागलुङको कालिका भगवती गुठी व्यवस्थापन समितिले सक्रियता देखाएको छ । पर्यटन मन्त्रालयको १०० पर्यटकीय...

    बदलिदो समयसँगै पूर्वाधार वृद्धि गर्दै चितवनका होटल

    २३ चैत, चितवन । खरको छानो र खडाइको बारले बनाइएका छाप्रोबाट शुरु गरिएको यहाँका होटल बदलिँदो समयसँगै पूर्वाधार वृद्धि गर्दै प्रतिस्पर्धी बनाउँदै लगिएको छ । विसं २०२९ मा चितवन राष्ट्रिय...

    एउटालाई म्वाइँ खाँने अर्कोलाई अठ्याउँने !

    अहिले लुटेरा को भन्ने विवाद निकै बढेको छ पाठकबृन्द । अघिल्लो महिना नेपालभरी ‘लुट्नसम्म लुट’को चर्चा खुबै रह्यो । जताततै लुट देखाएका एकजना गायकले विम्व...

    थरी–थरीका जनप्रतिनिधि, को के कारणले चर्चामा आए त ?

    नेपालको संविधान २०७२ ले तीन तहका सरकार बनाइदिएपछि तह–तहमा थरी थरी जनप्रतिनिधि निर्वाचिन हुनु कुनै अनौठो होइन पाठकबृन्द । संघमा झण्डै दुई तिहाइको सरकार, प्रदेशहरूमा...

    • मेष राशि

      मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ):- : साताको शुरुमा जोश जाँगर एवं फुर्तिफार्ति बढेर आउने छ...

    • वृष राशी

      वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):- साता केही पक्षमा उपलब्धिमूलक रहने छ । शुरुमा...

    • मिथुन राशी

      मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह ) :- साता अधिकांश पक्षमा लाभकर रहने छ...

    • वृश्चिक राशी

      वृश्चिक (तो,ना,नि,नि,नु,ने,नो,या,यी,यू) साताको शुरुमा पारिवारिक आवश्यकता तथा माग बढ्ने छ...

    • सिंह राशी

      सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :- साता मध्यम फलदायी रहेको छ । जनव्यवहारमा...

    • कन्या राशी

      कन्या (टो,प,पि,पू,ष,ण,ठ,पे,पो) :- साता उपलब्धिमूलक रहने छ । नाता कुटुम्बिक...

    • तुला राशी

      तुला ( रा,रि,रु,रे,रो,ता,ती,तु,ते) :- साता हात्ति आयो हात्ति आयो फुस्सा...

    • कर्कट राशी

      कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :- साताको शुरुको समय अल्लि विपरित छ ।...

    • धनु राशी

      धनु (य,यो,भा,भि,भु,ध,फा,ढ,भे) :- साता मध्यम छ । शुरुको दिन व्यवसायिक...

    • मकर राशी

      मकर (भो,जा,जि,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) :- साताको शुरुमा व्यवसायिक लाभ एवम् सफलता प्राप्त...

    • कुम्भ राशी

      कुम्भ ( गु,गे,गो,सा,सि,सु,से,सो,द) :- साता अनुकूल देखिएको छ । केही...

    • मीन राशी

      मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- साता क्रमशः अनपेक्षित सफलतामूलक रहनेछ । आइतवार...

    चार दिनमा चार करोड, ए मेरो हजुर ३ को व्यापार

    ४ बैशाख, काठमाडौ । पछिल्लो छ महिनादेखि नेपाली दर्शकको साथ नपाएका नेपाली सीनेमाहरुको भिडमा ए मेरो हजुर ३ ले भने...

    दिलिप र प्रियंकाको पहिलो म्यूजिक भिडियो “पशुपतिमा सुनैको गजुर”

    ४ बैशाख, काठमाडौ । नेपाली चलचित्र जगतका ख्याति प्राप्त नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्कीको यो पहिलो म्यूजिक भिडियो...

    कम्युनिष्ट र बलिउडको तिक्तता तोड्दै कन्हैया र स्वारा भास्कर

    २९ चैत, काठमाडौ । कम्युनिष्ट र बलिउड बिच खासै सुमधुर सम्बन्ध रहेको पाइदैन । भारतका कम्युनिष्टहरुको नजरमा बलिउड एक उत्ताउलो...

    वर्ष ०७५ लाई बिदाई गर्दा ‘हिट’ को होला ? अनमोल की सलीनमान

    २९ चैत, काठमाडौ । आज शुक्रबार नेपाली सीने क्षेत्रमा सीने घरानका दोस्रो पुस्ताका प्रतिनिधि अनमोल केसी र सुहना थापाको ए...

    अन्तिममा कुवेतलाई पराजित गरेपनि बिश्वकपमा छनौट हुन सकेन नेपाल

    ५ बैशाख, काठमाडौं । मलेसियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ एक दिवसीय विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । आज भएको अन्तिम खेलमा...

    विश्वकप खेल्ने नेपाली सपना सपनै रह्यो

    ५ वैशाख, काठमाडौँ । मलेसियामा जारी आइसिसी यु १९ विश्वकप छनोटको अन्तिम खेल नेपालका लागि दुर्भाग्यपूर्ण नियती बनेको छ । आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु १९ विश्वकपमा खेल्ने नेपालको...

    चालक र सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच

    ३ वैशाख, काठमाडौ ।  गोङ्गबुस्थित नयाँ बसपार्कमा चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको आयोजना तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल प्रहरी अस्पतालको सहकार्यमा...

    थकान र बढी सोचाइका कारण पनि हुनसक्छ हृदयघात !

    आजाभोली सबैका लागि सामान्य रोग बनिसकेको छ ।  अहिलेको समयमा वृद्धवृद्धामा मात्र यस्तो समस्या नदेखिएर युवा पनि यसको शिकार  भइरहेका छन् । यस्तो रोगको लक्षण कहिलेकाहिँ त यस्तो हुन्छ कि,...

    असहाय र विपन्न परिवारलाई स्वास्थ्य बीमा

    ३० चैत, पोखरा ।  पोखरा महानगरपालिका–१ ले वडाका विपन्न र असहाय परिवारलार्ई स्वास्थ्य बीमा कार्ड वितरण गरेको छ । विपन्न, असक्त र असहाय नागरिकको स्वास्थ्य बीमाका लागि विनियोजन गरेको रु...

    उच्च रक्तचाप घटाउनका लागि डा.ओममुर्ति अनिलका १० सुझाव

    नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममुर्ति अनिलले रक्तचाप घटाउनका लागि बिभिन्न १० उपायहरु सुझाएका छन् । मानवस्वास्थ्यका लागि उच्च रक्तचाप नियन्त्रण गर्न जरुरी रहेकोले जति कम गराउँदै जान सकिन्छ त्यति फाइदा...

    ३ वर्षमा साढे १५ अर्बका गाडी खरिद

    ५ बैशाख, काठमाडौ । स्थानीय तहका जनप्रतिनिधिले सवारी सुविधा नभएको गुनासो गरिरहँदा सिंहदरबारस्थित मन्त्रालयका कर्मचारीले भने सरकारी गाडीको रजाँइ गरेको तथ्य सरकारी प्रतिवेदनले उजागर गरेको छ । गत आर्थिक वर्षको...

     किन चर्किदै छ सरकार र आयोगबीच द्धन्द्ध ?

    ५ बैशाख, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अधिकार संकुचित गर्ने गरी संसद्मा विधेयक अघि बढाइएपछि सरकार र आयोगवीच द्धन्द्ध बढेको छ । आयोगले विधेयकका प्रावधानमा आपत्ति जनाउदै सच्याउन मंगलबार...

    तलब नपाएको भन्दै तालबन्दी

    ५ बैशाख, काठमाडौ । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कर्मचारीले चार महिनादेखि तलब नपाएको भन्दै केन्द्रमा तालाबन्दी गरेका छन् । तलब नपाएपछि बिहान बेलुकी छाक टार्न र छोराछोरीको...

    टुटललाई ३.३ करोड कर, पठाओमाथि छानबिन जारी

    ५ बैशाख, काठमाडौं । ‘राइड सेयरिङ’ सेवा कम्पनी टुटलले ३ करोड ४० लाख कर तिर्नु भएको छ । आन्तरिक राजस्व कार्यालय ललितपुरले करिब तीन महिना फाइल अध्ययन गरी कर छलीको...

    • महिलालाई आकर्षित गर्ने पुरुषका पाँच बानी

      सम्बन्धमा सधै राम्रो र सधै नराम्रो भन्ने हुँदैन् । एकअर्काको कतिपय भावना अनि चाहनाको सम्मान गर्दै अगाडि बढेमा सम्बन्धलाई सफल बनाउन  सकिन्छ । त्यसो त महिलाहरू आफ्नो जीवन साथीले स–साना...

    • ख्याल गरौं है, यसकारण पनि टुट्न सक्छ दाम्पत्य जीवन

      अहिलेको अवस्थामा शारीरिक सम्बन्ध र माया नहुनु पनि बिछोडको मुख्य कारण बन्न सक्छ । साथै श्रीमान या श्रीमती आफ्नो काममा व्यस्त हुनुका साथै आफ्नो साथीलाई समय दिन नसक्नुको कारण पनि...

    • साबधान अभिभावक

      बालबालिकाका अगाडि राम्रै भएपनि धेरै कुराहरु नबोल्नु, नदेखाउनु, नभन्नु भन्छन् । बालबालिकाको कलिलो मष्तिष्क हुने हुनाले उनीहरुले जे देख्यो त्यहि प्रयोग गर्न उत्सुक हुने भएकाले अभिभावकले त्यस्ता कुरामा ध्यान पु¥याउन...

    • सम्बन्ध जीवन्त राख्न यी कुरामा ध्यान दिनुहोस्

      माया जीवन जिउने आधार पनि हो । जब दुवैबीच माया बढ्छ जीवन खुसीले भरिन्छ । तर, धेरैपटक हामी जानेर या नजानेर यस्ता गल्ती गरिहेका हुन्छौं, जसले हाम्रो सम्बन्धमा नराम्रो प्रभाव...

    • यसरी सुमधुर बनाउन सकिन्छ बैवाहिक सम्बन्ध

      जहाँ माया त्यहाँ झगडा हुन्छ । तर, कहिलेकाँही स–सानो झगडा पनि सम्बन्धमा समस्या ल्याउने हुन्छन् । त्यसकारण झगडाका क्रममा पनि यस्ता कुरा ख्याल गरेर सम्बन्ध बचाउन सकिन्छ । यसले तपाइको...