BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ४ गते
    Headlines :
    कविता

    नीलो आँसु

    कृसु क्षेत्री,अमेरिका

    कहिलेकाहीँ
    भोकभोकै निदाउनु परेको रात
    हतास नभई आमाले
    सुनाउनुहुन्थ्यो सुरिलो स्वरमा
    भोक हराउने कथाहरु
    निद्रा जगाउने लोरीहरु
    अहँ ! थाहै हुन्नथ्यो भोक पीडा
    आफ्नै भाग काटेर
    आफ्नो थाल रित्याएर
    बुबाआमा
    हाम्रो पेट भरिरहनुहुन्थ्यो हरदम ...विस्तृतमा

    चाडपर्व अनि मासु र मदिरा

    चाडपर्व, मासु र मदिरा अनि यी हुन् प्रयोगका फाइदा र बेफाइदा !




    अल्कोहल हुँदा खुशी हुने, ५० मिलिग्राम अल्कोहल हुँदा सामान्य हिंडडुलमा गडबडी आउने र १०० मिलिग्राम हुँदा देखिने गरी खुट्टा लरबरिने हुन्छ । त्यस्तै सोही परिमाणको रगतमा २०० मिलिग्राम अल्कोहल भएमा बिर्सने, ३०० मिलिग्राम अल्कोहल भएमा ढल्ने र ४०० मिलिग्राम अल्कोहल भएमा मानिस गहिरो निद्रामा पर्ने तथा मृत्युसमेत हुन सक्छ । ...विस्तृतमा

    दसैंको विदामा घुम्न जाने होइन् त यी ठाउँहरुमा ?

    पोखरा, जनकपुर, हलेसी महादेव,लाङ्गटाङ्ग, पुनहिल पदयात्रा, डोल्पा, रारा ताल, पाथीभरा, इलाम लगायत हिमाली, पहाडी र तराई क्षेत्रमा यस्ता धेरै ठाउँछन् जहाँ घुमेर तपाइले आनन्द लिन सक्नुहुन्छ । अनिमात्र बुझ्न सक्नुहुनेछ साच्चै नेपाल स्वर्गको सानो टुक्रा रहेछ । ...विस्तृतमा

    विश्वमा अर्को आश्चार्य थपिंदै !

      ३ कर्तिक काठमाडौं । चिनले यो शताब्दि कै आस्चार्य मानिएको समुद्रमाथी सबैभन्दा लामो पुलको निर्माण सम्पन्न गरेकोछ । ५५...

    चाडपर्व, मासु र मदिरा अनि यी हुन् प्रयोगका फाइदा र बेफाइदा !

      दशैंसँग मासु जोडिएर आउने गर्छ । हुनत अरु बेला पनि हाम्रो भान्सामा तरकारीको रुपमा मासु पकाउने चलन बढेर गएको...

    विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता कात्तिकमा, ३० देशबाट सहभागी हुने

    स्याङ्जा । यहाँ प्याराग्लाइडिङ विश्कप प्रतियोगिता हुने भएको छ । भीरकोट नगरपालिका–५ स्थित स्वरेक मैदानमा नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई...

    दशैँ र तिहारको विदामा ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ मनाउन जाउँ

    दशैँ र तिहारको बिदा समयमा म्याग्दी भम्रण गरी रमाउन चाहनुहुन्छ भने अहिले उपयुक्त समय हो । म्याग्दी उद्योग वाणिज्य सङ्घको...

    दसैंको विदामा घुम्न जाने होइन् त यी ठाउँहरुमा ?

      दसैँ लामो विदा सहितको चाड । मौसम पनि उत्तिकै सुहाना । त्यसैले शरद ऋतुलाई घुमघामको ऋतु पनि भनिएको होला...

    ...

    आपसि सहयोग आदन प्रदानलाई थप सुदृढ पार्दै रुस र चिन

    २ कात्तिक,सोची । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश...

    विश्वमा अर्को आश्चार्य थपिंदै !

      ३ कर्तिक काठमाडौं । चिनले यो शताब्दि कै आस्चार्य...

    पायःद्यो (खड्ग जात्रा)सम्पन्न

    ३ कात्तिक भादगाउँ । बडादशैँको मध्यरातमा गरिने भक्तपुरको तलेजुमा पायःद्यो...

    अल्ट्राधावक मिरा राईलाई अमेरिकामा सम्मान र सहयोग

    अल्ट्राधावक मिरा राईलाई अमेरिकाको बिभिन्न राज्यहरुमा सम्मान गरिएको छ । ...

    Ad

    अल्ट्राधावक मिरा राईलाई अमेरिकामा सम्मान र सहयोग

    अल्ट्राधावक मिरा राईलाई अमेरिकाको बिभिन्न राज्यहरुमा सम्मान गरिएको छ ।  मिरा राईलाई न्युयोर्कमा एसिया सोसाइटीद्वारा “एसिया गेम चेन्जर“अवार्डद्वारा सम्मान गरिएको थियो । एसियाका अन्य देशका बिभिन्न ख्याती प्राप्त व्यक्तित्वहरुसंगै मिरा...

    एनआरएनएको आयोजनामा अन्तराष्ट्रिय कबिता गोष्ठी सम्पन्न

    गैरआवासिय नेपाली संघ, भाषा साहित्य प्रवद्र्धन समितिद्वारा आयोजित अन्तराष्ट्रिय कबिता गोष्ठी भब्यताका सम्पन्न भएको छ । तुलसी दिवस, राम प्रसाद ज्ञवाली, अशेष मल्ल, शैलेन्द्र साकार, धिरेन्द्र प्रेमषि, रत्न शमशेर थापा,...

    मालदिभ्समा नेपाली चेलीद्धारा आत्महत्या

    मालदिभ्समा कार्यरत एक नेपाली चेलीले आत्महत्या गरेकी छन् । झापा घर भएकी अन्दाजी २२–२३ वर्षकी संगीता राजवंशीले ४ दिन अगाडि आत्महत्या गरेको समाचार छ । मालदिभ्समा झण्डै २ वर्षदेखि घरको...

    English

    Hundreds of Syrian refugees return home from Lebanon

    BEIRUT-Around 835 Syrian refugees returned to their homeland Monday from different areas in Lebanon including Tripoli and Nabatieh. “Refugees were...

    Bangladesh editors protest ‘anti-press’ digital law

    DHAKA- Bangladeshi newspaper editors on Monday staged a protest demanding sweeping amendments to a newly enacted digital law that journalists...

    Trump sends top diplomat to Saudi Arabia over missing journalist

    , WASHINGTON- US President Donald Trump said Monday he is sending his top diplomat to Saudi Arabia after Saudi King...

    ‘Ghost Fair’ commences at Sonamai temple

    16 Oct, Gaushala-The traditional Bhoot Mela (the ghost fair) has commenced at the famous Sonamai temple in Mahottari district from...

    Nepal Police operating free bus service on Dashain

    16 Oct, Kathmandu- Nepal Police is operating free bus service on three different routes in the Kathmandu Valley on the...

    One dead, another severely injured in motorcycle accident

    16 Oct, Gaighat, Udayapur-A person was killed and another was injured in a motorcycle accident here this morning. The deceased...

    पायःद्यो (खड्ग जात्रा)सम्पन्न

    ३ कात्तिक भादगाउँ । बडादशैँको मध्यरातमा गरिने भक्तपुरको तलेजुमा पायःद्यो (खड्ग) जात्रा सम्पन्न भएको छ । तलेजु भवानीको साक्षात रुप मानिने पायःद्योलाई रातो कपडाले बेरेर युद्ध कवच पहि¥याई जात्रा मनाइने...

    शिक्षाविद् दाहालको अमेरिकामा निधन

    काठमाडौं । शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ । एक कार्यक्रमका लागि अमेरिका पुगेका दाहालको सोमबार...

    दुई लाख ५१ हजार सहित चौध जुवाडे पक्राउ

    जुम्ला । बसपार्क नजिकैको पुलहाउसमा जुवा खेल्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेल्दै गरेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनीहरूलाई रु दुई लाख ५१...

    आपसि सहयोग आदन प्रदानलाई थप सुदृढ पार्दै रुस र चिन

    २ कात्तिक,सोची । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विकासका लागि तयार रहेको बताएकाछन । रुस र चीनका साझा चासोका विषयहरुको प्रवर्धनका साथै अन्य साझा...

    विश्वमा अर्को आश्चार्य थपिंदै !

      ३ कर्तिक काठमाडौं । चिनले यो शताब्दि कै आस्चार्य मानिएको समुद्रमाथी सबैभन्दा लामो पुलको निर्माण सम्पन्न गरेकोछ । ५५ किलोमिटर लामो उक्त पुलको उद्घाटन चिनियाँ राष्टपति सिजिङ पिङले आगामी...

    सञ्चारमाध्यम विरोधी डिजिटल कानूनको बङ्गलादेशका सम्पादकद्वारा विरोध

    ढाका ।  हालै अभिव्यक्ति स्वतन्त्रतालाई प्रभावित पार्ने गरी संशोधित डिजिटल कानूनको विरोधमा बङ्गलादेशका सम्पादकहरूले सोमबार प्रदर्शन गरेका छन् । आलोचकहरूले भनेका छन् सरकारले नकारात्मक प्रचार गर्नेलाई जेल सजाय हुनसक्ने गरी...

    nepali cricket

    यी हुन् टेलिकमले ल्याएको तीन महीनाका लागि २२ अफर

     काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि सोमबारदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा...

    माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै

    २९ असोज, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर (आइपिओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ । आयोजनाले आज एक सूचनामार्फत...

    प्रयाप्त मात्रामा बजारमा इन्धन पठाइएको निगमको दावी

      २९ असोज, काठमाडौँ । नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको...

    तरङ्ग ल्याउन सक्नु नै हाम्रो तागत हो

    लामो समयदेखि क्रान्त्किारी आन्दोलनमा लाग्नु भएका नयन सिंह भण्डारी आज हाम्रो पार्टीमा प्रवेश गर्दै हुुनुहुन्छ, उहाँलाई क. अध्यक्षवाट टिका लगाउने कार्यक्रम छ…।’ कार्यक्रमको सुरुमै उद्घोषक...

    पैसा भएकाहरू सँगको बसउठ र रसरंगमा मात्र जोड किन ?

     बैठकमा मुख्य एजेण्डा नै यहि हो कामरेडहरू’ प्रदेश पार्टीका संयोजक कमरेड ध्रुवले एजेण्डा प्रष्ट्याउन खोजे । ‘हामीले दुई चरणको निर्वाचन पछि पनि राम्रोसँग चेतेका छैनौँ...

    ‘सखी’ मेरो जीवनकी वास्तविक सखी हुन्’

        मलाई लाग्छ लेखनका लागि मोफसल र केन्द्र भन्ने हुँदैन । तर, यहाँ चर्चा, परिचर्चा र वाहवाही केन्द्रमा बस्नेहरुकै बढी भएको जस्तो लाग्छ । मोफसलका श्रष्टाहरुलाई देशभरिका पाठक समक्ष पुग्न नै गाह्रो छ । यसकारण मोफसलका श्रष्टाहरुलाई उठ्न गाह्रो त छ नै। तर, पनि शक्तिशाली लेखन र लेखक केन्द्रको...

    ‘देशको अर्थतन्त्र कायापलट गर्नेगरी लगानी गर्ने हैसियत अझै बनिसकेको छैन’

      जीवा लामिछाने गैरआवासीय नेपाली संघ संघको स्थापनाकालदेखि नै लगातार रुपमा सक्रिय रहँदै आएका छन् । नेपालको आर्थिक विकासमा गैरआवासीय...

    ‘मौरीको घार लगेर सिंहदरबारमा छोड्ने अवस्था आएको छ’

    कालोबजारी गरिएको मलखाद किनेर उत्पादन गर्ने कृषक कसरी प्रतिस्प्रर्धा गर्न सक्छ ? यदि युवालाई कृषि पेशामा टिकाइ राख्ने हो भने...

    फोनको घण्टी

    मध्य रातमा ट्रिरिङ…ट्रिरिङ… फोनको घण्टी बज्यो । दिनभरको थकाइले चूर भएर मस्त निन्द्रामा परेको किरणका लागि त त्यो बमको धमाका...

    एकाकार

    वर्षा ऋृतु नै हो तर पनि एक हप्ता भइसक्यो, घाम नलागेर आकाश धुम्मिएको धुम्मिएकै छ, वर्षा हुन पनि सकेको छैन...

    एउटै घाउ, उस्तै पीडा

    मालिक ! यतातिर कुनै काम पाउन सकिन्थ्यो कि रु हरेक हिउँदमा भूटानको तल्लो भेक, गाउँ बस्तीतिर यस्तै आवाजहरू सुन्न पाइन्थ्यो...

    खल्लो विदेशी दशैं

    फूले हुन् घर आँगनी मखमली गोदावरी गाउँमा पाके हुन् फल आँप दारिम लिची डाली लता बागमा फक्रे हुन वन कन्दरा...

    म परदेशी

    ति ढुङ्गा, माटो, पहाड जङ्गल र निर्जन–भूमिहरु अझ भनौं कति समुद्र होलान् मेरो पैतलाका चापसँग छोडिएका म त हिँडे परदेश...

    नीलो आँसु

    पहिले–पहिले बुबा बिहानै काममा जानुहुन्थ्यो र, कमाएर ल्याउनुहुन्थ्यो बेलुकाको छाक पहिलो प्रहरमै उठेर खेतमा हलो जोत्न जानुहन्थ्यो कोदाली ल्याउनुहुन्थ्यो र,...

    गजल ९३

    आतिन्छ मन उज्यालो दिन अन्धकार देख्छु जब फूलको गलामा खुकुरीको धार देख्छु पसिनाको मुल्य केही मिल्दैन यो शहरमा सजिलै बरू...

    गजल ९२

    होसियार ए चराहरु,जंगलमा, शिकारी पसेकोछ ।। नछोड्नुस् नानीहरु, बस्तिमा, बलत्कारी पसेकोछ । मान्छेहरु मान्छे रहेनन यहाँ, मरेर गयो मानबता चनाखो...

    गजल ९१

    कोही आगो जस्तै कोही पानी जस्तै हुन्छन् । जल्नुसम्म जलि कोही खरानी जस्तै हुन्छन् । कसैको त स्वभाव नै जिरे...

    ऋषि बरालका ‘पैतालाका डोबहरु’ मा देशभक्ति र प्रेम

    ‘दुःखसुखको जिन्दगीमा जिलाउँदै जानुपर्छ मनैदेखि मनको नाता मिलाउँदै जानुपर्छ हामीबीचको सिमानामा किला ठोक्नेलाई दुई मुटु एक बनाई हिलाउँदै जानुपर्छ’ हाइकु...

    मुक्तकहरू

    कृतिशेष राकेश काफ्लेका एक दर्जन मुक्तकहरू

    वीरमान र जीतमान आत्महत्या गर्दै छन यहाँ हीतमान अन्तिम क्षणमा बैतर्नी तर्दै छन यहाँ प्रेम र वियोगको ज्वालाले छाति दन्किदा...

    तीन मुक्तक

    मुक्तक १ किन रुन्छ आकाश जूनलाई थाहा होला उडिजाने बतास उनलाई थाहा होला आकाश रुदा आँसु धर्तीमाथि छ कि छैन...

    चिसोको मौसममा महिला

    चिसोमा काम्दै हिडिरहेका दुई महिलालाई एक व्यक्तिले कम्वल दिएछन् । महिलाले ती व्यक्तिलाई भनेछन्– जाउँ तिम्रो काम गर, हामी बिहेमा...

    भन तिम्रो लागि वर्त कस्ले बस्छ ?

    श्रीमती– म केही वर्षदेखि तीजको बर्त बसेकी छैन् । फेरि पनि तपाई स्वस्थ्य नै देख्छु । श्रीमान– किन, के भयो...

    चालुखाता

    धेरै दिनपछि भेट भएको विरेले शेरेसँग भनेछ विरे– ती युवती कति सुन्दर छन है ? शेरे– मलाई त नाम पनि...

    ‘समृद्ध नेपालको मार्गचित्र’ विमोचित

    २८ असोज, काठमाडौं । फिनल्याण्डलाई कर्मथलो बनाउँदै आएका गैरआवासीय नेपाली बुद्धिजीवी जगन्नाथ काफ्लेद्धारा लिखित ‘समृद्ध नेपालको मार्गचित्र’ विमोचित भएको छ...

    ‘सखी’ लिएर आए मदन पुरस्कार विजेता रामलाल जोशी

    २१ असोज, काठमाडौं । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको नयाँ कृति ‘सखी’ उपन्यास सार्वजनिक भएको छ । कमलरी युवतीको...

    जापानमा कृसु क्षेत्रीको हाइकु लोकार्पण

    जापानमा हालै सम्पन्न भएको हाइकु महोत्सवमा नेपालका चचिर्त साहित्यकार तथा कूटनीतिक व्यक्ति कृसु क्षेत्रीको नवीनतम् हाइकु संग्रह ‘नीलो आँसु’को लोकार्पण...

    विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता कात्तिकमा, ३० देशबाट सहभागी हुने

    स्याङ्जा । यहाँ प्याराग्लाइडिङ विश्कप प्रतियोगिता हुने भएको छ । भीरकोट नगरपालिका–५ स्थित स्वरेक मैदानमा नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई...

    दशैँ र तिहारको विदामा ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ मनाउन जाउँ

    दशैँ र तिहारको बिदा समयमा म्याग्दी भम्रण गरी रमाउन चाहनुहुन्छ भने अहिले उपयुक्त समय हो । म्याग्दी उद्योग वाणिज्य सङ्घको अगुवाइमा यस वर्षलाई ‘म्याग्दी भ्रमण वर्ष – २०७५’ को रुपमा...

    दसैंको विदामा घुम्न जाने होइन् त यी ठाउँहरुमा ?

      दसैँ लामो विदा सहितको चाड । मौसम पनि उत्तिकै सुहाना । त्यसैले शरद ऋतुलाई घुमघामको ऋतु पनि भनिएको होला । झरी थामिएको यो ऋतु न चिसोले कठ्याङग्रीला भन्ने पिर...

    वडा नं ४

    पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा अचम्मै भएछ पाठकबृन्द । के को अचम्म भन्नुहोला हजुरले महाअचम्म भनेपनि हुन्छ । यस्तो महाभूकम्प वडा नं ४ को विषयमा भएको...

    २ वटा घरका मालिक अति गरिब रे !

    जनप्रतिनिधिलाई कति ठोकेको भन्नु होला पाठकबृन्द । असार पछिको साउन महिना भएर हो कि कुन्नी, यो २०७५ को साउन महिना भरी जनप्रतिनिधिकै चर्चा चल्यो ।...

    • मेष राशि

      मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ):- : यो साता अनावस्यक विवादको योग देखिने हुनाले ख्याल गर्नुहोला...

    • वृष राशी

      वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):- बोलीको प्रभावले आफन्त र मीत्रजनसँगको सम्बन्धमा सुधार आउने...

    • मिथुन राशी

      मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह ) :- यो साता स्वास्थ्य राम्रो हुने देखिन्छ...

    • वृश्चिक राशी

      वृश्चिक (तो,ना,नि,नि,नु,ने,नो,या,यी,यू) -यो साता सत्रु कमजोर हुनेछन् ।  घर तथा...

    • सिंह राशी

      सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :-यो साता नयाँ कार्य थालनी हुने देखिन्छ ।...

    • कन्या राशी

      कन्या (टो,प,पि,पू,ष,ण,ठ,पे,पो) :- परिवार आफन्तजनसँग भेटघाट हुने योग छ ।...

    • तुला राशी

      तुला ( रा,रि,रु,रे,रो,ता,ती,तु,ते) :- यो साता स्वास्थ्यमा समस्या हुने देखिन्छ ।...

    • कर्कट राशी

      कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :- दुईदिन सम्म  ग्रहको प्रभाव रहने देखिन्छ ।...

    • धनु राशी

      धनु (य,यो,भा,भि,भु,ध,फा,ढ,भे) :-यो साता सत्रु कमजोर हुनेछन् ।  घर तथा...

    • मकर राशी

      मकर (भो,जा,जि,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) :- नयाँ सम्बन्ध ढ्नेछन् ।  सन्तानले गरेको काममा सफलता...

    • कुम्भ राशी

      कुम्भ ( गु,गे,गो,सा,सि,सु,से,सो,द) :- दैनिक आयमा वृद्धि हुन्छ । मनोबल...

    • मीन राशी

      मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- यो साता विदेश यात्राको योग छ । पुराना...

    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad

    ७ औं म्युजिक खबर म्युजिक अवार्ड सम्पन्न, को-को भए त सर्वोत्कृष्ट ?

    २१ असोज, विराटनगर । ७ औं म्युजिक खबर म्युजिक अवाडको सातौं संस्करण विराटनगरमा सम्पन्न भएको छ । राजधानीमा केन्दीत रहेर...

    ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रकाश गुरुङलाई

    २१ असोज, काठमाडौं । २० औ संस्करणको इमेज अवार्ड शनिबार राजधानीमा बाडिएको छ । वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई ‘लाइफ टाइम...

    सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँच सार्वजनिक

    १९ असोज, काठमाडौँ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ...

    गुरुङले ल्याए ‘हिमाली पाखा’ गीत (भिडियोसहित)

    काठमाडौं । सर्जक तथा गायक बल बहादुर गुरुङको मौलिक सालैजो गीत ‘हिमाली पाखा’ सार्वजनिक भएको छ । गुरुङ संस्कती जर्गेना...

    विराटनगर टाइटन्स र पोखरा पल्टनबीच पहिलो खेल हुने

    ३० असोज, काठमाडौँ । पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त प्रतियोगिता आगामी कात्तिक ९ देखि २०...

    दोस्रो चरणमा आज सिङ्गापुरविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल

    कुमार चौलागाईं २६ असोज, काठमाडौँ । आइिसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ अन्तर्गत अन्तिम खेलमा नेपालले आज सिङ्गापुरविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मलेशियाको रजाधानी क्वालालम्पुरस्थित वायुमस ओभल मैदानमा नेपाल र...

    चाडपर्व, मासु र मदिरा अनि यी हुन् प्रयोगका फाइदा र बेफाइदा !

      दशैंसँग मासु जोडिएर आउने गर्छ । हुनत अरु बेला पनि हाम्रो भान्सामा तरकारीको रुपमा मासु पकाउने चलन बढेर गएको छ । अरु बेलाको मासु र दशैंको मासुमा खास फरक...

    रातो र पोलेको मासु  मानव स्वस्थ्यका लागि हानिकारकः विज्ञ

    २९ असोज, चितवन ।  नेपाली हिन्दुहरुकोे महान पर्व बडादशैँमा आवश्यकता भन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम...

    गरिबी बढाउँदै मुटु, क्यान्सर, दम, मधुमेह

    २५ असोज, काठमाडौं । नेपालमा नसर्ने रोग (एनसीडी) को प्रकोप भयावह रुपमा आइरहेको र यो घरघरको व्यथाको रुपमा चित्रण भइसकेकाले उपचारात्मकमा भन्दा रोकथाममा जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।...

    मिर्गौला उपचारमा प्रभावकारी बन्दै आयुर्वेद, के कारणले हुँदो रहेछ त खराब ?

    कालिका खड्का, १९ असोज, काठमाडौँ । सुविन श्रेष्ठलाई १२ वर्षको उमेरमै मिर्गौलामा समस्या देखियो । मिर्गौला फेर्नुपर्ने सल्लाहपछि निकै आत्तिएका उनी अहिलेसम्म आयुर्वेदिक उपचारबाट स्वस्थ जीवन बिताइरहका छन् । मानिसको...

    मुस्ताङका च्यांग्रा काठमाडौं ल्याउँदा ५ ठाउमा कर

    ३० असोज, काठमाडौ । दसैंका लागि मुस्ताङका च्यांग्रा काठमाडौं ल्याउँदा पाँच ठाउँमा कर लागेको छ । मुस्ताङ,म्याग्दी, पर्वत र कास्कीमा पाँचवटा कर तिरेर काठमाडौं ल्याइएका च्यांग्रा व्यापारीले बताए । स्थानीयतहदेखि...

    भरियो अख्तियारको हिरासत, डिएसपी र सहचिवको दसैँ पनि थुनामा

    ३० असोज, काठमाडौ । घुससहित समातिएका र विभिन्न अनियमितााको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले अहिले अख्तियारको हिरासतनै भरिएको छ । पछिल्लो समय हरेक दिनजसो कर्मचारी घुससहित पक्राउ परिरहेका छन्...

    सहज भएन मानसिकको रोगको उपचार

    ३० असोज, काठमाडौ । दक्ष जनशक्तिको अभाव, सरकारको न्यून लगानी र कम जनचेतनाका कारण मानसिक स्वास्थ्य उपचार असहज बन्दै गएको छ । एकातिर मानसिक समस्यालाई रोग नमान्ने सामाजिक दृष्टिकोण छ...

    दसैं मनाउन साढे २१ लाख यात्रु बाहिरीए

    ३० असोज, काठमाडौ । दसैं मनाउनका लागि  २१  लाख हजार ५४  हजार २५  यात्रु काठमाडौं उपत्यकाबाट बाहिरीएका छन् ।  ट्राफिक प्रहरी महासाखाका अनुसार  सोमबार बेलुकासम्म  २१ लाख ५४ हजार  २६...

    • लिनुमा भन्दा दिनुमा आनन्द आउनु नै सच्चा प्रेम

      कुनै एक व्यक्तिका लागी तपाई नराम्रो साबित भए पनि हरु कसैका लागि अति उपयोगी बन्न सक्नुहुन्छ । तसर्थ कसैले खराब र दोषी भन्दैमा आफु मुल्यहीन बनेको सम्झेर दुखी नहुनुहोस् ।...

    • पैसाले मात्र खुसी ल्याउँदैन

      धेरै मानिसहरू जिन्दगी खुुसी-खुसी बिताउनका लागि धेरै पैसाको आवश्यकता पर्दछ भन्ने सोच्छन् । तर, चर्खा जस्तो जीवन अनि सुख दुःख निरन्तर आइरहने जीवनमा पैसा हुने मानिसहरू निरन्तर खुसी हुने र...

    • हेर्नुस् त यस्ता रहेछन् खुसी हुनुको फाइदै फाइदा !

      हरेक मानिस खुसी चाहन्छन् । जीवनमा कही न कतै खुसीको खोजिमा रहेको हुन्छ मानिस । खुसीको लागि मानिस जे गर्न पनि तयार हुन्छ । त्यसमा उसले आफ्नो खुसी खोजिरहेको हुन्छ...

    • जीवनमा सफल हुने ३ शुत्र

      धेरै मानिसहरू छिट्टै सफलताको शिखरमा पुग्न चाहान्छन् । धेरै मानिसहरू आफैमाथि प्रश्न गर्छन् म कसरी सफल हुन सक्छु ? व्यवसायीहरू सोच्छन् छिट्टै धनी कसरी बन्न सकिन्छ ? विद्यार्थीहरू सोच्छन् परीक्षा...

    • तनाव कम गर्नका लागि भने यो पढ्नहोस्

      भनिन्छ, थोरै भन्दा धेरै साथी बनाए तनाब कम गर्न सकिन्छ । तर, सहि साथीहरू बनाउन भने आवश्यक हुन्छ । किनकी धेरै साथीहरू तनाब दिने खालका हुन्छन् त्यस्ता साथीबाट टाढै बस्दा...