BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    युवा विदेशीने क्रम बढ्यो, वर्षमै ६ लाख बढी विदेशिए

    ४ साउन, गत आवमा ६ लाख युवा रोजगारीका लागि बिदेशिएका छन् । देशमै रोजगारीको अवसर नभएका कारण युवा बिदेसिने क्रमले निरन्तरता पाएको हो । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष...

    ‘बरबेरी’ कम्पनीले जलायो ४ अर्बको कपडा लगायतका समानहरु

    ४ साउन, काठमाडौं । विश्व वजारमा अचेल ब्रान्डेड कपडा, अत्तर लगायत सामग्रीहरु खरिद गर्ने बढेका छन् । यो सँगै कम्पनीहरुलाई आफ्नो ब्रान्डको साख जोगाउन पनि चुनौती थपिएको छ । खासगरी...

    कार्यकर्तालाई जागिर नदिएको भन्दै शाखा खोल्न नदिई फर्काइयो

    ४ साउन, काठमाडौं । सरकारले बैंकहरुलाई ग्रामीण क्षेत्रमा जान दबाब दिइरहेको बेला राजनीतिक दलका स्थानीय नेताले आप्ना कार्यकर्तालाई जागिर नदिएसम्म शाखा खोल्न नदिनेसम्मको अवरोध गरेका छन् । वणिज्य बैंकका उच्च...

    युवा विदेशीने क्रम बढ्यो, वर्षमै ६ लाख बढी विदेशिए

    ४ साउन, गत आवमा ६ लाख युवा रोजगारीका लागि बिदेशिएका छन् । देशमै रोजगारीको अवसर नभएका कारण युवा बिदेसिने क्रमले...

    गोविन्द केसीलाई काठमाडौँ ल्याइपछि काँग्रेस रुष्ट

    ३ साउन, काठमाडौँ । नेपाली कांग्रेसले सरकार अधिनायकवाद तर्फ उन्मुख हुँदै गएको आरोप लगाएको छ । जुम्लामा अनसनरत डा गोविन्द...

    विकास निर्माणमा तपाईका गुनासा भए सिधै प्रधानमन्त्री कार्यालयमा राख्न सकिने

    ३ साउन, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समाधान केन्द्र स्थापना गरिने भएको छ । विकास निर्माणसम्बन्धी काममा अवरोध आएमा...

    सरकारबाट ज्यादती भयो-सभापति देउवा

    ३ असार, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन् । प्रतिनिधिसभाको आजको...

    डा .केसीको मुद्दालाई कांग्रेसले राजनीतिक विषय बनाउन नहुने-नेता नेपाल

    ३ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अनशनरत डा. गोविन्द केसीको मुद्दालाई कांग्रेसले...

    प्रदेश नं ४ मा प्रधानमन्त्रीको विशेष सम्बोधन शुरु

      ३ साउन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको गण्डकी प्रदेशसभामा विशेष सम्बोधन शुरु भएको छ । प्रदेशको राजधानी पोखराको...

    नातिको ‘देश बिर्सेर’ लोकार्पित

    काठमाडौं । बेलायत निवासी युवा स्रष्टा नरेश नातिद्वारा लिखित कथा...

    युवा विदेशीने क्रम बढ्यो, वर्षमै ६ लाख बढी विदेशिए

    ४ साउन, गत आवमा ६ लाख युवा रोजगारीका लागि बिदेशिएका...

    ‘बरबेरी’ कम्पनीले जलायो ४ अर्बको कपडा लगायतका समानहरु

    ४ साउन, काठमाडौं । विश्व वजारमा अचेल ब्रान्डेड कपडा, अत्तर...

    कार्यकर्तालाई जागिर नदिएको भन्दै शाखा खोल्न नदिई फर्काइयो

    ४ साउन, काठमाडौं । सरकारले बैंकहरुलाई ग्रामीण क्षेत्रमा जान दबाब...

    संयुक्त आवासको नाममा करिब साढे २ अर्ब रुपैयाँ ठगी

    ४ साउन, काठमाडौं । चितवनका तेजबहादुर गुरुङले ९ वर्षअगाडि भेगास...

    Ad
    Ad
    Ad

    अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरिया बाट उद्दारः

    अमेरिका लैजाने प्रलोभनमा परी बिगत २२ महिना देखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखिएका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा आज नेपाल फिर्ता भएका छन। उनीहरुका अनुसार उनिहरुसँग बाग्लुङ्गका जेशन श्रीस...

    मकाउबाट धुर्मुस सुन्तलीलाई ५ लाख बढी आर्थिक सहयोग

    एनआरएनए मकाउ र अन्तराष्ट्रिय नेपाली समाज मकाउको पहलमा मकाउमा कार्यरत नेपालीबाट धुर्मुस सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गरिएको छ । एनआरएनए मकाउकी अध्यक्ष शान्ति देबी अधिकारी र अन्तराष्ट्रिय नेपाली समाज मकाउको...

    कोरियामा एक हप्तामा ५ नेपालीले ज्यान गुमाए

    १ साउन, काठमाडौं । कोरियामा एकहप्तामा ५ नेपालीले ज्यान गुमाएका छन् । असार २५ गते देखि २९ असार (९ जुलाईदेखि १४ जुलाईसम्म) ५ जना नेपालीको ज्यान गएको हो । ज्यान...

    English

    Air strikes kill 12 civilians in south Syria rebel holdout: monitor

    19, July BEIRUT- Unidentified air strikes have killed 12 civilians in a rebel-held pocket of southern Syria as regime ally...

    Nicaragua: three months of deadly crisis

    19,July MANAGUA – Nicaragua has for three months been gripped by violence as pro-government forces crack down on mass protests,...

    Over 150 shops gutted as huge fire engulfs market in Pakistan’s Islamabad

    19, July, ISLAMABAD – At least 150 shops were gutted in a high-intensity fire that broke out in a weekly...

    PM inspects under-construction airport

    19 july ,Pokhara- Prime Minister KP Sharma Oli has inspected the under construction Pokhara Regional International Airport here this morning....

    Vehicular movement along Narayangadh-Muglin resumes

    19 July, Chitwan- Vehicular movement along Narayangadh-Muglin road section, which was obstructed due to landslide occurred at Ichchhakamana rural municipality-6,...

    Chief Minister of Karnali Province Shahi takes stock of Dr KC’s health

    19 july,Surkhet-A team of officials led by Chief Minister of Karnali Province, Mahendra Bahadur Shahi, visited Jumla today to inquire...

    निम्न वर्गको आयआर्जन बढाउनका लागि घुम्तीकोष सुरु

      ३ साउन, बाबियाचौर, म्याग्दी । अन्नपूर्ण गाउँपालिका– २ भुरुङ तातोपानीमा गरीब, विपन्नलाई उद्यमशीलताप्रति आकर्षित गरी आयआर्जन सुधारका लागि घुम्ती कोष स्थापना गरिएको छ । वडा समितिको प्रस्तावमा गाउँपालिकाले रु...

    सर्पदंशबाट पाँचजनाको ज्यान गयो, उपचार केन्द्र नाममात्रका

    ३ साउन, दाङ । यस जिल्लामा स्थापना भएका सर्पदंशका उपचार केन्द्र प्रभावकारी छैनन् । राप्ती अञ्चल अस्पताल, घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल र लमहीको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र छन् ।...

    कृषि फर्ममा आगलागी हुँदा लाखौँको क्षति

      ३ साउन, दाङ । यहाँको शिवमाया बहुउद्देश्यीय कृषि फर्ममा बुधबार आगलागी भएको छ । बुधबार दिउँसो तुल्सीपुर–८, अश्वारास्थित कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा प्लास्टिकबाट...

    भारतको राज्यसभामा २२ भाषाका दोभासेको व्यवस्था

    ३ साउन नयाँदिल्ली ।भारतको माथिल्लो सदनका रूपमा रहेको राज्यसभामा २२ भाषाका दोभासेको व्यवस्था गरिएको छ । अहिले थप पाँच भाषाका दोभासेको व्यवस्था गरेर कूल २२ भाषाका दोभासेको व्यवस्था गरिएको राज्यसभाका...

    किम र मुनलाई इन्डोनेसियाली राष्ट्रपतिको निमन्त्रणा

    ३ साउन जाकार्ता । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनलाई आफ्नो देशमा निमन्त्रणा गरेका छन् । आउँदो महिना हुने एसियन...

    डुङ्गा दुर्घटना हुँदा १६ को मृत्यु, ३० बेपत्ता

      साइप्रसको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी अरू ३० जना यात्रु बेपत्ता भएको स्थानीय सुरक्षा अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा परेको डुङ्गामा झण्डै १५० जना यात्रु सवार थिए । तीमध्ये...

    नबिल बैंकद्वारा १२ गाँउपालिकामा नयाँँ शाखाहरु सञ्चालन

    नबिल बैंकले ग्रामिण नगरपालिकाहरुमा स्थापना भएका आफ्नो थप १२ नयँँ शाखाहरुको आधिकारिक उद्घाटन गरेको छ । प्रदेश नं. ५, कर्णाली प्रदेश, प्रदेश नं ७ स्थित निम्न लिखित स्थानहरुमा खोलिएका शाखाहरुको...

    डोल्मा फण्ड म्यानेजमेण्टमार्फत् आउने भयो २० करोड डलर लगानी

    २ साउन, काठमाडौँ । सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन परियोजनाका लागि डोल्मा फण्ड म्यानेजमेण्टलाई २० करोड अमेरिकी डलर बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । लगानी...

    मासुको खपत बढ्यो, भारतबाट वार्षिक ५ लाख ५० खसी बोका आउछन्

      २ साउन, काठमाडौँ । काठमाडौँमा जनसंख्या वृिद्धसँगै मासुको खपतसमेत बढ्दै गएको छ । काठमाडौँ चौपाया खरिद बिक्री प्रालिका अनुसार दैनिक एक लाख ५० हजार किलो मासुको माग रहेको छ...

    • विश्वासको यात्रामै छ, नेपाल–चीन सम्बन्ध

      - निलकण्ठ तिवारी

      अमेरिकासँग प्रत्यक्ष व्यापारिक धपेडीमा रहेको र सिमा जोडिएका १४ बाहेक अरु मित्रराष्ट्रलाई पनि इंगेजमा राख्न चाहिरहेको चीनले नेपालसँगको सम्बन्धलाई नयाँ...

    • यसरी बचाउन सकिन्छ डलर अमेरिकामा

      - सानुबाबु सिल्वाल, अमेरिका

       रुखमा डलर फल्ने भ​ए बिहानै कुखुरी नबास्दै श्रमका लागि दौडिनु पर्ने ज्यान आधा रातमा नभै घर वा एपार्टमेन्ट फर्किनु पर्ने...

    • विश्वास लागेको छैन तिम्रो मृत्युको खबर

      - मीना शर्मा

      मेहनती, इमानदार र मिलनसार घनश्याम पराजुली ‘कृष्ण’ को निधनको दुखद् खबर अप्रत्यारिलो लागि रहेछ । तर सत्य स्वीकार गर्नै पर्दो...

    Ad

    तरङ्ग ल्याउन सक्नु नै हाम्रो तागत हो

    लामो समयदेखि क्रान्त्किारी आन्दोलनमा लाग्नु भएका नयन सिंह भण्डारी आज हाम्रो पार्टीमा प्रवेश गर्दै हुुनुहुन्छ, उहाँलाई क. अध्यक्षवाट टिका लगाउने कार्यक्रम छ…।’ कार्यक्रमको सुरुमै उद्घोषक...

    पैसा भएकाहरू सँगको बसउठ र रसरंगमा मात्र जोड किन ?

     बैठकमा मुख्य एजेण्डा नै यहि हो कामरेडहरू’ प्रदेश पार्टीका संयोजक कमरेड ध्रुवले एजेण्डा प्रष्ट्याउन खोजे । ‘हामीले दुई चरणको निर्वाचन पछि पनि राम्रोसँग चेतेका छैनौँ...

    बाख्रापालनबाट मासिक डेढलाख कमाउछन् २३ वर्षे अमृत

    नुवाकोटका अमृत तिवारी, २३ ले सोचेका थिए–देशमा राजनीतिबाटै परिवर्तन आउँछ र ल्याउनुपर्छ । त्यसैले ग्रामिण आर्दश बहुमुखी क्याम्पस नेपालटारमा ब्याचलर पढ्दै गर्दा नै उनी विद्यार्थी राजनीतिमा होमिए । तर, राजनीतिमा सिद्धान्त एउटा र व्यवहार अर्कै हुने गरेको देखेपछि उनलाई राजनीतिबाट वितृष्णा जाग्यो । आफूसँगै पहिलो वर्ष भर्ना भएका २२७ जना...

    ‘एकता सुनिने मात्र होइन देखिनु पर्छ’

      पार्टी एकतापछि जनसंगठनहरुमा कस्तो उत्साह श्रृजना भएको छ ? जुन पार्टीका नीति, विचार र कार्यक्रमहरु मिल्छन, उनीहरु बिचको एकता...

    ‘एनआरएनएमा नेतृत्वका लागि होडबाजी नहोस्’

    स्याङजाको वालिङमा जन्मीएर, भारतको मुम्बईमा डिग्री हासिल गरेपछि अफ्रिकी देश युगाण्डामा कर्म फूलाईरहेका छन्, जीवनाथ पंगेनी । स्याङजाको वालिङ क्याम्पसबाट...

    परदेशीको सपना

    “तिमीलाई त छोरा छोरी छाडेर गर्इ भन्थे सबैले । त्यही सुनेर म फर्किएर आएको हुँ कतारबाट । के हो कुरो...

    प्रतिबिम्ब

    साँझ पर्नै लागेको छ । चराचुरुङ्गी गुँड पस्न आतुर छन् । नातिनातिना भर्खरसम्म कल्याङकुलुङ गर्दै थिए, खेल्न गएछन् क्यार ।...

    मृत्यु उपत्यका

    “हो शारदा, म अङ्‌ग्रेजको गुलाम बन्न भन्दा फॉंसी नै रोज्छु। मेरो बलिदान खेरो जाँदैन,” दुर्गा मल्लको आवाजमा त्यो आत्मविश्वास थियो,...

    मेरो देश र बर्खा

    मेरो देशमा जब बर्खा लाग्छ र वादल बर्सिन्छ झुपडीहरुमाथि कि भकारी भरेर जान्छ कि भकारी रित्त्याएर जान्छ कि हसाएर जान्छ...

    विषे नगर्ची र घाँसी

    नेपाली नाम हाम्रो यस भुवनभरि गर्वले नाम लिन्छौं राजर्षी नेमुनीको करुण रसमयी भावनामा बहन्छौं युगौं बिते प्रशस्तै अरूहरु सबले खोस्न...

    देउसिरे

    आमा हो ! अँध्यारोमा आयौँ उज्यालो छ हातमा पुरै होसहवासमा आयौँ सपना छ आँखामा छुटेका छुटे उतै समयको चेपमा जुटेका...

    भुलभुलैया

    ऐक्लो जन्म ऐक्लो मृत्यु सधै ऐक्लो ऐक्लो आउनु पर्ने संसारमा कुर्दै जाने पालो पीर व्यथा आँसु हाँसो सङ्गालेर जीवन बाँचिञ्जेल...

    गजल ७३

    सधैँ चाँदनी रात कहाँ पाउनू सधैँ प्रीति सौगात कहाँ पाउनू सुनेकै छु पीरो, नमीठो पनि सधैँ रागको बात कहाँ पाउनू...

    गजल ७२

    एक निमेष मै आस्थाहरू ढल्दा थाहा पाएँ अत्यासमा भित्री मुटु जल्दा थाहा पाएँ बालापन र बिगत मात्र पर्याप्त हुन्न रैछ...

    मुक्तकहरू

    कृतिशेष राकेश काफ्लेका एक दर्जन मुक्तकहरू

    वीरमान र जीतमान आत्महत्या गर्दै छन यहाँ हीतमान अन्तिम क्षणमा बैतर्नी तर्दै छन यहाँ प्रेम र वियोगको ज्वालाले छाति दन्किदा...

    तीन मुक्तक

    मुक्तक १ किन रुन्छ आकाश जूनलाई थाहा होला उडिजाने बतास उनलाई थाहा होला आकाश रुदा आँसु धर्तीमाथि छ कि छैन...

    साधुलाई शुली ?

    सी.के.को हात भन्दै भ्रम भँवर परी बाँधिए छन् कि के.सी.? के.सी. साझा सबैका हितकर मित हुन् के स्वदेशी मदेशी देशी...

    चिसोको मौसममा महिला

    चिसोमा काम्दै हिडिरहेका दुई महिलालाई एक व्यक्तिले कम्वल दिएछन् । महिलाले ती व्यक्तिलाई भनेछन्– जाउँ तिम्रो काम गर, हामी बिहेमा...

    भन तिम्रो लागि वर्त कस्ले बस्छ ?

    श्रीमती– म केही वर्षदेखि तीजको बर्त बसेकी छैन् । फेरि पनि तपाई स्वस्थ्य नै देख्छु । श्रीमान– किन, के भयो...

    चालुखाता

    धेरै दिनपछि भेट भएको विरेले शेरेसँग भनेछ विरे– ती युवती कति सुन्दर छन है ? शेरे– मलाई त नाम पनि...

    नातिको ‘देश बिर्सेर’ लोकार्पित

    काठमाडौं । बेलायत निवासी युवा स्रष्टा नरेश नातिद्वारा लिखित कथा सङ्ग्रह ‘देश बिर्सेर’ बजारमा आएको छ । उक्त कृतिको विहिबार ...

    साहित्यकारद्धय पौडेल र पाँडेको ‘हजार हाइकु’ बजारमा

    २१ असार, काठमाडौं । साहित्यकारद्धय रामकुमार पाण्डे  र प्रकाश पौडेल ‘माइला’को हजार हाइकुसंङ्ग्रह सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक...

    नयाँघरेको औंला–औंलामा अस्ट्रेलिया विमोचित

    १७ असार, काठमाडौं । युवा निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘औंला–औंलामा अस्ट्रेलिया’ को विमोचन सम्पन्न भयो । शताब्दी पुरुष सत्यमोहन...

    ‘हवाई दुर्घटना बीमा रकम नेपाली र विदेशीलाई बराबर गरिने’

    १ साउन, रत्ननगर, चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा...

    अब १४ हजारमै काठमाडौँ-वाराणसी-काठमाडौं

     काठमाडौँ । बुद्ध एयरले शुक्रबारदेखि काठमाडौँ वाराणसी उडान शुरु गरेको छ । सोमबार र शुक्रबार गरी साताको दुई उडान भरिने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले शुक्रबार आयोजित कार्यक्रममा बताए...

    नेपाल आउने विदेशी पर्यटक बढे, मे महिनामा ९.६ प्रतिशतले बृद्धि

    काठमाडौँ । सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को...

    ओली सरको लम्पसारवाद

    मान्यवर खड्गप्रसाद ओली वादबिना एक पल पनि बाँच्न सक्दैनन् । उनी वाद फेरी–फेरी बाँच्छन् । जब हामी अश्रु ग्याँस र कठबाँसका लाठाबीच गणतन्त्र ल्याउने आन्दोलनमा...

    भिखारीले भिखारीसँग भीख माग्दैन

    बिहानीको पहिलो प्रहर । सन्देशबाहक काग अग्घिनै मेरो घरअगाडि बिजुलीको लठ्ठामा बसिकेको छ । काग घरि धुमबराही अखाडातिर हेर्छ, घरि प्रेतमय पेरिसडाँडातिर । र, मानौ...

    • मेष राशि

      मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ):- : पैतृक सम्पत्तिको योग छ । परिवारसँगै मिलेर गरेका कामहरु...

    • वृष राशी

      वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):- सवारी साधन चलाउदा ध्यान दिनुहोला । व्यापारमा सफलता...

    • मिथुन राशी

      मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह ) :- साथी भाइ परिवारसँग महत्वपूर्ण भेटघाट हुनेछ...

    • वृश्चिक राशी

      वृश्चिक (तो,ना,नि,नि,नु,ने,नो,या,यी,यू) :- धार्मिक कार्यमा रुचि बढ्ने छ । राजनीतिक...

    • सिंह राशी

      सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :- यो साता शुख शान्ति र आनन्द मिल्ने...

    • कन्या राशी

      कन्या (टो,प,पि,पू,ष,ण,ठ,पे,पो) :- नयाँ कामको सुरुवात हुनेछ । साथीभाइबीच सम्बन्ध...

    • तुला राशी

      तुला ( रा,रि,रु,रे,रो,ता,ती,तु,ते) :- कार्य सफलताका कारण मनमा शान्ति छाउनेछ...

    • कर्कट राशी

      कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :- बाहिरी सम्बन्ध राम्रो रहनेछ । नौलो कार्य...

    • धनु राशी

      धनु (य,यो,भा,भि,भु,ध,फा,ढ,भे) :- साताको सुरुमा राम्रो समय छ । पारिवारिक...

    • मकर राशी

      मकर (भो,जा,जि,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) :- यो साता स्वास्थ्य राम्रो रहने देखिन्छ ।...

    • कुम्भ राशी

      कुम्भ ( गु,गे,गो,सा,सि,सु,से,सो,द) :- लगानी बढ्दै जाने देखिन्छ । नयाँ...

    • मीन राशी

      मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- व्यर्थको यात्रा गर्नुपर्ने देखिन्छ । साहसिक कार्यमा...

    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad

    हिन्दी चलचित्र बनाउँदै निर्देशक किरण खतिवडा

    झापा । निर्देशक-अभिनेता किरण खतिवडा यतिबेला हिन्दी चलचित्र ‘तुझसा जमि पे काहा’ को सुटिङको तयारीमा छन् । नेपालको पहिलो सन्थाली...

    स्कटल्याण्डमा छायांकन गरिएको “कोमल तिम्रो” गीत सार्वजनिक

    प्रकाश अर्याल, स्कटल्याण्ड। विदेशमा रहेर पनि नेपाली गीतसंगीतमा तल्लिन गायक, संगीतकार नभकृश पन्चकोटीको पछिलो एल्बम “महक” (२०१८)को चर्चित गीत “कोमल...

    गायिका लक्ष्मीले ल्याइन् ‘के हुँदैछ आजभोली’

    १९ असार, काठमाडौं । गायिका लक्ष्मी हमालको दोस्रो गीति एल्बम् ‘के हुँदैछ आजभोलि (मुटुभित्र)’ बोलको गीत सार्वजनिक भएको छ ।...

    बिबेक श्रेष्ठको प्रस्तुतिमा झुमे डिसीका नेपाली

    अमेरिका। पोखराको लोकप्रिय सांगीतिक ब्याण्ड ‘कन्दरा’ ले अमेरिकाको पहिलो भ्रमणमा डिसीमा बेजोड प्रस्तुति गरेको छ । लामो समय सम्म प्रतिक्षामा...

    आइपिएल क्रिकेटमा सट्टेबाजी गर्ने नागराज जेल चलान

    ३ साउन,काठमाडौँ । महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ । महाशाखाले भारतमा चलेको आइपिएल क्रिकेटमा सट्टेबाजी रकम राख्दा...

    १८ औँ एसियाली खेलकूदमा नेपालका चार नयाँ खेलले स्थान पायो

    मुना कार्की, काठमाडौँ । एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८ औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन । इण्डोनेसियाको राजधानी जार्कातामा आगामी भदौ २...

    किन कम उमेरमै हुन थाल्यो अल्जाइमर ?

    ३० असार, काठमाडौं । नसर्ने रोगहरुको चुनौती बढिरहेको बेला अल्जाइमर रोगीको संख्या पनि बृद्धि भइरहेको चिकित्सकहरुले बताएका छन् । उनीहरुका अनुसार पहिले वृद्धाअवस्थामा मात्र देखिने यो रोग पछिल्लो समयमा उमेरमै...

    यसरी बचाउनुस् मिर्गौलालाई

    हाम्रो शरिरलाई स्वस्थ्य र सक्रिय राख्नका लागि मिर्गौलाले फिल्टरको काम गर्छ । यसले रगतलाई सफा बनाउने काम गर्छ । त्यसैले मिर्गौलालाई बचाउनका लागि हामीले पनि सावधानी अपनाउन जरुरी छ ।...

    औषधि बोकेर चिकित्सक टोली जुम्लातर्फ

    २२ असार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीको उपचारका लागि काठमाडौँबाट चिकित्सक टोली जुम्ला पठाएको छ । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रा डा...

    सुत्केरीलाई दिने यातायात खर्च अपुग

    २० असार, काठमाडौँ । आमा सुरक्षा कार्यक्रमअन्र्तगत दिइने गर्भवती उत्प्रेरणा सेवा र सुत्केरीलाई यातायात खर्च अपुुग भएको छ । चालू आवको अन्तिम साता हुनै लाग्दा स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य...

    युवा विदेशीने क्रम बढ्यो, वर्षमै ६ लाख बढी विदेशिए

    ४ साउन, गत आवमा ६ लाख युवा रोजगारीका लागि बिदेशिएका छन् । देशमै रोजगारीको अवसर नभएका कारण युवा बिदेसिने क्रमले निरन्तरता पाएको हो । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष...

    ‘बरबेरी’ कम्पनीले जलायो ४ अर्बको कपडा लगायतका समानहरु

    ४ साउन, काठमाडौं । विश्व वजारमा अचेल ब्रान्डेड कपडा, अत्तर लगायत सामग्रीहरु खरिद गर्ने बढेका छन् । यो सँगै कम्पनीहरुलाई आफ्नो ब्रान्डको साख जोगाउन पनि चुनौती थपिएको छ । खासगरी...

    कार्यकर्तालाई जागिर नदिएको भन्दै शाखा खोल्न नदिई फर्काइयो

    ४ साउन, काठमाडौं । सरकारले बैंकहरुलाई ग्रामीण क्षेत्रमा जान दबाब दिइरहेको बेला राजनीतिक दलका स्थानीय नेताले आप्ना कार्यकर्तालाई जागिर नदिएसम्म शाखा खोल्न नदिनेसम्मको अवरोध गरेका छन् । वणिज्य बैंकका उच्च...

    संयुक्त आवासको नाममा करिब साढे २ अर्ब रुपैयाँ ठगी

    ४ साउन, काठमाडौं । चितवनका तेजबहादुर गुरुङले ९ वर्षअगाडि भेगास सिटी अपार्टमेन्ट खरिद गर्न चितवनमा रहेको आफ्नो सम्पत्ति बिक्रि गरे । करिब ३३ लाख रुपैयाँ फ्ल्याटकै लागि भनेर उनीहरुले निर्माण...

    • लिनुमा भन्दा दिनुमा आनन्द आउनु नै सच्चा प्रेम

      कुनै एक व्यक्तिका लागी तपाई नराम्रो साबित भए पनि हरु कसैका लागि अति उपयोगी बन्न सक्नुहुन्छ । तसर्थ कसैले खराब र दोषी भन्दैमा आफु मुल्यहीन बनेको सम्झेर दुखी नहुनुहोस् ।...

    • पैसाले मात्र खुसी ल्याउँदैन

      धेरै मानिसहरू जिन्दगी खुुसी-खुसी बिताउनका लागि धेरै पैसाको आवश्यकता पर्दछ भन्ने सोच्छन् । तर, चर्खा जस्तो जीवन अनि सुख दुःख निरन्तर आइरहने जीवनमा पैसा हुने मानिसहरू निरन्तर खुसी हुने र...

    • हेर्नुस् त यस्ता रहेछन् खुसी हुनुको फाइदै फाइदा !

      हरेक मानिस खुसी चाहन्छन् । जीवनमा कही न कतै खुसीको खोजिमा रहेको हुन्छ मानिस । खुसीको लागि मानिस जे गर्न पनि तयार हुन्छ । त्यसमा उसले आफ्नो खुसी खोजिरहेको हुन्छ...

    • जीवनमा सफल हुने ३ शुत्र

      धेरै मानिसहरू छिट्टै सफलताको शिखरमा पुग्न चाहान्छन् । धेरै मानिसहरू आफैमाथि प्रश्न गर्छन् म कसरी सफल हुन सक्छु ? व्यवसायीहरू सोच्छन् छिट्टै धनी कसरी बन्न सकिन्छ ? विद्यार्थीहरू सोच्छन् परीक्षा...

    • तनाव कम गर्नका लागि भने यो पढ्नहोस्

      भनिन्छ, थोरै भन्दा धेरै साथी बनाए तनाब कम गर्न सकिन्छ । तर, सहि साथीहरू बनाउन भने आवश्यक हुन्छ । किनकी धेरै साथीहरू तनाब दिने खालका हुन्छन् त्यस्ता साथीबाट टाढै बस्दा...