BizPati

  • आज : २०७५ फागुन ८ गते
    Headlines :

    हिजोतिर फर्कने कुरा गर्नेहरूलाई चिनौं !

    राजतन्त्रका विरुध्द लडेको माओवादी शान्ति प्रकृयामा आएको छोटै समयमा विचलित, विभाजित र स्खलित भएर लगभग सकियो । राज्यको पुरानो संरचना जस अन्तरगत सेना, प्रहरी, न्यायलय , कर्मचारीतन्त्र आदि पुरानै थियो ।राज्यको त्यो शेष पुरानो संरचनाले गणतन्त्रलाई पनि आफ्नै बाटोमा हिडाएका कारण आज हामी विडम्वनापूर्ण जीवन वाँच्न विवश छौं । ...विस्तृतमा

    समृद्ध नेपालको मार्गचित्र- आफ्नै आत्म समिक्षा

    पहिला कर्तव्य अनि मात्र अधिकार । व्यक्तिको कर्तव्य समाज प्रति, अनि मात्र समाजबाट अधिकार व्यक्तिप्रति अर्थात् व्यक्ति भन्दा समाज र समाज भन्दा देश सदैव माथि हुने सास्वत नियम हो । यदि देशको रक्षा गर्नैपर्ने अवस्था आयो भने समाज गौण हुन्छ र समाज बचाउनु छ भने व्यक्तिको अधिकार गौण हुन्छ । अत्यन्तै संकटको बेला आईप¥यो भने व्यक्ति आफू मरेर पनि समाज र समाज मरेर पनि देश बचाउनु पर्छ । ‘म’ त पशुले पनि भन्छ । आफ्नो जिविका त पशुले पनि चलाएको छ, आफ्नो परिवार त पशुले पनि हुर्काएको छ । हामी सामाजिक प्राणी हौँ । त्यसैले मेरो लागि होइन, हाम्रो लागि सोच्नु पर्दछ । हाम्रो लागि काम गर्नुपर्दछ । हाम्रो समाज समृद्ध भयो भने ‘म अवश्य समृद्ध हुन्छु’ भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।

    ...विस्तृतमा

    अन्सारीको प्रमाणपत्र थप छानबिन हुने

    ८  फागुन, काठमाडौ ।संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीको नागरीकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा थप छानबिन गर्ने भएको छ । समितिको मंगलबारको बैठकले प्रस्तावित अध्यक्ष अन्सारीको नागरिकता...

    वैदेशिक रोजगारीले बढायो सम्बन्ध विच्छेद

    ८ फागुन, रसुवा । रसुवाका टासी तामाङ नाम परिवर्तनले परिवारको आर्थिक स्तर माथि उठ्ने आसामा आफ्नी श्रीमतीलाई विदेश पठाए । उनी गाउँमै ज्याला मजदुरी गर्न थाले । तीन वर्षपछि उनकी...

    परिवारबाटै मारिए १२० महिला

    ८ फागुन,काठमाडौं । महिला तथा बालबालिकाबिरुद्ध मानब अधिकार उल्लंघन र दुव्र्यवहार भएका घटना धेरै पाइएको छ । गतवर्ष देशभरी १ सय २० महिलाको हत्या परिवारबाटै भएको तथ्य अनौपचारिक क्षेत्र सेवा...

    अन्सारीको प्रमाणपत्र थप छानबिन हुने

    ८  फागुन, काठमाडौ ।संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीको नागरीकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा थप छानबिन गर्ने...

    उद्योगको सङ्ख्यामा वृद्धि, ६ महीनामा २९३ दर्ता

    ८ फागुन, काठमाडौ । मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ । सरकारले तय गरेको ‘समृद्ध...

    कोटेश्वर–कलङ्की सडकको बाहिरी लेन निर्माण आधा

    ८ फागुन, काठमाडौ । कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन सर्भिस ट्र्याक निर्माण आधा सकिएको छ । दश दशमलव चार किलोमिटर...

    एकमहिने स्वस्थानी व्रत कथा सम्पन्न

    ८ फागुन, काठमाडौ ।  हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा मङ्गलबार...

    बाग्लुङ दुर्घटना अपडेटः चार जनाको मृत्यु, १२ घाईते

    ८ फागुन, बलेवा । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार जिप दुर्घटना हुँदा मर्ने यात्रुको सङ्ख्या चार पुगेको छ । ध१ज...

    ‘नयाँ ढंगले अगाडि नबढे कांग्रेसको अस्तित्वनै खतरामा’

    ८ फागुन, काठमाडौँ । नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काङ्ग्रेस नेता एवं बुद्धिजीवीहरूले...

    6 civilians killed in landmine blast in Afghanistan

    20 Feb, MEHTARLAM, Afghanistan. Six civilians were killed after a...

    उद्योगको सङ्ख्यामा वृद्धि, ६ महीनामा २९३ दर्ता

    ८ फागुन, काठमाडौ । मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको...

    सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

    ८ फागुन अछाम । सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण...

    27 drug criminals sentenced to jail in Afghanistan

    20 Feb, KABUL – The Afghan law enforcement agencies have...

    Bangladesh shuts 20,000 websites in anti-porn ‘war’

    20 Feb,  DHAKA –   Bangladesh authorities have blocked almost 20,000...

    कोर्क नेपाली समाज आयरल्यान्डको अध्यक्षमा लोक त्रिपाठी

    कोर्क नेपाली समाज आयरल्याण्को अध्यक्षमा लोक त्रिपाठी चयन भएका छन् । कर्क स्थित थाली नेपाल रेस्टुराँमा भव्यताका साथ सम्पन्न गरिएको समाजको छैटौं अधिबेशनले उपाध्यक्षद्वयमा राजेन्द्र न्यौपाने, विजय सहानी, महासचिबमा सीमा...

    भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न

    गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले यूकेबाट नेपाल यात्राको क्रममा दोहा पुगेका आईसीसी सहकोषाध्यक्ष सोम सापकोटासंग भेटघाट तथा परिचयात्मक कार्यक्रम १८ फ्रेबुअरी २०१९ का दिन सम्पन्न गरेको छ ।...

    जर्मनीमा एक नेपाली विद्यार्थीको मृत्यु

    जर्मनीमा अध्ययनरत एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ । मजुवा सिन्धुली, घर भई जर्मनीको हाम्वर्गमा तीन वर्षदेखि जलवायुको विषयमा पिएचडीको तयारी गरिरहेका चन्द्र कार्कीको फेब्रेवरीको १३ का राति हृदयघातबाट मृत्यु...

    English

    6 civilians killed in landmine blast in Afghanistan

    20 Feb, MEHTARLAM, Afghanistan. Six civilians were killed after a vehicle ran over on a Taliban landmine in Afghanistan’s eastern...

    27 drug criminals sentenced to jail in Afghanistan

    20 Feb, KABUL – The Afghan law enforcement agencies have sentenced 27 individuals in connection with drug-related crimes to jail...

    Bangladesh shuts 20,000 websites in anti-porn ‘war’

    20 Feb,  DHAKA –   Bangladesh authorities have blocked almost 20,000 websites as part of an anti-pornography “war”, a minister said...

    NTB gets two board members

    20 Feb, Kathmandu Tourism entrepreneurs Pampha Dhamala and Boplav Poudel have been appointed as board member of Nepal Tourism Board...

    ‘Chhaya Centre’ into dispute after local protest

    20  Feb,Kathmandu –   Chhaya Centre – a multi-faceted Mega Complex being operated in tourism hotspot Thamel – has come into...

    Baglung jeep accident update: death toll reaches four

    20 Feb, Balewa –   The death toll from a jeep accident occurred at Jaimini Municipality-8, Chhisti of Baglung on Tuesday...

    सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

    ८ फागुन अछाम । सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रम अन्तर्गत निर्माण तथा...

    २१ फरार प्रतिवादी पक्राउ

    ८ फागुन, वालिङ ।  विभिन्न घटनामा संलग्न २१ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न स्थानमा अपराध तथा घटना घटाई फरार...

    कर्णाली प्रदेशमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दै

    ८ फागुन, वीरेन्द्रनगर ।  कर्णाली प्रदेशमा राज्य पक्ष र अन्य पक्षबाट गरी पछिल्लो एक वर्षको अवधिमा ४५३ मानवअधिकार उल्लङ्घनका घटना घटेका छन् । मङ्गलबार वीरेन्द्रनगरमा मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै...

    लागुऔषध कारोबारी २७ जनालाई जेल सजायको फैसला

    ८ फागुन, काबुल । लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा अफगानिस्तानका २७ जनालाई जेल सजायको फैसला गरिएको छ । उनीहरूलाई एक वर्ष छ महिनादेखि १८ वर्षसम्मको जेल सजायको फैसला भएको अधिकारीहरूले...

    बङ्लादेशका २० हजार वेबसाइट बन्द

    ८  फागुन, ढाका ।  बङ्लादेशमा अश्लील सामग्रीहरू राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ । अश्लीलता विरुद्धको लडाइँ अभियानका क्रममा उनीहरूलाई बन्द गरिएको सरकारी उच्च अधिकारीहरूले मङ्गलबार बताएका...

    आरोप पुष्टी गर्न भारतलाई पाकिस्तानको चुनौती

    ८  फागुन, इस्लामाबाद ।  विवादास्पद काश्मिरमा केही दिन पहिले भएको घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको पुष्टी गर्न पाकिस्तानले भारतलाई चुनौती दिएको छ । घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको आरोप लगाउँदै...

    दोहोरो अङ्कले बढ्यो शेयर बजार

    ७ फागुन, काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.४४ बिन्दुले बढेर एक...

    सात अङ्कले घट्यो शेयर बजार

    ६ फागुन, काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । लगातार ओरालो लागेको बजार घटेर एघार सयको आसपासमा आइपुगेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से...

    नेपाली आकासलाई कालोसूचीबाट हटाउन युरोपेली सङ्घ सकारात्मक

    ४ फागुन, काठमाडौँ, । नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली सङ्घ (इयू) सकारात्मक देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई भेट गरी शुक्रबार नेपालका लागि युरोपेली संघ,...

    पार्टी एकताको फर्मुला के हो कमरेड ?

    ‘बैज्ञानिक समाजवाद की मरणासन्न संसदवाद ? किन झुक्याउँदैछौँ कमरेडहरू ! समाजवादमा जान त सामूहिक संस्कृति अँगालेको हुनुप¥यो नी !’ कमरेड गायत्रीले तर्क राखिन् । ‘कामरेडहरू...

    तरङ्ग ल्याउन सक्नु नै हाम्रो तागत हो

    लामो समयदेखि क्रान्त्किारी आन्दोलनमा लाग्नु भएका नयन सिंह भण्डारी आज हाम्रो पार्टीमा प्रवेश गर्दै हुुनुहुन्छ, उहाँलाई क. अध्यक्षवाट टिका लगाउने कार्यक्रम छ…।’ कार्यक्रमको सुरुमै उद्घोषक...

    आँखाभरी आँशु बनाउँदै थापाले भने ‘यो बाटो कसले बनायो ?’

    दाङका इन्जिनियर कृतिबहादुर थापाले युगाण्डामा नेपाल र नेपालीको नाम उँचो बनाएका छन् । भारत, बहराइन, इथोपिया तथा कतारमा काम गरिसकेका इन्जिनियर थापाको नेतृत्वमा युगाण्डाको राजधानी कम्पला र एन्टवे सहर जोड्ने झण्डै ५१.४ किलोमिटर बाटो बनेको छ । उक्त बाटोको लागत ४७६ मिलियन अमेरिकी डलर रहेको छ भने सो रकम एक्जिम...

    युएईबाट फर्केर भैसी पालनमा लागेका टोप बहादुर भन्छन्–‘अब लाइफमै विदेश जाँदिन’

    युएईको अलऐनमा रहेको डिजेलका ठूला–ठूला ट्याङ्कि निर्माण गर्ने लिमा कन्ट्रयाक्टिङ कम्पनीमा काम गर्थे, खैरेनी नगरपालिका ९ चितवनका टोपबहादुर विक ।...

    मालदिभ्सको रोजगारी छोडेर व्यवसायी बनेका चालिसे भन्छन्–सबैभन्दा ठूलो, देश आफ्नो काखमा छ’

    रोपे बालुवामा पनि सुन फलाउन सकिन्छ । हो, मान्छेले चाह्यो र ग¥यो भने जे पनि हुन्छ । आज नेपालका लाखौ...

    प्रमुख नेताको चुनाव

    रक्सीको कैयौँ पेग पिइसकेको थिएँ । म कहिले होश, कहिले बेहोशमा हुन्थेँ । टाढाबाट ‘कान्छा दाइ–जिन्दावाद ।’ जीत कसको –...

    तिमि नै ईश्वर तिमि भित्रै छन् ईश्वर !

    समाज भित्र मानिस हुन्छ मानिस भित्र प्रेम हुन्छ प्रेम भित्र इश्वर हुन्छ र जहाँ इश्वर को उपस्थिति हुन्छ त्यो समाज...

    अंधेर नगरी चौपट्ट राजा, टके सेर भाजी टके सेर खाजा

    उहिलेक कुरा हो । कोशी नदीको किनारमा एकजना सन्त आफ्ना शिष्यका साथ कुटी बनाएर बसेका थिए । दुवैको धेरै जसो...

    मान, प्रिया !

    मान, प्रिया ! हाम्रो भ्यालेनटाइन, धान दिवस हो छुपुछुपु रोप्दै तिमीले गाएका माल्सिरी गीतहरुले लहलह बाला झुलाउन सक्छन् प्रेमका नाममा...

    भ्यालेन्टाइन

    भ्यालेन्टाइन जन्ताका जनार्दन राष्ट्रको पानी भ्यालेन्टाइन जनताको लगानी यी वर्षमान भ्यालेन्टाइन प्रधानमन्त्री केपी सुखी नेपाली भ्यालेन्टाइन विजुलीमा लगानी समृद्द राष्ट्र...

    मैले ख्रुश्चेवलाई लेनिन भन्न सकिन !

    मैले , विश्वासघाती ख्रुश्चेवलाई घृणा गर्दा तिमीलाई रिस उठ्छ भने उठ्न देऊ त्यो रिस यो घृणाको पनि कारण छ त्यो...

    गजल

    आरामको नजिक छु विरामको नजिक छु ! अलि अलि सहर अलि गामको नजिक छु ! दोसाँध छु दोधार छु दोबाटोमा...

    बालगायक प्रिन्सको म्युजिक भिडियो सार्वजनिक

    ६ माघ, काठमाडौ । चितवनको सौराहा घर भई हाल काठमाडौँ बस्दै आएका ११ वर्षीय बालगायक प्रिन्स सिलवालको पहिलो गीतको म्युजिक...

    गजल ९४

      दशैंमा आएन भनी,आँशु नझार्नु बाबा आमा सगुन दिउँला भनी, फुल नटार्नु बाबा आमा । नमरी बाँचेमा, अर्को साल आउँला...

    ऋषि बरालका ‘पैतालाका डोबहरु’ मा देशभक्ति र प्रेम

    ‘दुःखसुखको जिन्दगीमा जिलाउँदै जानुपर्छ मनैदेखि मनको नाता मिलाउँदै जानुपर्छ हामीबीचको सिमानामा किला ठोक्नेलाई दुई मुटु एक बनाई हिलाउँदै जानुपर्छ’ हाइकु...

    तीन मुक्तक

    मुक्तक १ किन रुन्छ आकाश जूनलाई थाहा होला उडिजाने बतास उनलाई थाहा होला आकाश रुदा आँसु धर्तीमाथि छ कि छैन...

    साधुलाई शुली ?

    सी.के.को हात भन्दै भ्रम भँवर परी बाँधिए छन् कि के.सी.? के.सी. साझा सबैका हितकर मित हुन् के स्वदेशी मदेशी देशी...

    चिसोको मौसममा महिला

    चिसोमा काम्दै हिडिरहेका दुई महिलालाई एक व्यक्तिले कम्वल दिएछन् । महिलाले ती व्यक्तिलाई भनेछन्– जाउँ तिम्रो काम गर, हामी बिहेमा...

    भन तिम्रो लागि वर्त कस्ले बस्छ ?

    श्रीमती– म केही वर्षदेखि तीजको बर्त बसेकी छैन् । फेरि पनि तपाई स्वस्थ्य नै देख्छु । श्रीमान– किन, के भयो...

    चालुखाता

    धेरै दिनपछि भेट भएको विरेले शेरेसँग भनेछ विरे– ती युवती कति सुन्दर छन है ? शेरे– मलाई त नाम पनि...

    १८ वर्षे सनिमको ‘द भ्यालेन्टाइन’ बजारमा

    ५ फागुन, काठमाडौं । धरानका १८ वर्षे युवा सनिम जोशीले ‘द भ्यालेन्टाइन’ नामक उपन्यास बजारमा ल्याएका छन् । शनिबार राजधानीको...

    बाबुरामको ‘कृषि उद्यम’ : संग्रहणिय दस्तावेज

    ‘कृषि नपढेको मुन्छेले लेख्ने पुस्तकको हैसियत कस्तो होला ?’ एकजना सरकारी अधिकारीको ठाडो जवाफ पाएका वावुरामले अन्तरीक्षबाटै पृथ्वीलाई हेर्नुपर्दछ भनेर...

    ‘लुना’ लोकार्पण

    २० माघ, काठमाडौँ । डा तुम्ला लौकाल  शाहको जीवनमा आधारित रहेर लेखिएको पुस्तक ‘लुना’ को लोकार्पण गरिएको छ । लेखनकुञ्जमा...

    आन्तरिक पर्यटन वर्ष २०१९ मनाउँदै गण्डकी प्रदेश

    ७ फागुन, चिप्लेढुङ्गा  । गण्डकी प्रदेश सरकाले राष्ट्रिय लक्ष्यसँग मेल खाने गरी सन् २०१९ लाई गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष...

    विश्वका घुम्नलायक उत्कृष्ट १० सहरमा काठमाडौं पनि

    ५ फागुन, काठमाडौँ । नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत समेटेको छ ।...

    रारा तालको प्रवद्र्धन गर्न पूर्वाधार निर्माण जरुरी

    कृष्णराज गौतम, मुगु । कर्णाली प्रदेश सरकारले रारा ताललाई मुख्य पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने भएको छ । देशकै सबैभन्दा ठूलो यो ताल र यस आसपासका स्थलहरुको संरक्षण र प्रवद्र्धन...

    के गरी बस्या छ नेपालको दुई–तिहाईको लम्फू सरकार ?

      ‘यी पण्डितले हाम्लाई भगोडा भने । साराका सारालाई एउटै डालोमा हालेर— भगोडा !’ यो प्रसङ्ग रहरले, करले वा विवशताले विदेशमा जानेहरूको रहेछ । दम्भ,...

    वडा नं ४

    पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा अचम्मै भएछ पाठकबृन्द । के को अचम्म भन्नुहोला हजुरले महाअचम्म भनेपनि हुन्छ । यस्तो महाभूकम्प वडा नं ४ को विषयमा भएको...

    • मेष राशि

      मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ):- : यो साता समाजमा तपाइको मान मनितो हुने तथा बौद्धिकताको...

    • वृष राशी

      वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):- धर्मकर्ममा मन जानेछ । भाग्यले साथ नदिदा बनिसकेको...

    • मिथुन राशी

      मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह ) :- साताको सुरुवातमा अध्ययनमा देखिएको बाधा हट्नेछ...

    • वृश्चिक राशी

      वृश्चिक (तो,ना,नि,नि,नु,ने,नो,या,यी,यू) -व्यवसायमा सफलता  मिल्नेछ ।  अध्ययनमा सफलता मिल्नुका साथै ...

    • सिंह राशी

      सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :-यो साता नयाँ कार्य थालनी हुने देखिन्छ ।...

    • कन्या राशी

      कन्या (टो,प,पि,पू,ष,ण,ठ,पे,पो) :- साताको सुरुवातमा मानसिक चिन्ताले सताउने देखिन्छ ।  काममा...

    • तुला राशी

      तुला ( रा,रि,रु,रे,रो,ता,ती,तु,ते) :- काममा बाधा आएपनि सफलता मिल्ने देखिन्छ...

    • कर्कट राशी

      कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :- समाजमा तपाइको बौद्धिकताको प्रसंसा हुनेछ । अध्ययनमा...

    • धनु राशी

      धनु (य,यो,भा,भि,भु,ध,फा,ढ,भे) :-साताको सुरुवातमा आत्मविश्वास बढ्नेछ ।  बिलासितामा मन जानेछ...

    • मकर राशी

      मकर (भो,जा,जि,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) :-समाजमा तपाइको कामको प्रसंसा हुनेछ ।  परिवारभित्र देखिएको...

    • कुम्भ राशी

      कुम्भ ( गु,गे,गो,सा,सि,सु,से,सो,द) :-रोजगारीको अबसर मिल्नेछ ।  आत्म विश्वास बढ्नेछ...

    • मीन राशी

      मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- साताको सुरुवातमा  बोलेरै अरुको मन सजिलै जित्न...

    कपडाले बताउँछ, तपाइको मनपर्ने मान्छे सिंगल या रिलेशनसीपमा !

    आज भ्यालेन टाइन डे । आफूलाई मनपरेको मान्छेका सामु प्रेम प्रस्ताव राख्ने दिन । हुन त यो हामी नेपालीको यो...

    आज भ्यालेनटाइन ‘डे’, भुलेर पनि यी उपहार प्रेमिकालाई नदिनुहोस्

      आज १४ फरवरी । प्रेम गर्नेहरुका लागि विशेष दिन मानिन्छ भ्यालेन्टाइन डे । आजका दिन एकअर्कालाई फूल, लन्च, डिनर...

    कस्तुपलाई उत्कृष्ट सर्जकको उपाधि

    २५ माघ, काठमाडौं । लोकप्रिय गायक कस्तुप पंतले उत्कृष्ट सर्जकको उपाधि प्राप्त गरेका छन् । नेपालको आधुनिक लोकदोहोरी क्षेत्रमा राम्रो...

    निशुले ल्याइन फेरि अर्को गीत

    अनिल वाग्ले, झापा । गायिका निशु ढकालको स्वर रहेको म कहाँ थिएँ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।...

    विश्वकप क्वालिफायरः नेपालको विजयी शुरुआत

    ७ फागुन, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजीत गरेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा १२७...

    विश्वकप क्वालिफायर : नेपालको विजयी शुरुआत

    ७ फागुन, काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजीत गरेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा १२७...

    अपाङ्गता परिचय पत्र वितरण

    ६ फागुन, बेझाड पाल्पा ।  रामपुरमा सञ्चालन भएको अपाङ्गता परिचय पत्र वितरण शिविरमा दुई सय ७२ जनाले सेवा लिएका छन् । शिविरमा पहिले परिचय पत्र लिएकाहरुमध्ये एक सय ६८ जनाको...

    सुत्केरी आमालाई भत्ता

    १ फागुन, भरतपुर । नवलपुरको गैँडाकोट नगरपालिकाले छ महीनामा ८१ सुत्केरी आमालाई भत्ता दिएको छ । नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजारका दरले भत्ता प्रदान गरेको हो । ‘सुत्केरी...

    बालविवाहले महिलाको स्वास्थ्यमा गम्भीर समस्या

    २९ माघ, लम्की । कैलालीकी पार्वती धामीको १४ वर्षको उमेरमा विवाह भयो । त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो । पन्ध्र वर्षको उमेरमा पहिलो...

    मानसिक रोगी बढे, तर, रोग विशेषज्ञ भएनन

    २८ माघ, ललितपुर । बिरामीको चाप बढ्दो भए पनि लगनखेलस्थित मानसिक अस्पतालमा ‘कन्सल्टेन्ट साइक्याट्रिस्ट’ (मानसिक रोग विशेषज्ञ) अपुग भएको छ । एकातिर बिरामीको चापअनुसार दरबन्दी अपर्याप्त भएको र त्यसमा पनि...

    अन्सारीको प्रमाणपत्र थप छानबिन हुने

    ८  फागुन, काठमाडौ ।संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीको नागरीकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा थप छानबिन गर्ने भएको छ । समितिको मंगलबारको बैठकले प्रस्तावित अध्यक्ष अन्सारीको नागरिकता...

    वैदेशिक रोजगारीले बढायो सम्बन्ध विच्छेद

    ८ फागुन, रसुवा । रसुवाका टासी तामाङ नाम परिवर्तनले परिवारको आर्थिक स्तर माथि उठ्ने आसामा आफ्नी श्रीमतीलाई विदेश पठाए । उनी गाउँमै ज्याला मजदुरी गर्न थाले । तीन वर्षपछि उनकी...

    परिवारबाटै मारिए १२० महिला

    ८ फागुन,काठमाडौं । महिला तथा बालबालिकाबिरुद्ध मानब अधिकार उल्लंघन र दुव्र्यवहार भएका घटना धेरै पाइएको छ । गतवर्ष देशभरी १ सय २० महिलाको हत्या परिवारबाटै भएको तथ्य अनौपचारिक क्षेत्र सेवा...

    फ्रुटी र चाउचाउमा लोभिँदा ज्यान गयो रेश्माको

    ८ फागुन, जनकपुरधाम । फ्रुटी र चाउचाउमा लोभिँदा धनुषाकी ११ वर्षीया बालिका रेश्माको ज्यान गएको खुलेको छ । छिमेकीको बिहे भोजमा रमाइरहेकी धनुषा मिथिलिा नगरपालिका ३ हरिपुर मगरटोलकी दुतिया रसाइली...

    • सम्बन्ध जीवन्त राख्न यी कुरामा ध्यान दिनुहोस्

      माया जीवन जिउने आधार पनि हो । जब दुवैबीच माया बढ्छ जीवन खुसीले भरिन्छ । तर, धेरैपटक हामी जानेर या नजानेर यस्ता गल्ती गरिहेका हुन्छौं, जसले हाम्रो सम्बन्धमा नराम्रो प्रभाव...

    • यसरी सुमधुर बनाउन सकिन्छ बैवाहिक सम्बन्ध

      जहाँ माया त्यहाँ झगडा हुन्छ । तर, कहिलेकाँही स–सानो झगडा पनि सम्बन्धमा समस्या ल्याउने हुन्छन् । त्यसकारण झगडाका क्रममा पनि यस्ता कुरा ख्याल गरेर सम्बन्ध बचाउन सकिन्छ । यसले तपाइको...

    • यसरी थाहा पाउनुहोस् जीवनसाथी आफूबाट टाढा हुँदै गएको

      श्रीमान -श्रीमतीका बीचमा यस्तो पनि समय आउँछ जुन समय तपाइ मायामा असुरक्षित भएको महसुस गर्नुहुन्छ । यहिकारण तपाइ हरेक समय चिढ–चिढाउनु हुन्छ कि, तपाइको जीवनसाथी आफूबाट टाढा हुँदै गइरहेको छ...

    • लिनुमा भन्दा दिनुमा आनन्द आउनु नै सच्चा प्रेम

      कुनै एक व्यक्तिका लागी तपाई नराम्रो साबित भए पनि हरु कसैका लागि अति उपयोगी बन्न सक्नुहुन्छ । तसर्थ कसैले खराब र दोषी भन्दैमा आफु मुल्यहीन बनेको सम्झेर दुखी नहुनुहोस् ।...

    • पैसाले मात्र खुसी ल्याउँदैन

      धेरै मानिसहरू जिन्दगी खुुसी-खुसी बिताउनका लागि धेरै पैसाको आवश्यकता पर्दछ भन्ने सोच्छन् । तर, चर्खा जस्तो जीवन अनि सुख दुःख निरन्तर आइरहने जीवनमा पैसा हुने मानिसहरू निरन्तर खुसी हुने र...