BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ८ गते
    Headlines :

    पीडा कास्टिङ काउचको

    casting-couch

    इतिहास तिर फर्केर हेर्दा सन् १९२१ मा पहिलोपटक हलिउडका मीलेनियर डलर नायक रोसेलाई भर्जिनिया रेपले ‘काष्टीङ्ग काउच’ को अफर गरेको आरोप लगाएकी थिइन् । उनलाई रोसेले आफूसँग सुत्न बाध्य पारेको उक्त आरोपसँगै हलिउडमा ‘काष्टीङ्ग काउच’ ले व्यापकता पाएको बताइन्छ । ...विस्तृतमा

    पार्टी एकता सम्बन्धमा नौ गते निर्णय हुने

    oli-prachanda

    ७ वैशाख, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच हुने भनिएको पार्टी एकता सम्बन्धि विशेष निर्णय आगामी वैशाख...

    ढोरपाटनको नाम अन्तराष्ट्रिस्तरमा, स्थानीयको अवस्था भने दयनीय

    dhorpatn

    वासुदेव पौडेल, ७ बैशाख, ढोरपाटन, बाग्लुङ । नेपालको एक मात्र शिकार आरक्षका रुपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमै परिचित ढोरपाटन आसपासका...

    मालिन्दो एयर दुर्घटनाका कारण रोकियो नेपाली कांग्रेसको बैठक

    congresh-flag

    ७ बैशाख, काठमाडौँ । नेपाली काँग्रेसको आजका लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी...

    शिक्षा समिति गठन, आवस्यक परे विद्यालय खारेज गर्ने निर्णय

    ७ बैशाख, काठमाडौँ । काठमाडौँ महानगरपलिकाको प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा शिक्षा समिति गठन भएको छ । माध्यमिक तहसम्मको शिक्षाको जिम्मा...

    १२ महिला सहित १८५ नेपाली युएईको जेलमा

    फाइल फोटो

    ७ बैशाख,युएई । युएईमा १८५ जना नेपालीले कारावासको सजाय भोगिरहेका छन् । जेलमा रहेकाको अवस्था बुझ्न यहाँका सबै जेलमा पुगेर...

    २० लाख पर्यटक पु¥याउन सकिने : मन्त्री अधिकारी

    rabindra-adhikari

    ७ वैशाख, पोखरा  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री...

    पार्टी एकता सम्बन्धमा नौ गते निर्णय हुने

    oli-prachanda

    ७ वैशाख, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र...

    स्थानीय दलित जनप्रतिनिधि महिलाको क्षमता अभिवृद्धिमा जोड

    ७ वैशाख, काठमाडौँ । दलित महिला अधिकारकर्मीले स्थानीय दलित जनप्रतिनिधि...

    प्रदेश नं २ः अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइने

    cticket-batting

    ७ वैशाख,महेन्द्रनगर, धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २...

    निकुञ्जमा नाचेको मयूर

    peacock

    चितवन राष्ट्रिय निकुञ्जको लामिताल नजिक नाच्दै मयूर । पोथीलाई आकर्षित...

    Ad
    Ad
    Ad
    Ad

    १२ महिला सहित १८५ नेपाली युएईको जेलमा

    फाइल फोटो

    ७ बैशाख,युएई । युएईमा १८५ जना नेपालीले कारावासको सजाय भोगिरहेका छन् । जेलमा रहेकाको अवस्था बुझ्न यहाँका सबै जेलमा पुगेर नेपाली दूतावासले तयार पारेको प्रतिवेदनमा यो विवरण उल्लेख छ ।...

    काभ्रे समाज कतारद्वारा गायक गौतमलाई नेपाल फिर्तीका लागि टिकट प्रदान

    kavrele-sewa-samaj

    काभ्रेपलान्चोक सेवा समाज कतारले काठे भाकाका युबा लोक गायक किरण गौतमलाई नेपाल फिर्ती टिकट प्रदान गरेको छ । रोजगारीको सिलसिलामा बिगत ९ महिना अघि कतार पुगेका काभ्रेका किरण गौतम आकस्मिक...

    प्रवासमा हराएका नेपाली सपनाहरु

    amarjung-gurung2

      वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा पुगेका  नेपालीहरु मध्ये पुस महिना (अंग्रेजी महिना २०१८ को जनवरी) मा   विभिन्न घटनामा ७ नेपालीको मृत्यु भएको छ । जसमा अष्ट्रेलियामा ३ जना,  युएईमा १,...

    English

    Over 500,000 people still affected by drought in Sri Lanka

    20 Apr, COLOMBO- Over 500,000 people still remain affected by the drought in 10 districts of Sri Lanka, according to...

    Co-prosperity of two Koreas to be possible when relevant parties join in: S.Korean president

    20 Apr, SEOUL- Co-prosperity of the two Koreas would only be possible when relevant parties, including China, join in the...

    Trade war with China senseless move on U.S. part – business expert

    19 apr, SAN FRANCISCO- A U.S. trade war with China would create an uneven playing field, go against America’s own...

    13 injured after truck rams two buses

    20 Apr-Chitwan-At least 13 persons were injured when a truck rammed two passenger buses heading towards Pyuthan and Birgunj from...

    Woman missing in Mahakali river found dead

    20 Apr, Darchula- A woman who jumped into the Mahakali river has been found dead. The District Police Office, Darchula...

    Malindo aircraft spared a tragic fate

    20 Apr, Kathmandu-A Malindo aircraft scheduled to take off for Malaysia has been spared a fatal accident at the Tribhuvan...

    २० लाख पर्यटक पु¥याउन सकिने : मन्त्री अधिकारी

    rabindra-adhikari

    ७ वैशाख, पोखरा  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आन्तरिक पर्यटनको विकास नभइ बाह्य पर्यटनको विकास नहुने बताएका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १...

    स्थानीय दलित जनप्रतिनिधि महिलाको क्षमता अभिवृद्धिमा जोड

    ७ वैशाख, काठमाडौँ । दलित महिला अधिकारकर्मीले स्थानीय दलित जनप्रतिनिधि महिला सदस्यको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । ) दलित महिला संघ (फेडो) द्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा नयाँ...

    जीतगढीमा ठूलो राष्ट्रिय झण्डा बनाइने

    ७ वैशाख, बुटवल । नेपाली फौजले अंग्रेज फौजलाई विसं १८७१ मा पराजित गरेको बुटवलको जीतगढी किल्लामा बुटवल उपमहानगरपालिकाले आज विजयोत्सव दिवस मनाएको छ । नेपालीले अंग्रेज फौजलाई हराएर विजय प्राप्त...

    किर्गिजिस्तानका राष्ट्रपतिद्वारा सरकार विघटन

    rastrapati

    ७ बैशाख, बिस्केक, किर्गिजिस्तान ।  किर्गिजिस्तानका राष्ट्रपतिले सरकारको विघटन गरेका छन्  । सरकारका प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको मतको पक्षमा यहाँको संसदमा बहुमत आएपछि राष्ट्रपतिले सरकारको विघटनका लागि तयार गरिएको आदेशपत्रमा...

    श्रीलङ्कामा खडेरीका कारण अझै पाँच लाख नागरिक प्रभावित

    flag-shreelanka

    ७ बैशाख, कोलोम्बो, श्रीलङ्का ।  श्रीलङ्काका विभिन्न १० जिल्लामा लामो समयदेखि पानी नपर्दा करिब पाँच लाख मानिसले खानेपानी तथा बाली लगाउन नपाएका श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डिएमसी)ले बिहीबार जनाएको छ...

    डिआस कनेललाई क्युवाको राष्ट्रपतिको उत्तराधिकारी चयन

    ७ बैशाख, हवाना, क्युवा ।  क्यास्ट्रो परिवारको लामो समयदेखिको राजनीतिक नेतृत्वलाई अन्त्य गर्ने प्रत्याभुति गराउँदै क्युबाली संसदले वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोको नजिकका सहयोगी मिगेल डिआसकनेललाई उनको उत्तराधिकारी हुने एक मात्र...

    nabil bank

    नबिल फाउण्डेसनको नयाँ वर्ष बालबालिकाको साथ

    नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले नबिल बैंक तथा हिमालयन टेलिभिजन टिम संग संयुक्त रुपमा नयाँ वर्ष २०७५ सेलेब्रल पाल्सी नेपाल नामक संस्थामा उपचाररत एवं अध्ययनरत बालबालिकाका साथमा मनायो । सेलेब्रल...

    नेप्से बढेपछि सेयर कारोबारीमा खुसी

    share

    ६ बैशाख, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार ३१.८३ वृद्धि भई कारोबारमा व्यापकता आएको छ । दोहोरो अंकको वृद्धिसहित रु एक अर्ब १२ करोड ६७ लाख बराबरको शेयर कारोबार...

    क्यानको विशेष साधारणसभा हुँदै

    ५ बैशाख, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा यही वैशाख ६ र ७ गते काठमाडौँमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का प्रतिनिधि र राष्ट्रिय खेलकूद...

    • यस्तो देखिन्छ – नयाँवर्ष २०७५ वैज्ञानिकता र वार्षिक भविष्य

      deepak subedi

      - ज्यो.पं.वैद्यराज दीपक सुवेदी

      – ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट) कमलमार्ग १७२, केसीटोल कमलपोखरी, काठमाडौं ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४४३१७४७ astrodeepakguru@gmail.com https://www.facebook.com/jyotishdeepakguru ग्रहा राज्यं प्रयच्छन्ति ग्रहा...

    • विकास र समृद्धिको बाधक- भ्रष्टाचार

      hari kumar sir

      - डा. हरिकुमार श्रेष्ठ

        कतिपय अवस्थामा, लेखा परीक्षणमै जाने व्यक्तिले भ्रष्टाचारको तौर तरिका सिकाईदिन्छन् । यसको अलावा, लेखा परीक्षणमा जाने व्यक्तिलाई प्रत्येक कार्यालयले...

    • भ्रष्टाचारको दल–दलमा एनआरएनए

      narendra-basnet

      - नरेन्द्र बस्नेत (दिनेश)

      हरेक दुइ बर्षमा दसैं तिहारको बीचमा सम्पन्न हुने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको सम्मेलन हुन्छ । २०१७ को अक्टोबरमा...

    Ad

    पैसा भएकाहरू सँगको बसउठ र रसरंगमा मात्र जोड किन ?

    Nepal-Path-commerade-ko

     बैठकमा मुख्य एजेण्डा नै यहि हो कामरेडहरू’ प्रदेश पार्टीका संयोजक कमरेड ध्रुवले एजेण्डा प्रष्ट्याउन खोजे । ‘हामीले दुई चरणको निर्वाचन पछि पनि राम्रोसँग चेतेका छैनौँ...

    ‘जनतासँग मालिकको जस्तो व्यवहार हामीले कति गर्यौ ?’

    Nepal-Path-commerade-ko

    ‘कामरेडहरू आज हाम्रो सामु कमरेड कलाधर आइसक्नु भएको छ । अब कार्यक्रम सुरु गर्नतर्फ लागौँ है,’ जिल्ला अध्यक्षतर्फ फर्कंदै सचिव कमरेडले अनुमति मागे । ‘म...

    कोरियाबाट फर्केर भैसी पालनमा अधिकारी

    govinda-adhakari

    बैदेशिक रोजगारीका क्रममा झण्डै १ दशक कोरियामा बिताएका सुनवल वनकट्टीका गोविन्द अधिकारी यतिबेला भने देशमै केही गर्नुपर्छ भनेर कस्सिएका छन् । १० वर्षसम्म कोरियामा रहँदा गोविन्दले हासिल गरेको ज्ञान भनेको कोरियामा जत्तिकै दिनरात मेहनत गर्ने हो भने देशमै धेरै गर्न सकिन्छ भन्ने नै हो । त्यहि भनाई र सोँच लिएर...

    ‘मकाउका नेपालीले कमाएको रेमिट्यान्स बैद्यानिक प्रक्रियाबाट आउनुपर्छ’

    prajun-k-adhikari

    धादिङ गंगा जमुना गाउपालिका वार्ड नं ५ फुलखर्कका प्रजुन कुमार अधिकारी मकाउमा कार्यरत छन् । झण्डै ५ हजारको हाराहारीमा नेपाली...

    ‘बाह्र वर्षदेखी मालदिभ्सको समुद्रमा खुसी खोज्दै छु’

    tank-poudel

      रहरले कोही पनी आफ्नो जन्मथलो र राष्ट्र छोडेर पराई देशमा पसीना बगाउन आउदैन् । देशको परिस्थिति अनि घरको आर्थिक...

    नयाँ वर्ष २०७५ विशेष

    धर्मेन्द्र भट्ट

    छन्द कविताः नयाँ वर्षमा नयाँ वर्ष आयो सुसायो उमङ्ग सबै शैल ऐले परे लाख दङ्ग । लुकी देवदेवी खुशी हेर्न...

    अाल्रम

    शेखर ढुङ्गेल

    मलाई हिजो मात्र ६०० मिलियन डलरको चिठ्ठा परेको, आज फेरि लसभेगासको क्यासिनोमा एउटा मशीन मा एक डलर घुसाएको त टुरुंग...

    मोहभङ्ग

    अर्चना बराल

    सबै तयारी सकियो । मेकअप सकेर ऐना हेर्दै सोचेॅ, राम्री देखिएॅछु । आजचाहि मज्जा हुने भो । सोल्टी सोल्टिनी कस्ता...

    मोड

    बिमला तुम्खेवा

    भन्न सक्दिनँ त्यो क्षण तर, तिमीले यही सिमानाबाट आफुलाई मोडेका थियौ म भने, तिम्रो घुङ्ग्रिएको केश र मुस्कान सम्झीएर यही...

    छाप्राको गीत

    मणिराम धिमाल

    नीलो आकाश मुन्तिर धर्तीका मझेरीमा लमतन्न रेलका डब्बाझैं ससाना भूटानी छापाको गीत बेखबर छ सम्झनाका मुटुहरु शताब्दीका मेरा अन्तिम बिचार...

    मलाई छ प्यारो सधैं देश मेरो

    सिर्जना अर्याल अधिकारी

    लुकेको छ झैँ स्वर्ग यो मृत्तिकामा यहाँ स्वर्ग टुक्रा झरेको छ आमा जहाँ बल्दछन् दीप झल्मल्ल पारी उदाए यहीँ सूर्य...

    गजल २६

    दलवीर सिङ बराइली

    जिम्मेवार छु यो आफ्नै दुर्गतिको लागि इमान्दारी बाधक भयो उन्नतिको लागि छिमेकी र आफन्तको अपेक्षा छ छुट्टै पैसा छाप्ने मेसिन्...

    गजल २५

    bhupendra-mahat

    रोज्नु र भोग्नु किन दुई किनरा भो सोच्दै छु एक मुठी श्वास यो, बाँच्नुको अर्थ खोज्दै छु सपना रोपेर बिपना...

    नयाँ वर्ष २०७५ विशेष

    धर्मेन्द्र भट्ट

    छन्द कविताः नयाँ वर्षमा नयाँ वर्ष आयो सुसायो उमङ्ग सबै शैल ऐले परे लाख दङ्ग । लुकी देवदेवी खुशी हेर्न...

    साधुलाई शुली ?

    teknarayan-rimal

    सी.के.को हात भन्दै भ्रम भँवर परी बाँधिए छन् कि के.सी.? के.सी. साझा सबैका हितकर मित हुन् के स्वदेशी मदेशी देशी...

    सत्ता र राजनीति

    राधेश्याम लेकाली

    अनियमितता विरुद्ध बोल्नेलाई नेल लगाउनु पर्छ राष्ट्रघातीलाई सत्तामा अवसर छ यहाँ करोडौंका प्रिय डाक्टर केसीलाई जेल हाल्नु पर्छ मुक्तककार लेकाली...

    जुन सरकार आए पनि देश फेरिएन

    12463872_1219577251392867_606140853_n-copy-2

    १ जुन सरकार आए पनि देश फेरिएन दुखी गरिब निमुखाको भेष फेरिएन सर्वहारा वर्गले न त मुक्ति पाए कठै !...

    चिसोको मौसममा महिला

    women

    चिसोमा काम्दै हिडिरहेका दुई महिलालाई एक व्यक्तिले कम्वल दिएछन् । महिलाले ती व्यक्तिलाई भनेछन्– जाउँ तिम्रो काम गर, हामी बिहेमा...

    भन तिम्रो लागि वर्त कस्ले बस्छ ?

    husband-wife

    श्रीमती– म केही वर्षदेखि तीजको बर्त बसेकी छैन् । फेरि पनि तपाई स्वस्थ्य नै देख्छु । श्रीमान– किन, के भयो...

    चालुखाता

    chalu khata

    धेरै दिनपछि भेट भएको विरेले शेरेसँग भनेछ विरे– ती युवती कति सुन्दर छन है ? शेरे– मलाई त नाम पनि...

    संसारलाई खुसी हुने कला सिकाउने राजन शर्माले लिएर आए ‘सुखसूत्र’

    suhk-sutra

    २५ चैत, काठमाडौं । ‘आफूले आफैंलाई चिन्न सक्नुमानै बास्तविक आन्नद छ । जीवनमा सुख सम्भव छ परिस्थिती जे भएपनी आनन्दका साथ...

    कार्कीको ‘जीवन संघर्ष’ सार्वजनिक

    photo2

    २२ चैत, काठमाडौँ । थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीद्वारा लिखित ‘जीवन संघर्ष’ कृति  बुधबार ( २१ चैत) का दिन ...

    ‘हाम्रो नेता यस्तो होस्’ बजारमा

    neta-yesto-hos-karna-shakya

    काठमाडौँ । पर्यटन व्यवसायी कर्ण शाक्यले लेखेको ‘हाम्रो नेता यस्तो होस्’ नामक कृति बजारमा आएको छ । मुलुकमा प्रजातन्त्र आएको...

    dhorpatn

    ढोरपाटनको नाम अन्तराष्ट्रिस्तरमा, स्थानीयको अवस्था भने दयनीय

    वासुदेव पौडेल, ७ बैशाख, ढोरपाटन, बाग्लुङ । नेपालको एक मात्र शिकार आरक्षका रुपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमै परिचित ढोरपाटन आसपासका...

    पर्यटन प्रवद्र्धन गर्न काँकरभिट्टा–श्रीअन्तु पदयात्रा

    shreeantu1

    ५ बैशाख, बनियानी, झापा । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काँकरभिट्टादेखि इलामको श्रीअन्तुसम्म पदयात्रा गरिने भएको छ । ‘ग्रीन जेनेरेसन’ झापाको आयोजनामा ‘स्वास्थ्यका लागि हिँडाइको प्रचार, कृषि पर्यटन, स्थानीय संस्कृति र...

    कीर्तिमानको लक्ष्यसहित बेलायती विद्यार्थीले सगरमाथा चढ्ने

    sagarmatha

    ५ बैशाख, काठमाडौँ । ‘ए’ लेभलमा अध्ययनरत १७ वर्षीय बेलायती विद्यार्थी डिमिटी टरटिचिनमीले कान्छा सगरमाथा आरोहीको नयाँ कीर्तिमान राख्न र नेपालका विपन्न विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले बिहीबारदेखि सगरमाथा आरोहण...

    भिखारीले भिखारीसँग भीख माग्दैन

    khagendra sangroula

    बिहानीको पहिलो प्रहर । सन्देशबाहक काग अग्घिनै मेरो घरअगाडि बिजुलीको लठ्ठामा बसिकेको छ । काग घरि धुमबराही अखाडातिर हेर्छ, घरि प्रेतमय पेरिसडाँडातिर । र, मानौ...

    घले भन्थेँ ‘भवन बनाइदिउँ’ !

    karke-najar-new

    ‘घले भवन’को कुरा गर्दा आदरणीय पाठकबृन्दलाई अचम्म पनि लाग्न सक्ला । तर घले भवनको अर्थ अनामनगरमा गाईगोठसहितकी सुश्री भद्राकुमारी घलेको भवन भनेको होइन् । न...

    • मेष राशि

      मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ):- : ठोस वस्तुको व्यवशाय फस्टाउदै जाने देखिन्छ । व्यापार–व्यवशायमा सोचेभन्दा...

    • वृष राशी

      वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):-  भाग्यमा नया आयाम थपिने समय छ । धार्मिक...

    • मिथुन राशी

      मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह ) :– दिदीबहिनीको सहयोगमा गरेको कामले लाभ मिल्ने...

    • वृश्चिक राशी

      वृश्चिक (तो,ना,नि,नि,नु,ने,नो,या,यी,यू) :- पराक्रम वृद्दि हुने समय रहेको छ ।...

    • सिंह राशी

      सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :- सत्रु बलवान हुने समय छ, विचार पुर्याएर...

    • कन्या राशी

      कन्या (टो,प,पि,पू,ष,ण,ठ,पे,पो) :- प्रेम प्रस्ताव आउने समय देखिन्छ । विद्यार्थीको...

    • तुला राशी

      तुला ( रा,रि,रु,रे,रो,ता,ती,तु,ते) :- उपहार प्राप्ति हुने समय देखिन्छ ।...

    • कर्कट राशी

      कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :- पारिवारिक सम्बन्ध सुमधुर रहने समय छ ।...

    • धनु राशी

      धनु (य,यो,भा,भि,भु,ध,फा,ढ,भे) :- अपत्यारिलो ठाउबाट ठुलै धन आर्जन हुने देखिन्छ...

    • मकर राशी

      मकर (भो,जा,जि,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) :- अल्पकालीन तथा दीर्घकालीन कामको शुरुवात गर्नको लागि...

    • कुम्भ राशी

      कुम्भ ( गु,गे,गो,सा,सि,सु,से,सो,द) :- व्यस्तताले भरिएको समय रहेको छ ।...

    • मीन राशी

      मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- आर्थिक क्षेत्रमा सबलता वृद्दि भएर जानेछ ।...

    satrugate

    कोरियाको शौलमा ‘शत्रुगते’ प्रदर्शन गरिदैं

    दोलखाली समाज दक्षिण कोरियाको पहलमा पहिलोपटक नेपाली कथा कथानक चलचित्र शत्रुगते कोरियाको राजधानी सौलमा प्रर्दशन गर्ने भएको छ । हाल...

    चर्चा बटुल्दै मोडल संजय राजविक्रम

    raj bikram

    काठमाडौँ । मोडल तथा बडिबिल्डर संजय राजबिक्रम पछिल्लो समय म्युजिक भिडियो, बडिबिल्डिङ सो तथा तथा आफ्नो नियमित कार्य पेशाहरुमा ब्यस्त...

    मिस नेपाल प्रतियोगीलाई यामाहाले दियो सडक सुरक्षाबारे चेतना

    Yamaha 4

    यामाहाले मिस नेपाल २०१८ का प्रतियोगीहरुका लागि सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । नेपाल ट्राफिक प्रहरी र यामाहाका...

    ‘पञ्चायत’ चैत्र २ बाट देशभरै प्रदर्शन हुँदै (हेर्नुहोस ट्रेलर)

    panchayat

    ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र ‘पञ्चायत’को आगामी चैत २ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको छ । ‘पञ्चायत’को शुक्रबार काठमाडौँको कुमारीहलमा रेडकार्पेट...

    प्रदेश नं २ः अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइने

    cticket-batting

    ७ वैशाख,महेन्द्रनगर, धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गरिने घोषणा गरेका छन् । जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा आजदेखि...

    विभिन्न देशका धावकहरु कालापत्थरमा म्याराथन दौडदैं

    फाइल फोटो

    ४ चैत, काठमाडौँ । नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले सर्वोच्च शिखर सगरमाथाको कालापत्थरमा हाफ–म्याराथन दौड प्रतियोगिता आयोजना गरिने भएको छ । फोर्टिन पिक एक्सिपिडिसन प्रालिले आयोजना गर्ने उक्त...

    घाँटी छिनाएपछि पनि १८ महिनासम्म बाचिरह्यो कुखुरा

    head-less-chiclen

    घाँटी काटेको १८ महिना सम्म कुखुरा बाँचिह्यो भन्ने थाहा पाउँदा तपाइलाई अचम्म लाग्न सक्छ । भएको छ त्यस्तै । तर, नेपालमा होइन् अमेरिकामा । अमेरिकामा ७० वर्ष पहिले घटेको घटना...

    बच्चा सुताएर जिम जानेलाई २१ वर्ष जेल

    women

    अमेरिकाको ओरिगत राज्यकी ३२ वर्षे महिलालाई २१ वर्षको जेल सजाय भएको छ । ३२ वर्षीया निथरलिन नामकी यी महिलालाई डे केयरमा राखिएका ७ जना बालबालिकालाई मेलाटोनिन औषधि खुवाएर आफू जिम...

    के हो समाजिक सन्जालमा भाईरल भईरहेको टिपर काण्ड ?

    tipper

    १६ माघ, काठमाडौँ । यति बेला सामाजिक सन्जालमा टिपर काण्डको बारेमा बनेका पोष्टठहरु निकै भाईरल बन्दै गएका छन् । टिपर काण्डको बारेमा बनेका मेमेहरु निकै नै चासो पुर्वक हेरिएका छन्...

    अब टाढाबाट फोन गर्दा पनि नजिकै रहेको आभाष हुन्छ

    phone1

      अहिलेको विश्वमा एक देशको मानिसलाई अर्कोदेशमा रहेको मानिससँग जोड्नका लागि सामाजिक संजालले मुख्य भूमिका खेलेका छन् । अझै अमेरिकामा रहेको छोरा या छोरीको विहेमा बाबुआमा  शारीरिकरुपमा उपस्थित हुन नसकेपनि...

    ‘वर्षमा खर्ब भन्दा बढी ठग्छन् व्यवसायी’

    patra-patrika (1)

    ७ चैत, काठमाडौं । यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रुपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले बार्षिक १ खर्बभन्दा बढी ठगी गर्दै आएका छन् । व्यवसायीले कर छलीबाहेक...

    अन्तराष्ट्रिय गैरसरकारी संस्थामाथि कडाइ, धर्मपरिवर्तन गराए देश निकाला

    ७ चैत, काठमाडौं ।   सरकारले धर्म परिवर्तन  गराउने व्यक्ति  वा संस्थालाई  निरुत्साहित  गर्ने उद्धेश्यले  कठोर नीति  ल्याउन  लागेको छ । विदेशी तथा गैरसरकारी संस्था धर्म परिवर्तनमा संलग्न भएको गुनासो  आइरहेका...

    व्यवसायीद्धारा हड्तालको घोषणा, सेना र प्रहरीका चालक तयारी अवस्थामा

    ७ चैत, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको सवारी हड्ताल गरे सरकारले वैकल्पिक व्यवस्थास्वरुप यातायात सुचारु गर्न सुरक्षा निकायका चालकलाई तयारी हालतमा राखेको छ । गृहमन्त्रालयको निर्देशनपछि नेपाली...

     सिन्डीकेटविरुद्ध निजी क्षेत्र र मजदुर संघको ऐक्यबद्धता

    ७ चैत, काठमाडौं । सिन्डीकेट अन्त्यको सरकारी अभियानमा निजी क्षेत्रले पनि साथ दिने भएको छ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य संघले यातायात सिन्डीकेट अन्त्यका लागि सरकारले चालेको...

    • तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च

      dengue

      बनियानी, झापा । झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले झापा, रुपन्देही र महोत्तरीमा संक्रमण दर उच्च...

    • गर्भजाँच बारेमा एसएमएसबाटै जानकारी दिने

      pregenent-women

      २५ चैत, बैतडी । मातृमृत्यु र बाल मृत्युदरमा कमी ल्याउनका लागि गर्भवती महिलाको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ । बैतडीका...

    • कम उमेरमा हृदयाघात हुने जोखिम

      bhagawan koirala

      जुम्ला  । वरिष्ठ मुटुरोग विशेष डा भगवान कोइरालाले जुम्लामा कम उमेरमा हृदयाघात हुने रोगको जोखिम बढेको बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मनमोहन कार्डियो भास्कुलर थेरापी काठमाडौँद्वारा आयोजित...