back

एकता समाजको अलखोर इकाई समिति गठन

वि.सं.२०७४ माघ १३ शनिवार

309 

shares
NTC AD
Global IME AD

रामप्रसाद पराजुली, दोहा कतार
जनवरी २६ का दिन कतार नेपाली एकता समाज अलखोर एरिया समिति अन्तर्गत ए इकाई समिति निर्माण भएको छ । ११ सदस्यीय पुर्ण र ३ सल्लाहकार गरि जम्मा १४ सदस्यीय इकाई समितिको निर्माण गरिएको हो । उक्त समिति निर्माण गर्न प्रमुख अतिथि केन्द्रिय समितिको तर्फबाट केन्द्रिय सदस्य कमरेड राम प्रसाद पराजुली र बिशिस्ट अतिथि अलखोर एरिया समितिका कोषाध्यक्ष धर्मजित विश्वकर्माको उपस्थित उपस्थिति रहेको थियो ।

समितिका पदाधिकारीहरु यस प्रकार रहेका छन् :
अध्यक्ष –  प्रदिप ओढारी (पाँचथर)
उपाध्यक्ष – बिजय सुनार (बाग्लुङ)
सचिब – कमल घर्ती (बाग्लुङ)
कोषाध्यक्ष – तिलक भण्डारी ( बाग्लुङ)
सदस्यहरु – सन्तोश सुनार (बाग्लुङ)
कुल बहादुर खत्री (बाग्लुङ)
तोप बहादुर कुवर (बाग्लुङ)
रेम राज गुरुङ्( स्याङ्जा)
मधु नेपाली(दाङ)
जेम लान तामाङ ( बाग्लुङ्)
रन बहादुर नेमाङ लिम्बु( पाँचथर)

सल्लाहकार – नरबहादुर बुढा (बर्दिया)
करण तामाङ (बाग्लुङ्)
धर्म जित बिक्बा (बाग्लुङ) रहेका छन् ।

साथै नबनिर्बाचित सम्पूर्ण समितिका पदाधिकारी हरुलाई कतार नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष लुमा कान्त पुन ले बधाइ तथा शुभकामना सन्देश पाठाइ शुभकामना दिएका थिए ।

वि.सं.२०७४ माघ १३ शनिवार ०६:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...