BizPati

  • Janata Bank

  • आज : २०७५ माघ २ गते
    Headlines :

    गिरिजाबाबुको पालामा आधुनिकीकरणको शुरुआत : नेता महत

    २ माघ, सुर्खेत । नेपाली काङ्ग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा गिरिजाबाबुका पालामा आधुनिकीकरणको शुरुआत भएको बताएका छन्...

    लगानी सम्मेलनको दातासँग परामर्श बैठक

    २ माघ, काठमाडौ ।  नेपाललाई लगानीको आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत १५ र १६ गते राजधानीमा आयोजना...

    मापसे जाँचमा कडाइ

    २ माघ, काठमाडौ ।  काठमाडौँमा ट्राफिक प्रहरीले मापसे जाँचमा कडाइ गरेको छ । दिउँसोमा समेत मापसे जाँच थालेको प्रहरीले रातिको...

    समृद्ध नेपालको प्रमुख आधार पर्यटन : उपराष्ट्रपति

    २ माघ, कास्की ।  उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणको प्रमुख आधार पर्यटन क्षेत्र भएको बताएका छन् । पोखरा बुद्धचोकमा...

    छाउगोठ भत्काउने अभियानमा लाग्यो प्रहरी

    २ माघ,बाजुरा । जिल्ला प्रहरी कार्यालयले छाउगोठको तथ्याङ्क सङ्कलन गर्न थालेको छ । प्रहरीले सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाबाट छाउगोठ तथ्याङ्क...

    गिरिजाबाबुको पालामा आधुनिकीकरणको शुरुआत : नेता महत

    २ माघ, सुर्खेत । नेपाली काङ्ग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा...

    लगानी सम्मेलनको दातासँग परामर्श बैठक

    २ माघ, काठमाडौ ।  नेपाललाई लगानीको आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन...

    तीन सडकलाई तीन करोड

    २ माघ, गलकोट । बागलुङका तीन रणनीतिक सडक स्तरोन्नति गर्न...

    मापसे जाँचमा कडाइ

    २ माघ, काठमाडौ ।  काठमाडौँमा ट्राफिक प्रहरीले मापसे जाँचमा कडाइ...

    Nepal makes it to semifinal of Women’s T20 Smash cricket tournament

     16 Jan, Kathmandu –  Nepal entered semifinal by beating hosts...

    अमेरिकामा रहेका प्रेम विष्टको निधन

    अमेरिकाको बाल्टिमोरमा रहेका प्रेम विष्टको निधन भएको छ । प्युठान घर भइ हाल अमेरिकाको बाल्टिमोरमा बस्दै आएका विष्टको जनवरी १२ तारिख (२८ पुस) मा निधन भएको हो । ३८ वर्षीय...

    बेलायत मगर संघ युके (यूएचएसबी शाखा)ले मनायो माघे संक्रान्ति

    मगर संघ युकेको (यूएचएसबी शाखा)ले माघे संक्रान्ति तथा पितृ पूजा धुमधामका साथ सम्पन्न गरेको छ । साखाले जनवरी १२ का दिन मगरहरुको बाक्लो बस्ति रहेको अल्डरसट, क्याम्ब्रेली,फ्रान्बो तथा छिमे साथै...

    अमेरिकामा रहेका प्रेम विष्टको निधन

    अमेरिकाको बाल्टिमोरमा रहेका प्रेम विष्टको निधन भएको छ । प्युठान घर भइ हाल अमेरिकाको बाल्टिमोरमा बस्दै आएका विष्टको जनवरी १२ तारिख (२८ पुस) मा निधन भएको हो । ३८ वर्षीय...

    English

    Saudi minister ‘very optimistic’ about oil market

    16 Jan, ABU DHABI   – Saudi Energy Minister Khalid al-Falih said on Tuesday he was “very optimistic” about the outlook...

    Trump praises VW for $800 million investment in US plant

    16 Jan,  DETROIT  – US President Donald Trump on Tuesday praised German automaker Volkswagen for a planned $800 million investment...

    US, Russia meet on disputed nuclear treaty in Geneva

    16 Jan, GENEVA  – US and Russian diplomats were meeting on Tuesday to discuss the fate of a major nuclear...

    Nepal makes it to semifinal of Women’s T20 Smash cricket tournament

     16 Jan, Kathmandu –  Nepal entered semifinal by beating hosts Thailand by nine wickets in its fourth and final group...

    Govt in process of building ‘safe’ nation: PM

    16 Jan , Kathmandu –  Prime Minister KP Sharma Oli has said the government is in the process of building...

    Man injured in wild boar attack

    16 Jan,  Martadi, Bajura -A man was injured seriously when a wild boar attacked him in a forest at Badimalika...

    तीन सडकलाई तीन करोड

    २ माघ, गलकोट । बागलुङका तीन रणनीतिक सडक स्तरोन्नति गर्न सङ्घीय सरकारले रु तीन करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन...

    घर गोठमा आगलागी हँुदा पाँच लाखको क्षति

    २ माघ, कञ्चनपुर । कञ्चपुरको शुक्लाफाँटा नगरपालिका–८ पिलरीफाँटामा गए राति आगलागीबाट एक घर र गोठ जल्दा रु पाँच लाख बढीको क्षति भएको छ । आगलागीबाट स्थानीय गोपाल भुलको घर र...

    प्रहरीको कुटाइबाट दुई जना घाइते

    २ माघ, बागलुङ ।  प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र...

    साउदी अरब तेल बजार छिट्टै सामान्य बन्नेमा ‘आशावादी’

    २ माघ, अवु धावी ।  तेलको उत्पादन र बजार सन्तुलनका बिषयमा साउदी अरब धेरै आशावादी रहेको यहाँका उर्जा मन्त्री खालिद अल–फालिहले मङ्गलबार बताएका छन् । तेल उत्पादक मुलुकहरूले तेलका खस्कँदो...

    अमेरिकी शहरमा फक्सवागेनको बिस्तार हुने

    २ माघ, डेट्रोएट संयुक्त राज्य अमेरिका ।  जर्मन कार कम्पनीले अमेरिकी शहरहरू चटनुगा र टेनिसीमा आफ्नो विद्युतीय गाडी उत्पादन प्लान्टलाई बिस्तार गर्ने जनाएको छ । फक्सवागेनले उक्त क्षेत्रमा करिब ८०...

    डिसेम्बरमा चीनको आन्तरिक ऋणमा वृद्धि

    २ माघ, बेइजिङ, चीन । चीनको सन् २०१८ को डिसेम्बरमा चीनको आन्तरिक ऋण १.०८ ट्रिलियन युआन (झण्डै एक खर्ब ६० अर्ब अमेरिकी डलर) पुगेको केन्द्रीय बैंकको मङ्गलबार सार्वजनिक तथ्याङ्कले जनाएको...

    सिटिजन्स बैंकको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न

    २ माघ काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा संचालक समितिका डा.शंकर प्रसाद शर्मा अध्यक्षतामा काठमाडौँकोे लैनचौर बैँक्वेटमा सम्पन्न भएको छ । साधारणसभाले आ.व.२०७४-७५ को संचालक समितिको...

    सनराइज बैंकको अध्यक्षमा दुगड

    २ माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले सनराइज बैंकको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । दुगड गत पुस २९...

    शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, कसले गुमाए अनि कसले कमाए त ?

    १ माघ, काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर...

    तरङ्ग ल्याउन सक्नु नै हाम्रो तागत हो

    लामो समयदेखि क्रान्त्किारी आन्दोलनमा लाग्नु भएका नयन सिंह भण्डारी आज हाम्रो पार्टीमा प्रवेश गर्दै हुुनुहुन्छ, उहाँलाई क. अध्यक्षवाट टिका लगाउने कार्यक्रम छ…।’ कार्यक्रमको सुरुमै उद्घोषक...

    पैसा भएकाहरू सँगको बसउठ र रसरंगमा मात्र जोड किन ?

     बैठकमा मुख्य एजेण्डा नै यहि हो कामरेडहरू’ प्रदेश पार्टीका संयोजक कमरेड ध्रुवले एजेण्डा प्रष्ट्याउन खोजे । ‘हामीले दुई चरणको निर्वाचन पछि पनि राम्रोसँग चेतेका छैनौँ...

    मालदिभ्सको रोजगारी छोडेर व्यवसायी बनेका चालिसे भन्छन्–सबैभन्दा ठूलो, देश आफ्नो काखमा छ’

    रोपे बालुवामा पनि सुन फलाउन सकिन्छ । हो, मान्छेले चाह्यो र ग¥यो भने जे पनि हुन्छ । आज नेपालका लाखौ युवाहरू देशमा केहि भएन केहि गर्न सकिएन भन्दै लाखौ खर्चिएर खाडि मुलुक पसिना बगाउन जाने गर्छन । फलस्वरूप त्यहा आफूले भनेको जस्तो काम नहुदा, आफूले भनेको जस्तो तलब नहुदा र...

    ‘संघर्षले नै जीवनमा सफलता मिल्छ’

    जिन्दगीमा आफू चिनिनका लागि धेरैले प्रयास गर्छन् । थोरैले मात्र आफूलाई ठूलो भिडमा चिनाउन सक्छन् । अर्कोकुरा, आफूलाई चिनाउनका लागि...

    आफूले बनाएको जहाज नेपालमा हस्तान्तरण गर्न तयार छन्, प्रमोद

    'म आफूलाई एक पाईलट र इन्जिनियर दुवै भन्न रुचाउँछु'

    विदेशमा नेपालीहरू थ्रिडी काम मात्र गरिरहेका छैनन, आफ्नो फुर्सद्को समयको सदुपयोग गरेर ज्ञान र सिपलाई पनि चम्काइरहेका छन् । यस्तै...

    तिमि नै ईश्वर तिमि भित्रै छन् ईश्वर !

    समाज भित्र मानिस हुन्छ मानिस भित्र प्रेम हुन्छ प्रेम भित्र इश्वर हुन्छ र जहाँ इश्वर को उपस्थिति हुन्छ त्यो समाज...

    अंधेर नगरी चौपट्ट राजा, टके सेर भाजी टके सेर खाजा

    उहिलेक कुरा हो । कोशी नदीको किनारमा एकजना सन्त आफ्ना शिष्यका साथ कुटी बनाएर बसेका थिए । दुवैको धेरै जसो...

    फोनको घण्टी

    मध्य रातमा ट्रिरिङ…ट्रिरिङ… फोनको घण्टी बज्यो । दिनभरको थकाइले चूर भएर मस्त निन्द्रामा परेको किरणका लागि त त्यो बमको धमाका...

    म त अचेल – आगो निभेका दिलभित्र आगो जोर्दै छु !

    म त अचेल शब्दहरूको सलाई कोर्दै छु ! आगो निभेका दिलभित्र आगो जोर्दै छु ! मौसमभन्दा चिसो भयो मान्छेको मन...

    परदेशीको व्यथा 

    यता फर्कने रहर गर्दा गर्दै स्वदेस यतै मारिने पो हो कि भन्ने चिन्ता छ कुनै न कुनै बहाना बोकेर पलायन...

    सिरियल हेर्न थालेपछि !

    सिरियल हेर्न थालेपछि मेरी श्रीमती जी मसँग कम र सिरियलसँग बढी बोल्छिन मसँग झर्केर र उता मस्केर बोल्छिन सिरियल हेर्न...

    गजल ९४

      दशैंमा आएन भनी,आँशु नझार्नु बाबा आमा सगुन दिउँला भनी, फुल नटार्नु बाबा आमा । नमरी बाँचेमा, अर्को साल आउँला...

    गजल ९३

    आतिन्छ मन उज्यालो दिन अन्धकार देख्छु जब फूलको गलामा खुकुरीको धार देख्छु पसिनाको मुल्य केही मिल्दैन यो शहरमा सजिलै बरू...

    गजल ९२

    होसियार ए चराहरु,जंगलमा, शिकारी पसेकोछ ।। नछोड्नुस् नानीहरु, बस्तिमा, बलत्कारी पसेकोछ । मान्छेहरु मान्छे रहेनन यहाँ, मरेर गयो मानबता चनाखो...

    ऋषि बरालका ‘पैतालाका डोबहरु’ मा देशभक्ति र प्रेम

    ‘दुःखसुखको जिन्दगीमा जिलाउँदै जानुपर्छ मनैदेखि मनको नाता मिलाउँदै जानुपर्छ हामीबीचको सिमानामा किला ठोक्नेलाई दुई मुटु एक बनाई हिलाउँदै जानुपर्छ’ हाइकु...

    तीन मुक्तक

    मुक्तक १ किन रुन्छ आकाश जूनलाई थाहा होला उडिजाने बतास उनलाई थाहा होला आकाश रुदा आँसु धर्तीमाथि छ कि छैन...

    साधुलाई शुली ?

    सी.के.को हात भन्दै भ्रम भँवर परी बाँधिए छन् कि के.सी.? के.सी. साझा सबैका हितकर मित हुन् के स्वदेशी मदेशी देशी...

    चिसोको मौसममा महिला

    चिसोमा काम्दै हिडिरहेका दुई महिलालाई एक व्यक्तिले कम्वल दिएछन् । महिलाले ती व्यक्तिलाई भनेछन्– जाउँ तिम्रो काम गर, हामी बिहेमा...

    भन तिम्रो लागि वर्त कस्ले बस्छ ?

    श्रीमती– म केही वर्षदेखि तीजको बर्त बसेकी छैन् । फेरि पनि तपाई स्वस्थ्य नै देख्छु । श्रीमान– किन, के भयो...

    चालुखाता

    धेरै दिनपछि भेट भएको विरेले शेरेसँग भनेछ विरे– ती युवती कति सुन्दर छन है ? शेरे– मलाई त नाम पनि...

    मिलनकान्छाको “एक थोपा आकाश” बजारमा आउँदै

    साहित्यकार मिलनकान्छा किरातीको कविता सङ्ग्रह “एक थोपा आकाश” पाठकसामु बजारमा आउने भएको छ । एकसय अठ्ठाईस पृष्ठको उक्त सङ्ग्रह पाँचपोखरी...

    शिक्षाका ती दिन

    ९ पुस, काठमाडौ ।  साहित्यकार तथा अनुसन्धानकर्मी पुष्पराज पौडेलद्वारा लिखित ‘शिक्षाका ती दिन’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकभित्र राणाकालीन,...

    शेखर ढुंगेलको ‘अतितका सम्झना भैरव दाइको सय रुपैयाँ र म’ विमोचित

    ८ मंसिर । लेखक शेखर ढुङ्गेलद्वारा लेखिएको पुस्तक ‘अतितका सम्झना भैरव दाइको सय रुपैयाँ र म’ को शुक्रबार काठमाडौंको प्रज्ञा...

    चितवनमा ‘पन्ध्रौँ चितवन हात्ती महोत्सव’ शुरु

    १२ पुस, भरतपुर । चितवनको पर्यटकीय क्षेत्र सौराहामा बुधबार ‘पन्ध्रौँ चितवन हात्ती महोत्सव’ शुरु भएको छ । उक्त महोत्सवको बुधबार...

    लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ हुने

    ११ पुस, काठमाडौ ।  नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यले ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट–२०१८’ आयोजना गरिने भएको छ । आगामी पुस २६ देखि २८ गतेसम्म लुम्बिनी र भैरहवामा...

    पर्यटन मन्त्री भन्छन्–’विप्रेषणको विकल्प पर्यटन बनाउनु पर्छ’

    ९ पुस, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले नेपालमा विप्रेषणको विकल्प पर्यटन भएको बताएका छन् । ‘बुकवर्म फाउण्डेशन र ¥याण्डम रिडर्स सोसाइटीद्वारा पोखरामा आयोजित साताँै नेपाल साहित्य...

    के गरी बस्या छ नेपालको दुई–तिहाईको लम्फू सरकार ?

      ‘यी पण्डितले हाम्लाई भगोडा भने । साराका सारालाई एउटै डालोमा हालेर— भगोडा !’ यो प्रसङ्ग रहरले, करले वा विवशताले विदेशमा जानेहरूको रहेछ । दम्भ,...

    वडा नं ४

    पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा अचम्मै भएछ पाठकबृन्द । के को अचम्म भन्नुहोला हजुरले महाअचम्म भनेपनि हुन्छ । यस्तो महाभूकम्प वडा नं ४ को विषयमा भएको...

    • मेष राशि

      मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ):- : यो साता समाजमा तपाइको मान मनितो हुने तथा बौद्धिकताको...

    • वृष राशी

      वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):- धर्मकर्ममा मन जानेछ । भाग्यले साथ नदिदा बनिसकेको...

    • मिथुन राशी

      मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह ) :- साताको सुरुवातमा अध्ययनमा देखिएको बाधा हट्नेछ...

    • वृश्चिक राशी

      वृश्चिक (तो,ना,नि,नि,नु,ने,नो,या,यी,यू) -व्यवसायमा सफलता  मिल्नेछ ।  अध्ययनमा सफलता मिल्नुका साथै ...

    • सिंह राशी

      सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :-यो साता नयाँ कार्य थालनी हुने देखिन्छ ।...

    • कन्या राशी

      कन्या (टो,प,पि,पू,ष,ण,ठ,पे,पो) :- साताको सुरुवातमा मानसिक चिन्ताले सताउने देखिन्छ ।  काममा...

    • तुला राशी

      तुला ( रा,रि,रु,रे,रो,ता,ती,तु,ते) :- काममा बाधा आएपनि सफलता मिल्ने देखिन्छ...

    • कर्कट राशी

      कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :- समाजमा तपाइको बौद्धिकताको प्रसंसा हुनेछ । अध्ययनमा...

    • धनु राशी

      धनु (य,यो,भा,भि,भु,ध,फा,ढ,भे) :-साताको सुरुवातमा आत्मविश्वास बढ्नेछ ।  बिलासितामा मन जानेछ...

    • मकर राशी

      मकर (भो,जा,जि,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) :-समाजमा तपाइको कामको प्रसंसा हुनेछ ।  परिवारभित्र देखिएको...

    • कुम्भ राशी

      कुम्भ ( गु,गे,गो,सा,सि,सु,से,सो,द) :-रोजगारीको अबसर मिल्नेछ ।  आत्म विश्वास बढ्नेछ...

    • मीन राशी

      मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- साताको सुरुवातमा  बोलेरै अरुको मन सजिलै जित्न...

    निशुले ल्याइन फेरि अर्को गीत

    अनिल वाग्ले, झापा । गायिका निशु ढकालको स्वर रहेको म कहाँ थिएँ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।...

    गायिका छन्त्यालको ‘जिउनै गाह्रो’ सार्वजनिक

    काठमाडौँ । गायिका गङ्गा छन्त्यालको ‘जिउनै गाह्रो’ म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सो म्युजिक...

    सातै प्रदेशको पर्यटकिय स्थानको प्रबर्धनका लागि ‘सप्तरङ्ग’सांगितिक यात्रा

    गृष्मा ब्रोडकाष्टिङ प्रा.लीको आयोजनामा ‘सप्तरङ्ग’ एक पृथक सांगितिक यात्रा हुने भएको छ । सद्भाव र ऐक्यवद्दताको मुख्य उदेश्य सहित उक्त...

    ‘बुढी हराई’ को भिडियो गीत सार्वजनिक

    काठमाडौ । लोकदोहोरी गीत गायक दिवस गौत्तम र गायिका लिला सुवेदीको आवाजमा ‘बुढी हराई’ गीतको भिडियो सार्वजनिक भएको छ ।...

    समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डसँग खेल्ने

    १ माघ, काठमाडौ ।  थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा...

    महिला क्रिकेट : युएईलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

    १ माघ, काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी ट्वान्टी स्म्यास २०१९ क्रिकेट प्रतियोगितामासंयुक्त अरब इमिरेटस् (युएई)लाई पराजित गर्दैे नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा नेपालले युएईलाई ६...

    सुत्केरीले यातायात खर्च पाएनन्

    ३० पुस, फिदिम । आफ्नी श्रीमती सुनितालाई सुत्केरी गराउन पाँचथर जिल्ला अस्पताल ल्याएका तेह्रथुमको आठराई गाउँपालिका–१ खेलपुरका लक्ष्मी लकान्द्रीले सुत्केरीले यातायात खर्चबापत पाउने रकम पाउन सकेनन् । नियमित गर्भजाँच र...

    स्वास्थ्य शिविरमा ६ सयको निःशुल्क उपचार

    ३० पुस, पर्वत ।  यहाँको एक गाउँमा पहिलोपटक सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ६०० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित पातीचौरमा सञ्चालित एक दिने...

    स्वास्थ्य बीमा प्रभावकारी बन्दै

    २९ पुस, गलकोट ।  नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम बागलुङमा प्रभावकारी बन्दै गएको छ । जिल्लामा विसं २०७३ असारदेखि शुरुआत गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ३८ हजार...

    युवतीदेखि वृद्धासम्ममा पाठेघरको समस्या

    २९ पुस, नारायणपुर । लक्ष्मीपुर स्यालापानीकी बेली विष्ट आफ्नो बिहे हुँदा कपाल बाट्न जानेकी थिइनन् । १३ वर्षकै उमेरमा विवाह गरेकी बेली ६२ वर्षको उमेरसम्म आइपुग्दा रोग पालेर बस्नुपरेको छ...

    जग्गा बाँझो राखे ३ लाख जरिवाना

    २ माघ काठमाडौ । सरकारले लगातार ३ वर्षभन्दा बढी जग्गा बाँझो राख्न नपाउने कानुनी व्यवस्था ल्याउन लागेको छ । संसद्मा सोमबार दर्ता गरिएको भुउपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा तीन...

    ‘सरकारको मनपरी रोक्न सडक आन्दोलन आवश्यक’

    २ माघ काठमाडौ । नेपाली कांग्रसका युवा नेता प्रदीप पौडेलले सरकारको मनपरी रोक्न सडकमा आन्दोलनको विकल्प नभएको बताएका छन् । राजधानीमा मंगलबार जुम्ला काठमाडौ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै...

    ६१ करोड कर छलीमा अख्तियार मौन

    २ माघ काठमाडौ । नेपाल आयल निगमको इन्धन भण्डारका लागि जग्गा खरिदमा भएको अनियमितता र सबा ६१ करोड रुपैयाँ आयकर राजस्व छलीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको छ...

    मेलम्ची आयोजनाका कारण काठमाडौमा धुलो हटेन : महानगर

    २ माघ काठमाडौ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको योजना कार्यान्वयन निर्देशनालयका कारण काठमाडौको धुलो नहटेको काठमाडौ महानगरपालिकाले आरोप लगाएको छ । महानगरका अनुसार निर्देशनालयले काठमाडौका धेरै स्थानमा एकैपटक सडक खनेका कारण...

    • यसरी सुमधुर बनाउन सकिन्छ बैवाहिक सम्बन्ध

      जहाँ माया त्यहाँ झगडा हुन्छ । तर, कहिलेकाँही स–सानो झगडा पनि सम्बन्धमा समस्या ल्याउने हुन्छन् । त्यसकारण झगडाका क्रममा पनि यस्ता कुरा ख्याल गरेर सम्बन्ध बचाउन सकिन्छ । यसले तपाइको...

    • यसरी थाहा पाउनुहोस् जीवनसाथी आफूबाट टाढा हुँदै गएको

      श्रीमान -श्रीमतीका बीचमा यस्तो पनि समय आउँछ जुन समय तपाइ मायामा असुरक्षित भएको महसुस गर्नुहुन्छ । यहिकारण तपाइ हरेक समय चिढ–चिढाउनु हुन्छ कि, तपाइको जीवनसाथी आफूबाट टाढा हुँदै गइरहेको छ...

    • लिनुमा भन्दा दिनुमा आनन्द आउनु नै सच्चा प्रेम

      कुनै एक व्यक्तिका लागी तपाई नराम्रो साबित भए पनि हरु कसैका लागि अति उपयोगी बन्न सक्नुहुन्छ । तसर्थ कसैले खराब र दोषी भन्दैमा आफु मुल्यहीन बनेको सम्झेर दुखी नहुनुहोस् ।...

    • पैसाले मात्र खुसी ल्याउँदैन

      धेरै मानिसहरू जिन्दगी खुुसी-खुसी बिताउनका लागि धेरै पैसाको आवश्यकता पर्दछ भन्ने सोच्छन् । तर, चर्खा जस्तो जीवन अनि सुख दुःख निरन्तर आइरहने जीवनमा पैसा हुने मानिसहरू निरन्तर खुसी हुने र...

    • हेर्नुस् त यस्ता रहेछन् खुसी हुनुको फाइदै फाइदा !

      हरेक मानिस खुसी चाहन्छन् । जीवनमा कही न कतै खुसीको खोजिमा रहेको हुन्छ मानिस । खुसीको लागि मानिस जे गर्न पनि तयार हुन्छ । त्यसमा उसले आफ्नो खुसी खोजिरहेको हुन्छ...