back

अमेरिका र क्यानडा पठाउछु भन्दै ठगी गर्ने जेसन श्रीस पक्राउ

वि.सं.२०७५ जेठ २१ सोमवार

162 

shares
RBB AD
NTC AD

२१ जेठ, काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले मानव बेचविखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले गैरकानूनी रुपमा अमेरिकालगायत विभिन्न देश पठाउने गरेको आरोपमा बागलुङका ४१ वर्षीय ‘राजु’ भन्ने जेसन श्रीसलाई शनिबार सामाखुशीबाट पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ परेका श्रीसले छ जनालाई अमेरिका तथा क्यानडा पठाई आकर्षक काम लगाइदिने भनी भारत, सिंगापुर, मलेसिया, थाइल्याण्डलगायतका देश पु¥याई सात महिनासम्म अलपत्र पारेका थिए ।

श्रीसलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ३ र ४ को कसूरअनुसार बीस वर्ष कैद र रु दुई लाख जरिवनाको व्यवस्था छ ।

वि.सं.२०७५ जेठ २१ सोमवार ०८:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुर (गाईघाट) । आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको...

प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो

प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान...

न्यायसंवाद कार्यक्रम सुरु गर्दै कामपा

न्यायसंवाद कार्यक्रम सुरु गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायसंवाद कार्यक्रम सुरु गरेको छ ।...

‘बाख्रा साटासाट’ कार्यक्रमबाट किसान लाभान्वित

‘बाख्रा साटासाट’ कार्यक्रमबाट किसान लाभान्वित

झापा । विर्तामोड नगरपालिकाले सञ्चालन गरेको विपन्न समुदाय लक्षित ‘बाख्रा...

ओझेलमा पर्यटकीयस्थल रुडुबन्चु पाटन

ओझेलमा पर्यटकीयस्थल रुडुबन्चु पाटन

मान्म (कालीकोट) । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन...

ट्राफिक प्रहरी घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ

ट्राफिक प्रहरी घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान...