back

पाँच अंकले घट्यो शेयर बजार

वि.सं.२०७५ जेठ २१ सोमवार

351 

shares


२१ जेठ, काठमाडौँ . आज शेयर बजार ५.११ विन्दुले ओरालो लागेको छ । स्टकका अनुसार शेयर कारोवार मापक सूचक नेप्से एक हजार २६८.८४ विन्दुमा पुगेको छ । आज कूल १५८ कम्पनीको १० लाख ९० हजार ६०३ कित्ता शेयर रु ४३ करोड तीन लाख ८० हजार ९५९ मूल्यमा कारोवार भएको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।९५ विन्दुले घटेर २६७.२४ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ६.०८, व्यापार २.८७, होटल २८.६२, विकास बैंक ५.८, जलविद्युत् २७.१६, फाइनान्स ५.७६, बीमा ६५.७५, उत्पादन १८.३२ र माइक्रोफाइनान्स ३१.१३ विन्दुले घटेको छ । यस्तै अन्य समूह भने २४.१५ विन्दुले उकालो लागेको छ ।

 

वि.सं.२०७५ जेठ २१ सोमवार १९:२१ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढयो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय...

हीरो मोटोकर्पले सार्वजनिक गर्यो एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर, यस्तो छ विशेषता

हीरो मोटोकर्पले सार्वजनिक गर्यो एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर, यस्तो छ विशेषता

काठमाडौं । विश्वका उत्कृष्ट उत्पादनहरू आफ्नो हरेक बजारमा उपलब्ध गराउने...

नाडा भारत मोविलिटीमा सहभागी हुने

नाडा भारत मोविलिटीमा सहभागी हुने

काठमाडौँ । नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल भारतमा हुन लागिरहेको...

एक महिनामै नेपालको सडकमा गुड्न थाले नामी

एक महिनामै नेपालको सडकमा गुड्न थाले नामी

काठमाडौं । नामी कार एक महिनामै नेपालको सडकमा गुड्न थालेको...

ग्लोबल आइएमईको बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

ग्लोबल आइएमईको बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बोनस...

नबिल बैंकद्वारा १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

नबिल बैंकद्वारा १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

काठमाडौं । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित...