back

प्रदेश सरकारका विज्ञापन स्थानीय संचारमाध्यमलाई दिने नीति बनाइने

वि.सं.२०७५ जेठ २२ मंगलवार

372 

shares
GLOBAL IME AD
NTC AD

२२ जेठ, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका विज्ञापन र सूचना स्थानीय सञ्चारमाध्यमलाई प्रदान गरिने नीति बनाइने बताएका छन् ।

नेपाल पत्रकार महासंघ १ नं प्रदेश समितिले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सुझाव ग्रहण गर्दै उनले स्थानीय सञ्चारमाध्यमको विकास, प्रवद्र्धन र श्रमजीवी पत्रकारको हितका विषय प्रदेश सरकारको नीति कार्यक्रममा समेटिने जानकारी दिए ।

सुझावपत्रमा प्रदेशबाटै प्रेसपास, पत्रपत्रिका, रेडियो, टेलिभिजनलगायत सञ्चारमाध्यमको दर्ता र नवीकरण गर्ने व्यवस्था हुनुपर्ने, प्रदेशभरीका सबै सरकारी विज्ञापनमा समानुपातिक विज्ञापन नीति लागू हुनुपर्ने, प्रदेशमा कार्यरत सञ्चारकर्मीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराइनुपर्ने र न्यूनतम पारिश्रमिक उपलब्ध नगराउने सञ्चारमाध्यमको सेवासुविधा रोक्नुपर्नेे लगायत बूँदा समेटिएको छ ।

वि.सं.२०७५ जेठ २२ मंगलवार ०९:०१ मा प्रकाशित

बाढीको वितण्डापछि जुर्मुराउँदै बेथानचोकका किसान, सरकारबाट सहयोग नपाएको गुनासो

बाढीको वितण्डापछि जुर्मुराउँदै बेथानचोकका किसान, सरकारबाट सहयोग नपाएको गुनासो

धुलिखेल (काभ्रेपलाञ्चोक) । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले...

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

सिमकोट (हुम्ला) । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा...

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा क्षेत्रमा शनिवार प्रहरी र केवलकार निर्माणको...

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...