back
CTIZAN AD

नाम्जुङ्ग सेवा समाजले काठमाडौंमा बार्षिक साधारणसभा गर्ने

वि.सं.२०७५ जेठ २५ शुक्रवार

660 

shares

२५ जेठ, काठमाडौं । गोरखा जिल्ला, शहिद लखन गाँऊपालिका–९ नाम्जुङ्ग अबस्थित नाम्जुङ्ग सेवा समाजले छोटो समयमा बिभिन्न सामाजिक कार्यहरू गर्दै सामाजिक अभियानमा समाहित भएको छ ।
समाजले आगामी आषाढ १६ गते शनिबारको दिन अर्किड क्याफे बनस्थली काठमाण्डौमा आफ्नो बार्षिक साधारण सभाको आयोजना गरेको छ ।
उक्त कार्यक्रम समारोहमा संस्थाको आर्थिक प्रतिबेदन, संस्थाले हालसम्म गरेका सामाजिक गतिविधि तथा कार्यक्रमहरु,संस्थाको भावी कार्ययोजना साथमा चर्चित कलाकारहरूबाट विभिन्न मनोरञ्जनात्मक तथा साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिने उक्त सँस्थाले जनाएको छ ।
उक्त साधारणसभामा सबैलाई गरिमामय उपस्थिति सहित अमूल्य सल्लाह सुझाब र आबश्यक सहयोगको लागि सँस्थाका अध्यक्ष शिब बन्जाराले सबैमा हार्दिक अनुरोध गरेका छन् ।
बिस्तृत जानकारीको लागि सम्पर्क सँस्थाको नम्बर ९८४०२५९००० मा संपर्क गर्न पनि सँस्थाले अनुरोध गरेको छ ।

वि.सं.२०७५ जेठ २५ शुक्रवार १८:१० मा प्रकाशित

Himalayan Life AD
एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

चितवन । रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको...

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

गलकोट (बागलुङ) । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल...

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी...

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन...