back

साइप्रसमा रहेका नेपालीलाई दूतावासको अनुरोध

वि.सं.२०७५ जेठ २५ शुक्रवार

366 

shares
GLOBAL IME AD
NTC AD

साइप्रसमा रहेका नेपालीहरुलाई नेपाली दूतावास तेल अविव इजरायलले कन्सुलर सेवा प्रदान गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघ साइप्रसको सहकार्यमा  दूतावासले  उक्त सेवा प्रदान गर्न लागेको  विज्ञप्तिमार्फत जनाएको छ ।

दूतावासले  साइप्रसमा कार्यरत  नेपाली श्रमिकको समस्या  अध्ययन गर्न, समस्या समाधानका लागि नेपाली श्रमिकसँग सम्बन्धीत स्थानीय बैदेशिक रोजगार एजेन्सीहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्न र साइप्रसका विभिन्न  स्थानमा कार्यरत नेपाली नागरिकलाई  कन्सुलर सेवा प्रदान गर्न नेपाली दूतावास इजरायलबाट टोली  जाने  पनि दूतावास द्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैबीच  गैरआवासीय नेपाली संघ साइप्रसका अध्यक्ष सुवास मल्लले  उक्त दिन  उपस्थितिको लागि अनुरोध गरेका छन् ।

यस्तो छ अध्यक्ष मल्लले जारी गरेको सूचना

नेपाली राजदुतावास इजरायल ,तेलअविवको एक टोली साइप्रसमा रहेका नेपाली हरूलाई कानसूलर सेवा दिन मिति – २०१८/६/८ देखी २०१८/ ६/ १२ सम्म का लागी आउदै हुनुहुन्छ । साइप्रसमा रहनुहुने students र house maids हरुले आफुलाई परेको समस्याको बारेमा छलफल गर्नको लागि यहि आउदो शनिबार निकोसिया अमेरिकन कलेजको छेउमा रहेको safe house office building मा छलफल कार्यक्रम रहेको र आइतबार को दिन लिमासोलको भेटघाटमा छलफल कार्यक्रम रहेको जानकारी गराउन्छौ ।
***साइप्रसबासि नेपालीले पाउने सुबिधा – एम आर पी पासपोर्ट बारेमा , कागजात प्रमानीकरण सम्भंधित कामहरु , अन्य सेवा –
साइप्रसमा रहेका नेपाली कामदारहरु , बिधार्थीहरुको समस्या तथा समाधान का लागि छलफल कार्यक्रम रहेको छ , सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनिहरुलाइ उपस्तिथीका लागि हार्दिक अनुरोध गर्दछु ।

निकोसियाको लागि समय :- 10 देखि 2 बजे सम्म ।
Address – Near to American College
Nepali safe house office
Date – 9/6/2018 – Saturday

लिमासोलको लागि समय :- 11 देखि 3 बजे सम्म ।
Address – Nepali vhetghat resturant , Limasol
Date – 10/6/2018

Date – 11/6/2018 Monday
Time – 11:00am -1:30 pm
Hon. Consul Dr Ram jeewan Panjiyar -99666401 Nepalese Honorary Consulate in Nicosia, Cyprus
Stavrou Avenue 71
Office B001, 1st Floor
2035 Strovolos
Nicosia
Cyprus

जानकारीका लागी सम्पर्क —
सुबाश मल्ल – ९६७५१३७८
अन्तेश राउत – ९७ ८५६६९०

एन आर एन ए साइप्रस परिवार

वि.सं.२०७५ जेठ २५ शुक्रवार १८:४३ मा प्रकाशित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’...

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग...

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

अमेरिका । न्यूयोर्कको ज्याक्सन हाईटमा मुगाल (मुगोम) समुदायको र मुगु...

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

नर्बे । नर्वेमा रहेका मगर समुदायको आयोजनामा मगर समुदायको मुख्यपर्व...

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

कोपनहेगन। नेपाली जनसम्पर्क समिति डेनमार्कले डेनमार्कमा रहेका नेपाली पाठशालाहरुका लागी...