back

कास्की समाज स्पेनको बनभोज सम्पन्न

वि.सं.२०७५ जेठ २९ मंगलवार

195 

shares
RBB AD
NTC AD

बार्सिलोना, स्पेन । कास्की समाज स्पेनले विविध सांस्कृतिक कार्यक्रम सहित बनभोज सम्पन्न गरेको छ ।
जुन १० का दिन बार्सिलोनाको parc del turo de la peira पार्कमा म्पन्न उक्त बनभोजमा कास्की समाज स्पेनको लोगो अंकित टिर्शट लगाएर विविध सांस्कृति कार्यक्रमसहित मनाइएको हो ।
कार्यक्रमका संयोजक तथा कास्की समाज स्पेनका उपाध्यक्ष बल बहादुर कार्कीले नेपाली खाना तथा गीत संगीतको माहोलले नेपालमा नै बनभोज गएजस्तो अनुभूति सहभागीहरुले गरेको भन्दै खुशी ब्यक्त गरे । साथै सोहि अबसरमा समाजले चिट्ठा कार्यक्रम समेत आयोजना गरेको थियो ।


त्यस्तै समाजका अध्यक्ष केदारनाथ ढुंगानाले समाजको परिचयपत्र बितरणको सुरुवात समेत सोहि अबसरबाट गरिएको जानकारी दिए । नयाँबर्षको उपलक्ष्यमा प्रकाशित भित्तेपात्रो समेत निशुल्क बितरण गरिएको थियो ।
कार्यक्रममा स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रह्यो ।

उक्त बनभोज कार्यक्रममा गैरआबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य मुक्त बहादुर गुरुङ, राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष चिन्तामणी सापकोटा, कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषद सचिव बिशाल ढुंगाना, समाजका संरक्षक दिलनाथ भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ जेठ २९ मंगलवार ०९:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

अमेरिका । अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) को २८ औ...

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना) अमेरिकाको आयोजनामा जुममार्फत्...

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

काठमाडौँ । सङ्घीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली...

एनआरएनए सेसेल्सको आयोजनामा नेपालीहरुको सामुहिक रक्तदान

एनआरएनए सेसेल्सको आयोजनामा नेपालीहरुको सामुहिक रक्तदान

काठमाडौं । एनआरएनए सेसेल्सले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।...

अमेरिका पुगेका डा. सिके राउतले भने–पहिचानमा गर्व गर्नुपर्छ

अमेरिका पुगेका डा. सिके राउतले भने–पहिचानमा गर्व गर्नुपर्छ

विजय थापा । अमेरिका पुगेका जनमत पार्टीका अध्यक्ष डा सिके...

अबको आन्दोलन नेपाल सरकारप्रति लक्षित हुने जीटेन आवद्ध गोर्खाहरुको चेतावनी

अबको आन्दोलन नेपाल सरकारप्रति लक्षित हुने जीटेन आवद्ध गोर्खाहरुको चेतावनी

लन्डन । भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल...