back

दलित एकता सन्जाल कतारले अन्तरक्रिया कार्यक्रम गर्ने

वि.सं.२०७५ असार ९ शनिवार

672 

shares


दलित एकता संजाल राष्ट्रिय समन्वय समिती कतारको मासिक बैठक सम्पन्न भएको छ। बैठकमा पद पूर्ति, अन्तरक्रिया कार्यक्रम लगायत अन्य थप बुदाहरुमा छलफल गरेको छ।
दलित एकता संजाल कतारको उपाध्यक्ष पद रिक्त रहेकोमा संस्थाका केन्द्रिय सदस्य सन्तोष सुनारलाई उपस्थित हरुको सर्ब सम्मतमा ती उपाध्यक्ष पदमा चयन गरिएको छ।

कतारमा रहेका दलितहरुका विभिन्न संघ संस्था लाई मध्य नजर गर्दै दलित एकता संजाल कतार दलितहरुको प्रतिनिधित्व हुने गरि सम्पुर्ण संस्था एक ढिक्का बनाउने हेतुले अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। तर कार्यक्रमको मिति भने तय गरिएको छैन ।
तेस्तै अन्य थप बुदामा पनि छलफल भएको छ।

मासिक बैठक अध्यक्ष किरण परियारको अध्यक्षतामा बसेको थियो। उपस्थित उत्साहजन रहेको थियो। उपस्थित सम्पुर्णले आआफ्नो भनाई राखेका थिए ।

अन्तमा संजाल कतारका अध्यक्ष किरण परियार बोल्दै संजाललाई आगामी दिनमा पनि निरन्तर माया र सहयोग गर्न आग्रह गर्दै समापन गरेका थिए ।

वि.सं.२०७५ असार ९ शनिवार १२:४७ मा प्रकाशित

Himalayan Life AD
अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिका । जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो...

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...