back

युगान्डामा पनि मनाइयो दशै

वि.सं.२०७३ असोज २८ शुक्रवार

975 

shares
uganda-dashian-2073
कम्पाला, युगान्डा | गैर आबाशिय नेपाली संघको युगान्डा राष्ट्रिय सम्न्वय समितीली अफ्रिकाको युगान्डामा  भब्य रुपमा दशै मनाएको छ | संघका  आइइसिसी सदस्य जिबनाथ पंगेनीका अनुसार कम्पालाको नबाब रेस्टुरेन्टमा ४६ जना नेपालीको उपस्थितीमा भब्य दशै कार्यक्रम सम्पन्न भएको थियो |

कार्यक्रममा टिका ग्रहणका साथै शुभकामना आदान प्रदान तथा गीत संगीत प्रस्तुत गरिएको थियो |कार्यक्रममा इश्वरी बस्याल,  तुलसी रेग्मी, राजमणी  भण्डारी, मन्जुल पाठक, अर्जुन न्यौपाने लगाएतले शुभकामना ब्यक्त गर्नु भएको थियो भने पवन भण्डारी, प्रबिण पुडासैनिले   नृत्य र गीत प्रस्तुत गरेका थिए |

वि.सं.२०७३ असोज २८ शुक्रवार ०४:५२ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...