back

ऐतिहासिक एक दिवसीय खेलमा नेपालको सुरुवात बलिङबाट

वि.सं.२०७५ साउन १६ बुधवार

384 

shares

१६ साउन, काठमाडौं । नेपालाले पहिलोपटक खेल्न लागेको एक दिवसिय क्रीकेट बलिङ्गबाट सुरु गर्दै छ । प्रतिस्प्रधी नेडरल्याण्डले टस जितेर ब्याटिङ्ग रोजेपछी नेपालको भागमा बलिङ्ग परेको हो ।
क्रिकेट खेल्न थालेको २२ वर्षपछी आज नेपाल एक दिवसीय खेल खेल्दै छ । आज हुने नेपाल र नेडरल्याण्ड बिचको खेल आमस्टलभिन भिआरए खेल मैदानमा हुँदै छ ।

नेदरल्यान्ड्सलाई हराउन नेपालका चल्नै पर्ने यी ३ खेलाडी

वि.सं.२०७५ साउन १६ बुधवार १४:५१ मा प्रकाशित

एनपिएल : चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किङ्ग्स

एनपिएल : चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किङ्ग्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर...

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

काठमाडौँ  । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो...

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट रु २८...

एनपिएलमा आज दुई खेल हुँदै

एनपिएलमा आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर...

एनपिएल : विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

एनपिएल : विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले...

एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर...