back

गजल ७७

वि.सं.२०७५ साउन १८ शुक्रवार

189 

shares
RBB AD
NTC AD

जति लुट्छौ लुट संसार लुटेपछि थाहा होला
दुःखी कर्म खोटो भाग्य फुटेपछि थाहा होला

निशानामा ताक्नु अघि ढुकढुकी सुन्नु राम्रो
लक्ष्य आँक्ने आफ्नै मुटु चुकेपछि थाहा होला

अग्लो लक्ष बाजी मार्न इमान्दार छौ के तिमी ?
आफ्नो माहोल विपक्षमा जुटेपछि थाहा होला

मैदानमा आफ्नै भाइ कसले भन्छ भाइ हुन्छ ?
भातृत्वले छाती ताकी भुटेपछि थाहा होला

कर्म गर्न पनि कर्म जान्ने बुझ्ने आऊ भन्छन्
भीड लिर्इ बाँच्ने भाग्य छुटेपछि थाहा होला

इति

वि.सं.२०७५ साउन १८ शुक्रवार १०:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...