back

क्यास कार्डहरुको थोक बिक्रेता हुन चाहनेलाई टेलिकमको सूचना

वि.सं.२०७५ साउन २१ सोमवार

321 

shares

२१ साउन । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले कम्पनीका सिम तथा रिचार्ज कार्डको थोक बिक्रता भई बिक्री गर्न चाहनेहरुलाई १५ दिनभित्र आवेदन बुझाउन आह्वान गरेको छ । कम्पनीले सूचना जारी गर्दै आगामी वर्षका लागि रिचार्ज सेवा, सिम तथा रिमकार्डहरुको थोक बिक्रेता भई बिक्रि वितरण गर्न इच्छुक फर्म तथा कम्पनीहरुले आफूले कार्य गर्न चाहेको क्षेत्रको सम्बन्धीत क्षेत्रीय निर्देशनालय/कार्यालय/सेवा निर्देशनालयमा आवेदन फाराम पेश गर्न अनुरोध गरेको छ ।

वि.सं.२०७५ साउन २१ सोमवार १३:१९ मा प्रकाशित

हीरो मोटोकर्पले सार्वजनिक गर्यो एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर, यस्तो छ विशेषता

हीरो मोटोकर्पले सार्वजनिक गर्यो एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर, यस्तो छ विशेषता

काठमाडौं । विश्वका उत्कृष्ट उत्पादनहरू आफ्नो हरेक बजारमा उपलब्ध गराउने...

नाडा भारत मोविलिटीमा सहभागी हुने

नाडा भारत मोविलिटीमा सहभागी हुने

काठमाडौँ । नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल भारतमा हुन लागिरहेको...

एक महिनामै नेपालको सडकमा गुड्न थाले नामी

एक महिनामै नेपालको सडकमा गुड्न थाले नामी

काठमाडौं । नामी कार एक महिनामै नेपालको सडकमा गुड्न थालेको...

ग्लोबल आइएमईको बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

ग्लोबल आइएमईको बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बोनस...

नबिल बैंकद्वारा १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

नबिल बैंकद्वारा १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

काठमाडौं । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...