back

गजल ७९

वि.सं.२०७५ साउन २८ सोमवार

168 

shares
RBB AD
NTC AD

यसो उसो चिन्तन गर्नु पर्छ
र भावना सुन्दर धर्नु पर्छ

राखेर चासो जन चाहनाले
सुधार्न सक्ने तिर पर्नु पर्छ

गर्ने इरादा छ समाज सेवा
भने तुरून्तै अघि सर्नु पर्छ

स्वराष्ट्रको पूर्ण विकास निम्ति
प्रकाश चारै तिर छर्नु पर्छ

कृपा रमाको छ भने खुसीले
गरीबको संकट हर्नु पर्छ

रुखो सुखो जे जति मिल्छ खाई
सुकर्मले सागर तर्नु पर्छ

संतोष भन्दा धन छैन ठूलो
मिठासले जीवन भर्नु पर्छ

इति

छन्दः उपेन्द्रवज्रा

वि.सं.२०७५ साउन २८ सोमवार १०:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...