back

पाकिस्तान, श्रीलंका र म्यानमारमा न्यारोबडी उडाउने निगमको योजना

वि.सं.२०७५ भदौ ४ सोमवार

144 

shares
RBB AD
NTC AD

४ भदौ, काठमाडौं । नेपाल वायुसेवा निगमले थप दुई वटा न्यारोबडी एयरबस जहाज खरिद गर्न व्यवसायिक योजना तयार गरेको छ । सञ्चालक समितिबाट सैद्दान्तिक स्वीकृति लिएर निगमले आफ्नो ‘बिजनेश प्लान’ पर्यटन मन्त्रालयका पेश गरेको छ ।

निगमले यसअघि नै २ वटा न्यारोबडी र दुई वटा वाइडबडी विमान भित्र्याएको थियो । अब पाकिस्तान, माल्दिभ्स, श्रीलंका, म्यानमार लगायतका दशेमा उडान भर्ने योजनाकासाथ निगमले नयाँ न्यारोबडी किन्ने प्रस्ताव ल्याएको हो ।

निगमसँग अहिले एउटा बोइङ छ, जुन लिलामीको प्रक्रियामा अघि बढेको छ । नेपाल एयरलाइन्सले एयरलाइन्सले अहिले भारतका दिल्ली, मुम्बई, बैंगलोरदेखि लिएर बैंकक, क्वालालम्पुर, दोहा, हङकङ र दुवईमा समेत उडान भरिरहेको छ । निगम अब जापान र कोरियामा पनि उडान सुरु गर्ने योजनामा छ ।

वि.सं.२०७५ भदौ ४ सोमवार ०८:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

धरान । । धरान उपमहानगरपालिका–१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक...

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वत । परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको...

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौंस्थित दुसित...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...