back

गजल ८२

वि.सं.२०७५ भदौ ४ सोमवार

492 

shares
GLOBAL IME AD
NTC AD

 

एक टुक्रा ब्रेडसँग अलिकती जामसँग
यी पाखुरा साटेको छु मैले फलामसँग

मन लिएर केही दिनमा चिठ्ठी आइपुग्ला
बिन्तिभाउ गरेको छु एउटा खामसँग

पूर्णिमाको जून हेर्छु जूनभित्र उनी देख्छु
जूनलाई नलुकाउन भनेको छु घामसँग

सास फेर्दा मुटु दुख्दा बिर्सिएला भन्ने डरले
राखेकोछु जोडाएर उनलार्इ मेरै नामसँग

बा आमा र अरु आफ्ना छातीभित्रै बसेका छन्
भगवानलाई दाँजेको छु मैले गर्ने कामसँग ।

इति

गजलकार घिमिरे अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वर्तमान केन्द्रिय सचिव तथा अासन्न निर्वाचनमा महासचिवका प्रत्यसी हुन । – सम्पदक

वि.सं.२०७५ भदौ ४ सोमवार १०:५४ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु– ६ चुँदी, तनहुँ हाल चनपा ६ मातातीर्थ...

सुसेली

सुसेली

वासुदेव ठकुरी तारकेश्वर न.पा.–९, मनमैजु १ बिस्र्यो नभन तिमीलाई संझेर...

‎गजल

‎गजल

कुमार थापा, निजगढ, बारा ‎तिम्रै हुँ भन्छ्यौ प्रेयसी आधार खै...

गजल

गजल

धनसिंह गिरि, दाङ म लट्ठै छु देखेर तिम्रो जवानी छ...

गजल

गजल

तिलक ‘गाउँले’ तिलागुफा – ३, कालिकोट बनेकै हो बुबा प्यारो...

कविता : जिन्दगीका अवयवहरू

कविता : जिन्दगीका अवयवहरू

उत्तम विचार,टोखा, काठमाडौं कहरमै बित्यो लाग्छ जिन्दगी रहर पक्रिई भाग्छ...