back

मिसन एशिया कप छनोट, क्रिकेट टोली अभ्यासका लागि श्रीलंका प्रस्थान

वि.सं.२०७५ भदौ ४ सोमवार

366 

shares
GLOBAL IME AD
NTC AD

४ भदौं, काठमाडौं । एसिया कप छनोटका लागि तयारी खेल खेल्न नेपाली क्रिकेट टोली सोमबार श्रीलंका प्रस्थान गरेको छ आगामी भदौं १३ देखि २१ सम्म मलेसियामा हुने एसिया कपमा छनोट हुने आत्मविस्वास सहित नेपाली टोलीले नेपाल छोडेको छ ।
अभ्यासका क्रममा १० दिन सम्म श्रीलंकामा रहने नेपाली किक्रेट टोलीले त्यहाँ तीनवटा अभ्यास खेल खेल्नेछ । श्रीलंकामा रहँदा नेपालले त्यहाँको आर्मी क्रिकेट टिमसँग अगस्त २४ मा ब्लुमफील्ड र २४ मा कोल्टसँग अभ्यास खेल खेल्ने कप्तान पारस खड्काले जानकारी दिएका छन् ।
श्रीलंकाको अभ्यास पछि अगस्त २७ मा नेपाली टिम मलेसियाका लागि प्रस्थान गर्नेछ । नेपाल, मलेसिया, हङकङ, सिंगापुर र युएई संलग्न छनौट प्रतिश्पर्धामा शीर्षस्थानमा रहने टोली एसिया कपका लागि छनौट हुनेछ । नेपाली टिमका क्याप्टेन खड्का नेपाल एसिया कपमा छनौट हुने मीसन सहित श्रीलंका उड्न थालेको बताउछन् । ‘त्यहाँ सुधारिएको खेल पस्कदै नेपाललाई एसिया कपमा पु¥याउनु नै हाम्रो मिशन हो’ खड्काले भने ।

वि.सं.२०७५ भदौ ४ सोमवार १५:०३ मा प्रकाशित

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

काठमाडौँ । महिला टी-ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम...

टी-ट्वान्टी श्रृङ्खला : थाइल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्दै

टी-ट्वान्टी श्रृङ्खला : थाइल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौं । महिला टी-ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ...

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका...

प्रदेशस्तरीय चेस प्रतियोगिता हुने

प्रदेशस्तरीय चेस प्रतियोगिता हुने

सुन्दरहरैँचा । विराट चेस क्लबको आयोजनामा आगामी फागुन ३ देखि...

अर्जुन ट्रफी क्रिकेट : बुटवल काठमाडौंसित पराजित

अर्जुन ट्रफी क्रिकेट : बुटवल काठमाडौंसित पराजित

फाप्ला (कैलाली) । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा...

ट्वान्टी-२० शृङ्खला : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै

ट्वान्टी-२० शृङ्खला : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङ्खलाको आफ्नो पाँचौं...