back

मंगलबारदेखि फलफूल र तरकारी खरिद – बिक्रि ठप्प पार्ने व्यवसायीको निर्णय

वि.सं.२०७५ भदौ ५ मंगलवार

165 

shares
RBB AD
NTC AD

५ भदौ, काठमाडौं । कालिमाटीस्थित तरकारी तथा फलफूल बजारमा अनुगमनमा अवरोध गरेको आरोपमा केही व्यक्ति पक्राउ गरेको भन्दै व्यवसायीले कारोबार नै ठप्प पार्ने चेतावनी दिएका छन्।

नुगमन टोलीलाई अवरोध गरेको आरोपमा प्रहरीले नेपाल फलफूल तथा सरकारी व्यवसायी महासंघका महासचिव भरत प्रसाद खतिवडालाई सोमबार पक्राउ गरेको थियो।

त्यसको म‌गलबारदेखि कारोबार रोक्न देशभर आफू मातहतका व्यवसायीलाई महासंघले सर्कुलर गरेको छ।

खतिवडालाई रिहा नगरे मंगलबारदेखि व्यवसाय ठप्प पार्ने महासंघले चेतावनी दिएको छ। बिज्ञप्ती जारी गर्दै महासंघले अनुगमनका क्रममा सहजता नै गरेको तथा कृषकका तरकारीका २ गाडी बिल नभएको भन्दै नियन्त्रणमा लिएपछि विवाद भएको दाबी गरेको छ।

उद्योग, बाणिज्य तथा आपुर्ती व्यवस्थापन विभागले गरेको अनुगमनका क्रममा व्यवसायीले अवरोध गरेका थिए। पछि मन्त्री मात्रिका यादब नै बजार पुगेका थिए।

 

वि.सं.२०७५ भदौ ५ मंगलवार १०:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

धरान । । धरान उपमहानगरपालिका–१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक...

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वत । परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको...

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौंस्थित दुसित...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...