back
CTIZAN AD

टर्कीको सिरियाली सीमा क्षेत्रमा आत्मघाती विस्फोट, टर्कीका तीन प्रहरीको मृत्यु

वि.सं.२०७३ कात्तिक १ सोमवार

1.1K 

shares

१ असोज,इस्तानबुल (टर्की) । शङ्कास्पद इस्लामिक स्टेट (आईएस) समूहका लडाकूले सिरियाली सीमा क्षेत्रमा अवस्थित टर्कीको सहर गाजियनटेपमा सञ्चालन गरिएको आतङ्कवाद विरोधी सुरक्षा जाँचका क्रममा खटिएका प्रहरीमाथि आत्मघाती विस्फोट गराउँदा आइतबार टर्कीका तीन प्रहरी अधिकारीको ज्यान गएको छ ।

आक्रमणकारीले टर्कीको प्रहरी आतङ्कवादीको आश्रयस्थललाई लक्षित गरी सुरक्षा गतिविधि बढाएपछि आफ्ना लडाकू कारबाहीमा पर्ने डरमा उक्त विस्फोट गराएको बताइएको छ ।

स्थानीय प्रशासक अलि यर्लिकायाले विस्फोटमा तीन प्रहरी जवानको मृत्यु भएको यहाँको अनादोलु न्युज एजेन्सीले जनाएको छ । रासस÷एएफपी

वि.सं.२०७३ कात्तिक १ सोमवार ०४:४० मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...