back

राप्ती सोनारी गाउँपालिकाले सुरु गर्यो गाउँमै सर्पदंशको उपचार

वि.सं.२०७५ भदौ २१ बिहीवार

324 

shares
GLOBAL IME AD
NTC AD

२१ भदौ, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ ओभरीमा आजदेखि सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको रु २० लाख ५० हजार आर्थिक सहयोग र नेपाली सेनाको रु नौँ लाख ६२ हजार बराबरको श्रमदानबाट उक्त केन्द्र निर्माण गरिएको हो ।

सर्पदंशका विरामीको उपचारमा सहजता ल्याउन स्थानीय बासिन्दाले केन्द्रमा रु २० लाखको अक्षयकोष पनि स्थापना गरेका छन् । बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री मेहर गणको सक्रियता तथा प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त केन्द्र गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले उदघाटन गर्दै सर्पदंशको उपचारका लागि अब नेपालगञ्ज पुग्नुपर्ने अवस्था अन्त्य भएको बताए ।

तीन शय्याको उक्त केन्द्रबाट राप्तीसोनारी गाउँपालिका र त्यस आसपासका क्षेत्रका ५१ हजारभन्दा बढी नागरिक लाभान्वित हुने बताइएको छ ।

वि.सं.२०७५ भदौ २१ बिहीवार ०९:५३ मा प्रकाशित

‘राजस्व सङ्कलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौँ’

‘राजस्व सङ्कलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौँ’

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व सङ्कलनमा...

वीरगञ्ज नाकाबाट ६ महिनामा निर्यात बढ्यो

वीरगञ्ज नाकाबाट ६ महिनामा निर्यात बढ्यो

पर्सा । वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा...

झाडी फाडेर डेढ करोड लगानीमा कागतीखेती

झाडी फाडेर डेढ करोड लगानीमा कागतीखेती

बागलुङ (ढोरपाटन) । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...