back

यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान सुरु

वि.सं.२०७५ भदौ २१ बिहीवार

294 

shares

२१ भदौ, इलाम । सरोकारवाला निकाय र सङ्घ संस्थाको अगुवाइमा इलाममा बुधबारबाट एक महिने जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्ध अभियान शुरु भएको छ । मानव बेचविखनविरुद्धको १२औँ राष्ट्रिय दिवसका अवसरमा सो अभियान शुरु गरिएको हो ।

पछिल्लो समय देशभर जबर्जस्ती करणी र यौनजन्य हिंसाका घटना बढ्दै गएपछि शुरु गरिएको सो अभियानमा करणी र यौनजन्य हिंसाका घटना अन्त्यका लागि जिल्ला प्रहरी कार्यालयका पदाधिकारी, स्थानीय महिला, नेपाल पत्रकार महासङ्घ, महिला सञ्जाल, आमा समूह, चेतना ना्यय समूह, भरोसा नेपाल, प्याग नेपाल, जिल्ला युवा समितिको कार्यालयका प्रतिनिधिको सहभागिता थियो

जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले बुधबार अभियान शुभारम्भ गर्दै पछिल्लो समय व्याप्त जबर्जस्ती करणी र यौनजन्य हिंसा अन्त्यका लागि यो अभियान कोशेढुङ्गा सावित हुने र यसका लागि सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

वि.सं.२०७५ भदौ २१ बिहीवार ०९:५९ मा प्रकाशित

विद्युतीय गाडीले घटाएनन् भाडा

विद्युतीय गाडीले घटाएनन् भाडा

वीरगञ्ज, पर्सा । हेटौँडा उपमहानगरपालिका–१४ का गोकुल ढुङ्गाना टाटा सुमोमा...

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

काठमाडौं । जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ...

महानगरका जनप्रतिनिधिद्वारा टुकुचा कोरिडोर खुलाउन माग

महानगरका जनप्रतिनिधिद्वारा टुकुचा कोरिडोर खुलाउन माग

काठमाडौं । संघीय राजधानी काठमाडौँको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा)...

जलवायु परिर्वतनको कारण जोखिममा हिमाली क्षेत्र

जलवायु परिर्वतनको कारण जोखिममा हिमाली क्षेत्र

फुङ्लिङ । जलवायु परिर्वतनको कारणले हिमाली क्षेत्र जोखिममा पर्दै गएको...

हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गर्दै ७० वर्षीय राना

हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गर्दै ७० वर्षीय राना

कञ्चनपुर । कृष्णपुर नगरपालिका-२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै...

मधेसका पत्रकार चुनावमा व्यस्त

मधेसका पत्रकार चुनावमा व्यस्त

महोत्तरी । सधैँ अरुका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर...