back

जापानमा रहेका एनआरएनए अभियन्ता शापकोटाको मृत्यु

वि.सं.२०७५ भदौ २१ बिहीवार

651 

shares

जापानमा रहेका एनआरएनए अभियन्ता डिलाराम शापकोटाको उपचारका क्रममा मृत्यु भएको छ ।

एनआरएनए जापान तथा नेपाली जनसम्पर्क समितिका पूर्व कार्यसमिति सदस्य समेत रहेका सापकोटा एकवर्षदेखि पेट सम्बन्धी समस्याको उपचार गराउँदै आएका थिए । उनको ५ सेप्टेम्बर ( बुधबार) निधन भएको हो ।

बाग्लुङ घर भइ हाल चितवनमा बसोबास गर्दै आएका सापकोटा सपरिवार जापानमा व्यवसाय गर्दै आएका थिए ।

यसैबीच स्वर्गीय सापकोटाको पार्थिब शरीरको अन्तिम दाहासंस्कार भोली सेप्टेम्बर ७ तारिकका दिन बिहान नौ बजेदेखि ३ बजेसम्म गरिने पारिवारीक श्रोतले बताइएको छ ।

KEIAI Civic Hall Sakai
590-0002
Sakai Shi, Sakai-ku, Sando-machi 3 – 1 – 12
TEL.072-221-1059

वि.सं.२०७५ भदौ २१ बिहीवार ११:३९ मा प्रकाशित

Himalayan Life AD
पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान...

नर्बेमा मनाइयो ल्होसार

नर्बेमा मनाइयो ल्होसार

प्रेम परियार,नर्वे । तमु समाज नर्बेको आयोजनामा नर्वेमा तमु ल्होसार...

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

नर्वे ।  नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको...

न्युयोर्कमा चासोक तङनाम मनाइयो

न्युयोर्कमा चासोक तङनाम मनाइयो

अमेरिका । अमेरिकाको न्यूर्योकमा लिम्बु समुदायको प्रमुख सांस्कृतिक पर्व चासोक...