back

न्याय नदिए आफूहरुलाई पनि मार्न निर्मलाकी आमाको आग्रह

वि.सं.२०७५ भदौ २८ बिहीवार

450 

shares

२८ भदौ, काठमाडौँ । निर्मला पन्तका बुवाआमाले न्याय नदिने भए आफूहरुलाई गोलि हानेर मार्न सरकारसँग आग्रह गरेकी छिन् । छोरीको बलात्कारपछि हत्या भएपछी न्याय माग्न काठमाण्डौ आइपुगेका उनीहरुले सरकारसँग उक्त आग्रह गरेका हुन् ।

किसोरी छोरीको बलात्कार पछी हत्या भएको एक महिना पुग्दा पनि बास्तबिक दोषी पत्ता नलागेकोले काठमाण्डौले न्याय दिने आसमा आफूहरु काठमाण्डौ आएको उनिहरुले बताएका छ्न । छोरीको हत्या पछी बिछिप्त जस्तै बनेका बुवाआमाले रिपोर्ट्स क्लवमा पत्रकार सम्मेलन गरेर महेन्द्रनगरले न्याय नदिए पनि काठमाण्डौले न्याय दिनेमा आफुहरु आसाबादी रहेको जनाएका छ्न ।

पत्रकार सम्मेलनमा बोल्दै किसोरी निर्मलाकी आमाले भनिन “हामी पूर्ण भरोसाका साथ आएका छौ, काठमाण्डौले हाम्रो भरोसा तोड्ने छैन ।” काठमाण्डौले पनि न्याय नदिए छोरी अन्यायमा परेको पिडा सहेर आफुहरु बाच्न नसक्ने उनले बताइन । काठमाण्डौले न्याय नदिए आफुहरुलाई पनि गोली हानेर मार्न उनले सरकार्सङ्ग आग्रह गरिन् ।

वि.सं.२०७५ भदौ २८ बिहीवार १५:११ मा प्रकाशित

Himalayan Life AD
बञ्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध

बञ्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध

नुवाकोट । बञ्चरेडाँडामा आजदेखि स्थानीयले फोहोर विसर्जनमा पुनः अवरोध गरेका...

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सबै राजनीतिक दलहरुलाई सिंहदरबार...

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

जनकपुरधाम । सिरहामा डाँका समूहको गोली प्रहारबाट दुई जना गम्भीर...

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

भक्तपुर । यहाँस्थित डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...