back

निर्मला हत्या प्रकरण : अनुसन्धान जिम्मा कञ्चनपुर प्रहरीलाई

वि.सं.२०७५ असोज १ सोमवार

279 

shares

१ असोज, काठमाडौँ । तेह्र वर्षीय निर्मला पन्तको हत्याका विषयमा अनुसन्धान गर्न केन्द्रिय स्तरबाट प्रहरी र गृह मन्त्रालयले अलग अलग छानविन समिति गठन गरेपनि छानविन कार्यको सम्पुर्ण जिम्मा कञ्चनपुर प्रहरीलाई नै दिईएको छ ।
कञ्चनपुर जिल्ला पह्ररी कार्यलयले आवश्यक जनशक्ति र प्राविधिक जनशक्ति उपलब्ध गराउने गरि प्रहरी प्रधान कार्यालयले अनुसन्धानको सम्पुणर्न जिम्मा कञ्चनपुर प्रहरीलाई दिएको हो ।
घटनास्थल कञ्चनपर भएकाले अनुसन्धान गर्ने पहिलो दायित्व स्थानीय प्रहरीकै हो । तर अनुसन्धान गर्ने प्रक्रियामा सहयोग गर्न काठमाडौँबाट अनुसन्धान टोली पठाईएका थिए । नागरिक दैनिकमा समचार छ ।

वि.सं.२०७५ असोज १ सोमवार ०७:४४ मा प्रकाशित

महानगरद्वारा दश जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार

महानगरद्वारा दश जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई...

काठमाडौँमा आज यसवर्षकै बढी चिसो

काठमाडौँमा आज यसवर्षकै बढी चिसो

काठमाडौँ । काठमाडौँमा आज यस वर्षकै चिसो महसुस गरिएको छ...

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

लुम्बिनी । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप...

अनुसन्धान अधिकृतलाई नै आरोपीले घूस दिन खोजेपछि …

अनुसन्धान अधिकृतलाई नै आरोपीले घूस दिन खोजेपछि …

काठमाडौँ । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार...

उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन काठमाडौमा सुरु

उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन काठमाडौमा सुरु

काठमाडौं । नेपालमा पहिलोपटक उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी...

पत्रकार महासंघ पर्वतमा थापा,  तनहुँमा पौडेल विजयी

पत्रकार महासंघ पर्वतमा थापा, तनहुँमा पौडेल विजयी

पर्वत । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा...