back

राजिनामा दिदैं वरिष्ठ न्यायाधिश दिपक राज जोशी

वि.सं.२०७५ असोज ५ शुक्रवार

702 

shares

५ असोज, काठमाडौं । महाअभियोग प्रस्ताब दर्ता हुने भएपछी सर्वोच्च अदालतका वरिस्ठ न्याधिश दिपक राज जोशीले राजिनामा दिने मनस्थिति बनाएको बुझिएको छ ।

नेकपाका ७० सांसदले महाअभियोग प्रस्ताबमा हस्ताक्षर गरेपछी जोशिलाई राजिनामा दिन दबाब बढेको थियो । संसदका एक चौथाइ सांसदले महाअभियोग प्रस्ताब दर्ता गर्न सक्ने बैधानिक प्रावधान छ ।
सम्वैधानिक परिषदले प्रधान न्यायाधिस सिफारिस गरेपनी संसदीय सुनुवाइमा असफल भएपछी जोशीको प्रधानन्यायाधिश बन्ने बाटो रोकिएको थियो ।

सर्वोच्चले नयाँ प्रधानन्यायाधिश पाएसँग पुन : सक्रियता देखाएका जोशी अदालतको वरिस्ठ न्यायाधिश हुन । उनको सक्रियता संसदको मानहानी भएको आम सांसदहरुको बुझाइ छ ।

संसद्को राय बुझेका जोशिले आफ्ना निकटसँग राजिनामाका बारेमा छल्फल चलाएको श्रोतले जनाएको छ । जोशी निकट श्रोतका अनुसार उनले सांसद समक्ष दशै सम्मको समय मागेका छन् ।
दसै बिदा सकिनासाथ श्रीमानले राजिनामा दिने मानसिकता बनाउनु भएको छ श्रोतले जनाएको छ ।

वि.सं.२०७५ असोज ५ शुक्रवार ०८:५४ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज...

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज...

निर्वाचन आउन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

निर्वाचन आउन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार...

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका...

राष्ट्रियसभा अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

राष्ट्रियसभा अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदै छ ।...

आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...